default_image

ताजा समाचारहरु

Brasil Global Tour - Brazil v Argentina

November 15, 2017

रुस विश्वकप – ३२ मध्ये ३० राष्ट्रको स्थान सुरक्षित

मस्को (एजेन्सी) – रुस विश्व कपमा युरोपेली प्लेअफद्वारा थप राष्ट्रले स्थान सुरक्षित गरेसँगै २०१८ मा सहभागी ३२ मध्ये ३० राष्ट्रको छिनोफानो भइसकेको छ । आयोजकको हकमा रुस र छनोट चरण पार गर्दै अन्य २९ देशले महासंग्राममा स्थान पक्का गरिसकेका छन् । यी हुन् छनोट भएका ३० राष्ट्र : अर्जेन्टिना , ब्राजिल , जर्मनी , बेल्जियम , […]

aguero

November 15, 2017

नाइजेरियाको खेलपछि अर्जेन्टिनी स्ट्राइकर अग्वेरोलाई अस्पताल लगियो

मस्को (एजेन्सी) – नाइजेरियासँगको गए राति भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाका लागि पहिलो हाफमा गोल गरेका म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अग्वेरोलाई खेलपछि सावधानी अपनाउँदै अस्पताल लगिएको थियो । खेलको ३६ औं मिनेटमा अर्जेन्टिनाका लागि गोल गरेका अग्वेरो दोस्रो हाफको सुरुआत देखि मैदान बाहिर रहे । उनलाई रिंगटा लागेको कारण निकालिएको अर्जेन्टिनी प्रशिक्षक जोर्ज साम्पोलीले खेल पछि […]

November 15, 2017

जर्मनी र फ्रान्सको रोमाञ्चक बराबरी, इङ्ल्यान्ड र ब्राजिल पनि रोकिए

सेभिल (एजेन्सी) – गए रातिको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत विश्वकपका दाबेदार मानिएका दुई टोली जर्मनी र फ्रान्सले २-२ को बराबरी खेलेका छन् । फ्रान्सका लागि आर्सनलका स्ट्राइकर एलेक्जान्डर लाकाजेटले दुई गोल गरेका थिए । खेलको ३३ औं मिनेटमा म्यानचेस्टर युनाइटेडका फरवार्ड एन्थोनी मार्सियालले लाकाजेटलाई सुन्दर पास मिलाई दिएका थिए । त्यसको सदुपयोग गर्दै लाकाजेटले टोलीलाई अग्रता […]

Argentina loss

November 15, 2017

नाइजेरियासँग अर्जेन्टिना पराजित

मस्को (एजेन्सी) – अर्जेन्टिनासँग २-० ले पछि परेको अवस्थालाई उल्टाउँदै नाइजेरियाले मैत्रीपूर्ण खेलमा ४-२ को जित हासिल गरेको छ । नाइजेरियाको जितमा आर्सनलका २१ वर्षीय युवा फरवार्ड एलेक्स इवोबीले दुई गोल गरे । लियोनल मेस्सी बिना खेलेको अर्जेन्टिनाले खेलको २८ औं मिनेटमा एभर बानेगाको गोलमा अग्रता लियो । खेलको ३६ औं मिनेटमा म्यानचेस्टर सिटीका फरवार्ड […]

kepa

November 15, 2017

जनवरीमा रियलले नँया गोलकिपर भित्राउन सक्ने

म्याड्रिड (एजेन्सी)– स्पेनिस क्लब रियल म्याड्रिडले यसै जनवरी ट्रान्सफरमा नँया गोलकिपर भित्राउने प्रयास सुरु गरेको छ । स्पेनिस समाचार श्रोत मार्साका अनुसार रियलले यसै जनवरी विन्डोमा एथलेटिक क्लबका किपर केपा अरिजबालागालाई भित्राउने प्रयास गर्नेछ । बिल्बावोसँग सम्झौता नविकरण गर्न ढिलाई गरिरहेको समयमा रियलले केपालाई भित्राउने सम्भावनामा अध्ययन गरिरहेको मार्साले बताएको हो । २३ वर्षे स्पेनिस […]

