default_image

ताजा समाचारहरु

Nepali Cricket Team

November 29, 2017

युएईसँग खेल्नुअघि नेपालले दुईवटा अभ्यास खेल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – संयुक्त अरब इमिरेट्स (युएई) सँग हुने आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप (डब्लुसीएलसी) का अन्तिम दुई खेल खेल्न नेपाली क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । पारस खड्काको कप्तानीमा रहेको टोली इत्तिहाद विमानबाट आज दिउँसो ४ः३० बजे अबुधावी उडेकोे हो । टोलीमा प्रमुख प्रशिक्षक जगत टमाटा र व्यवस्थापक रमण सिवाकोटी पनि […]

November 29, 2017

मनाङ मेची नेत्रालय काकरभिट्टाको फाइनलमा , फेरि आर्मीसँग भिड्ने

काकारभिट्टा (हाम्रो खेलकुद) –लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब मेची नेत्रालय काकरभिट्टा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । आयोजक काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई आज सडन डेथमा हराउँदै मनाङ लगातार दोस्रो साता दोस्रो नकआउट फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको हो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि सडन डेथमा मनाङ ८–७ ले विजयी भएको थियो । […]

November 29, 2017

चेल्सीका लुइजमाथि रियलको चासो

लण्डन (एजेन्सी) – स्पेनिस क्लब रियाल म्याड्रिडले आउदो जनवरी ट्रान्सफरमा इङ्लिस क्लब चेल्सीका ब्रजिलियन रक्षक डेभिड लुइज भित्राउन तयार रहेको जनाएको छ । ब्रजिलियन रक्षक लुइज र प्रशिक्षक एन्टेनियो कोन्टेबीच पछिल्लो समय विवाद बढ्दै गएको खबर सार्वजनिक भएको मौकाको फाइदा उठाउने योजनामा रियल रहेको उल्लेख गरिएको छ । ३० वर्षे लुइज युइएएफए च्याम्पियन्स लिग अन्र्तगत […]

November 29, 2017

साफ महिला यू–१५ फुटबल – नेपालको पहिलो खेल बंगलादेशसँग

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आयोजक बंगलादेशसँग खेल्दै साफ महिला यू १५ फुटबल प्रतियोगिताको सुरुआत गर्ने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजनामा हुन लागेको महिला यू–१५ फुटबलको खेल सार्वजनिक हुँदा नेपाल र बंगालदेशबीच डिसेम्बर १७ मा खेल हुने तय भएको छ ।   ढाकास्थित वीरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्ताफा कमल स्टेडियम […]

November 29, 2017

नेपाली क्रिकेट टोली आज युएई जाँदै

काठमाडौं (हाम्रो खेलकुद) – संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध अर्को साता हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपका अन्तिम दुई खेलका लागि नेपाली टोली आज त्यसतर्फ जाँदैछ । पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली क्रिकेट टोलीको दुई दिनअघि घोषणा भएको थियो । युएईसँग उत्रनुअघि नेपालले दुईवटा अभ्यास खेल खेल्नेछ । नेपालले शुक्रबार अमेरिका र त्यसपछि आइतबार केन्यासँग […]

November 29, 2017

सेमिफाइनलमा मनाङ आयोजक टोलीको सामना गर्दै

काकारभिट्टा( हाम्रो खेलकुद)– मेची नेत्रालय काकरभिट्टा गोल्ड कप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दी क्लब र आयोजक काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर बीच प्रतिस्पर्धा हुँदैछ । आजको विजेताले फाइनलमा विभागिय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । आमीले हिजो अर्को विभागिय टोली नेपाल पुलिस क्लबमाथि ३–० को जित निकाल्दै अन्तिम दुईको यात्रा तय […]

November 29, 2017

कोपा डेल रेमा रियल रोकियो, एग्रिगेटमा विजयी

म्याड्रिड (एजेन्सी) – कोपा डेल रेमा स्पेनिश च्याम्पियन रियल म्याड्रिड तेस्रो डिभिजनको फिउनलाब्राडासँग २-२ को बराबरीमा रोकिएको छ । पहिलो लेग २-० ले जितेको रियल एग्रिगेटमा ४-२ ले विजयी रहँदै अन्तिम १६ मा प्रवेश गरेको छ । फिउनलाब्राडाले २५ औं मिनेटमा गोल गर्दै खेलमा आश्चर्यजनक अग्रता लिएको थियो । सो गोल लुइस मिलरले गरेका थिए […]

November 29, 2017

युनाइटेड विजयी, टोटनह्याम पराजित

वाटफोर्ड (एजेन्सी) – गए राति खेलिएको प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले वाटफोर्डलाई ४-२ ले हराएको छ । युनाइटेडको जितमा एस्लि योङले दुई गोल गरे । खेलको १९ औं र २५ औं मिनेटमा विङ-ब्याक एस्लि योङले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै ३२ औं मिनेटमा एन्थोनि मार्सियालले गोल गर्दै स्कोर ३-० बनाए । ट्रोय […]

November 28, 2017

आर्मी मेची नेत्रालय काकरभिट्टा गोल्ड कपको फाइनलमा

काकरभिट्टा (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब मोफसलको सर्वाधिक पुरस्कार राशीको मेची नेत्रालय काकरभिट्टा गोल्ड कपको फाइनल पुगेको छ । काकरभिट्टा माविको मैदानमा आज भएको सेमिफाइनलमा अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३–० ले हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । आर्मीको तीनै गोल दोस्रो हाफमा सम्भव भएको हो । दिनेश हेम्जनले खेलको ५४ औं र […]

November 28, 2017

किरणको टोली डिपिएलमा उपविजेता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङको माल्दिभियन क्लब टिसी स्पोर्टस् ले दोस्रो स्थानमा रहँदै धिवेही प्रिमियर लिग (डिपिएल) को अन्त्य गरेको छ । गत साता महत्वपूर्ण खेलमा न्यू रेडियन्टसँग ३–२ ले पराजित भएपछि टिसी स्पोर्टस् को उपाधि जित्ने सम्भावना टुंगिएको थियो । यद्दपी डिपिएलको आफ्नो अन्तिम खेलमा आइतबार ग्रिन स्ट्रिटलाई ४–१ ले हराउँदै टिसी स्पोर्टस् ले दोस्रो स्थान पक्का […]

Success

Thank you for your time.