default_image

ताजा समाचारहरु

November 21, 2017

रोजवड उपत्यकाव्यापी बास्केटबल बिहिबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको रोजवड उपत्यकाव्यापी बास्केटबल प्रतियोगिता बिहिबारदेखि सुरु हुने भएको छ । काठमाडौं उपत्यकाका विभिन्न स्कुलले सहभागिता जनाउने प्रतियोगिता मंसिर ७ गतेदेखि १७ गतेसम्म आयोजना हुनेछ । आयोजक रोजबड स्कुलले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै दोस्रो संस्करणको पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना गर्ने जानकारी गराउँदै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको पनि जानकारी […]

November 21, 2017

मेची नेत्रालय काकरभिट्टा गोल्ड कप भोलीबाट

कारकभिट्टा (हाम्रो खेलकुद)– मोसफलको सर्वाधिक पुरस्कार राशीको मेची नेत्रालय काकरभिट्टा गोल्ड कप फुटबल प्रतियोगिताको तेस्रो संसकरण भोली सुरु हुँदैछ । ए डिभिजन टोली, भारतको सुवासचन्द्र ब्वाइज क्लबसहितको १० वटा टोलीले कारकरभिट्टा माविमा हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा आयोजक काकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरसहित रमपम झापा –११, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, […]

November 21, 2017

फ्रेण्ड्स विरुद्ध हिमालयन शेर्पा [फोटो फिचर]

काठमाडौं (हाम्रो खेलकुद)– ए डिभिजन टोली हिमालयन शेर्पा क्लबले चन्द्रागिरी गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । चन्द्रागिरी नगरपालिकाको नैकाप मैदानमा भएको फाइनलमा हिमालयन शेर्पाले अर्को ए डिभजन टोली फ्रेन्ड्स क्लब क्लबलाई ३-१ ले हराउँदै उपाधि जितेको हो । तस्विरहरु: विवेक सुवेदी  

November 21, 2017

सताक्षी गोल्ड कप: मनाङ फाइनलमा प्रवेश

सबिन शेर्मा झापा – मनाङ मर्स्याङ्दी क्लबले आयोजक सताक्षी धाम स्पोर्टिङ क्लबलाई २-१ ले पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ । मनाङले फाइनलमा विभागीय टोली आर्मीको सामना गर्ने छ । मनाङले खेलको चौथो मिनेटमै अग्रता लिन सफल भएको थियो । विशाल रानाको पासमा विमल रानाले गोल गर्दै स्कोर १-० बनाएका थिए । त्यस्तै आयोजकका […]

November 21, 2017

चन्द्रागिरी गोल्ड कप उपाधि हिमालयन शेर्पालाई

काठमाडौं (हाम्रो खेलकुद)– ए डिभिजन टोली हिमालयन शेर्पा क्लबले चन्द्रागिरी गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । चन्द्रागिरी नगरपालिकाको नैकाप मैदानमा भएको फाइनलमा हिमालयन शेर्पाले अर्को ए डिभजन टोली फ्रेन्ड्स क्लब क्लबलाई ३-१ ले हराउँदै उपाधि जितेको हो । अफ्रिकन मुलका लावलले ६१ औं मिनेटमा खेलको पहिलो गोल गर्दै फ्रेण्ड्सलाई खेलमा अग्रता दिलाएका थिए । […]

November 21, 2017

जुम्लाका दुर्गाबहादुरले जिते नेपालगन्ज म्याराथन, रेसु हाफ म्याराथनकी विजेता

नेपालगन्ज (हाम्रो खेलकुद) – जुम्लाका दुर्गाबहादुर बुढाले तेस्रो नेपालगन्ज म्याराथनको उपाधि जितेका छन् । विभागिय टोलीका खेलाडीलाई झन्डै २२ सेकेन्डपछि पार्दै दुर्गाले उपाधि हात पारेका थिए । विजेता बाहेक शीर्ष ८ मा सबै स्थान विभागिय टोलीका खेलाडीले हात पारे । दुर्गाले २ घन्टा २६ मिनेट ५८ सेकेन्डमा दौड पुरा गरेका थिए ।  तस्बिर सौजन्य : […]

November 21, 2017

फ्रेन्ड्स विरुद्ध हिमालयन शेर्पा: सुरुवाती ११

काठमाडौं (हाम्रो खेलकुद) – पहिलो संस्करणको चन्द्रागिरी गोल्डकपको फाइनल खेल आज खेलिँदै छ । फाइनल ‘ए’ डिभिजनको दुई प्रतिद्धन्द्धी क्लब एनआइबिएल फ्रेण्ड्स कलब र हार्भेष्ट मुन हिमालयन शेर्पा क्लबबीच हुँदैछ । खेल  नैकापस्थित चन्द्रागिरी नगरपालिकाको खेल मैदानमा खेलिँदै छ । कुनै पनि नकआउट फुटबल प्रतियोगितामा फ्रेण्ड्स र हिमालयन शेर्पा फाइनलमा भिड्न लागेको यो पहिलो पल्ट […]

November 21, 2017

च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटी फेयेनूर्डको सामना गर्दै

म्यानचेस्टर (एजेन्सी) – यस सिजन निकै राम्रो लयमा रहेको म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको समूह ‘एफ’मा फेयेनूर्डको सामना गर्दै छ । सिटीको घरेलु मैदान एटिहाड स्टेडियममा खेलिने सो खेल नेपाली समय अनुसार १.३० बजे सुरु हुने छ । म्यानचेस्टर सिटीले आफ्नो समूह चरणको चारै खेल जितेको छ र १२ अंकसहित शीर्ष स्थानमा रहेको छ । त्यस्तै […]

November 21, 2017

चन्द्रागिरी गोल्डकपको फाइनलमा फ्रेण्ड्स र हिमालयन शेर्पा भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – पहिलो संस्करणको चन्द्रागिरी गोल्डकपको फाइनल खेल आज खेलिँदै छ । फाइनल ‘ए’ डिभिजनको दुई प्रतिद्धन्द्धी क्लब एनआइबिएल फ्रेण्ड्स कलब र हार्भेष्ट मुन हिमालयन शेर्पा क्लबबीच खेलिने छ । एन्फाको कारबाहीमा परेको फ्रेण्डसले गत भदौमा भएको जेसिस कपपछि फुटबलमा पुनरागमन गरेको थियो । त्यसयता फ्रेण्डसको यो दोस्रो ठुलो प्रतियोगिता हो । पछिल्लो […]

November 21, 2017

रियल निकोसियाको सामना गर्दै

निकोसिया (एजेन्सी) – च्याम्पियन्स लिगको समूह ‘एच’ अन्तर्गत आज राति साविक विजेता रियल म्याड्रिड एपोएल निकोसियाको सामना गर्ने छ । निकोसियाको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समयअनुसार १.३० बजे सुरु हुने छ । रियल म्याड्रिडले आफ्नो पछिल्लो समूह चरणको खेल इङ्ग्लिस टोली टोटनह्यामसँग ३-१ ले गुमाएको थियो । त्यस्तै आफ्नो घरेलु लिगमा पनि रियल […]

Success

Thank you for your time.