November 14, 2017

फ्रेण्डस् चन्द्रागिरी गोल्डकपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – ‘ए’ डिभिजन क्लब फ्रेण्डस् क्लब चन्द्रागिरीमा मंगलबारबाट शुरु भएको प्रथम चन्द्रागिरी गोल्डकपको सेमिफाइनलमा पुगेको छ । नैकापस्थित खेल मैदानमा भएको उद्घाटन खेलमा आयोजक ब्राइट युथ क्लबलाई ४–३ ले हराउँदै फ्रेण्डस्  अन्तिम चारमा पुगेको हो । फ्रेण्डस् को जितमा धिरज श्रेष्ठले ह्याट्रिक पूरा गरे । अफ्रिकी मुलका लावलले अर्काे एक गोल थपे […]

November 14, 2017

राष्ट्रिय रङ्गमा अन्तिमपटक अनिल [फोटो फिचर ]

काठमाडौं (हाम्रो खेलकुद) – फिलिपिन्स विरुद्ध ८१ औं मिनेटमा मैदान प्रवेश गरेसँगै अनिलले राष्ट्रिय टोलीको लागि ५० खेल पुरा गरे । यो अनिलको राष्ट्रिय टोलीबाट अन्तिम खेल थियो । तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद मैदान प्रवेश गरे लगतै विराज महर्जनले अनिललाई आर्म ब्याण्ड सुम्पिएका थिए । यो खेलसँगै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका अनिललाई राष्ट्रिय फुटबल टोलीको […]

Jhapa

November 14, 2017

झापा सताक्षी गोल्ड कपको सेमिफाइनलमा, कर्णको २ गोल

सबिन शेर्मा दमक– रमपम झापा ११ ले दोस्रो सताक्षी गोल्डकप फुटबल प्रतियोगितामा सानदार सुरुआत गर्ने क्रममा आज उद्घाटन खेलमा पोखरा ११ लाई ५–० ले पराजित गरेको छ । जितसँगै झापा सेमिफाइनलमा पुगेको छ । झापाको जितमा स्ट्राइकर कर्ण लिम्बूले २, गिल्सन कन्दङ्वा, विशाल राई र विदेशी खेलाडी अजयी मार्टिनले समान १ गोल गरे ।  पहिलो […]

November 14, 2017

इङ्ग्ल्यान्ड ब्राजिलसँग भिड्दै, जर्मनी फ्रान्सको सामना गर्दै

लण्डन (एजेन्सी) – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत आज विश्व फुटबलका दुई बलिया राष्ट्र इङ्ग्ल्यान्ड र ब्राजिल एकआपसमा भिड्दै छन् । इङ्ग्ल्यान्डको वेम्ब्ली स्टेडियममा खेलिने सो खेल नेपाली समयअनुसार रातिको १.३० बजे सुरु हुने छ । इङ्ग्ल्यान्डले आफ्नो पछिल्लो मैत्रीपूर्ण खेलमा जर्मनीसँग गोलरहित बराबरी खेलेको थियो भने ब्राजिलले जापानलाई ३-१ ले हराएको थियो । यी दुईबीच खेलिएको […]

November 14, 2017

सेमिफाइनल पुग्दा खुसी लागेको छ – प्रशिक्षक दास

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी यु १९ युथ एसिया कप अन्तर्गत आज नेपालले मलेसियालाई ८ विकेटले हरायो । त्यस्तै बंगलादेशले पनि भारतलाई हराउँदा नेपाललाई छनोट हुने सजिलो भएको हो । अब नेपालले सेमिफाइनल खेलमा शुक्रबार अफगानिस्तानसँग भिड्ने छ । प्रशिक्षक विनोद दास: राम्रो प्रदर्शन गर्दै सेमिफाइनल पुग्दा खुसी लागेको छ । हामीले प्रतियोगिताभरि लगातार […]

Success

Thank you for your time.