default_image

ताजा समाचारहरु

neymar

December 4, 2017

‘अनुशासनहिन’ नेयमार

पेरिस (एजेन्सी) – विश्वका कीर्तिमानी र महंगा खेलाडी नेयमार पिएसजीसँग आबद्ध भएको केहि महिना मात्र बित्दै छ । पिएसजीसँग लिगका १२ खेलमा नेयमारले ९ गोल गरिसके, तर जति राम्रो उनको गोल गर्ने आँकडा छ , त्यति नै अनुशासनको कमि उनमा देखिएको छ । पिएसजीसँग १२ खेलमा मात्र उनले ५ पटक पहेलो कार्डको सामना गरे भने […]

olympian

December 3, 2017

रियो ओलम्पिकका ओलम्पियनहरु नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटि (एनओसी) ले रियो ओलम्पिकमा सहभागिता जनाएका सात खेलाडीलाई नगदसहित सम्मानित गरेको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले रियो ओलम्पिकमा सहभागिता जनाएका ५ खेलका ७ खेलाडीलाई जनही १ लाख ३ हजार ४ सय ५० रुपैयाले सम्मानित गरेको हो । जुडोकी फुपूल्हामु खत्री, […]

basketball

December 3, 2017

रोज बड बास्केटबलमा सीसीआरसी र जेभियर च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) र जेभियर इन्टरनेसनल कलेजले दोस्रो रोज बड उपत्यकाव्यापी अन्तरकलेज बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् । सीसीआरसी ब्वाइज तथा जेभियर गल्र्समा च्याम्पियन बनेका हुन् । बुद्धनगरस्थित आयोजक रोज बडको कोर्टमा भएको ब्वाइजको रोमाञ्चक फाइनलमा सीसीआरसीले गोल्डेनगेट इन्टरनेसनल कलेजलाई ५८–५५ को झीनो अन्तरले पराजित गर्यो । सीसीआरसीका राजेश […]

December 3, 2017

आहा ! रारा गोल्ड कप माघ ९ देखि

पोखरा (हाम्रो खेलकुद) – पोखराको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता यसपटक माघ ९ गतेदेखि पोखरा रंगशालामा सुरु हुने भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समिति कास्कीको समन्वयमा आहा राराको १६ औं संस्करण माघ ९ गते देखि २० गते सम्म संचालन हुने आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जनकारी […]

December 3, 2017

किरणको टोली एफए कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङको माल्दिभियन क्लब टिसी स्पोर्टस क्लब एफए कप को फाइनलमा पुगिेको छ । हिजो भएको खेलमा टिसी स्पोर्टसले माजियालाई २–० ले हराएको थियो । टिसी यसपटक धिवेही प्रिमियर लिगमा (डिपिएल)मा उपविजेता बनेको थियो । एफए कपको फाइनल डिसेम्बर ६ मा हुने किरणले हाम्रो खेलकुद डट कमलाई […]

December 3, 2017

अभ्यास खेलमा नेपाल केन्यासँग विजयी

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिगको युएईविरुद्धको खेलका लागि अभ्यासमा जुटिरहेको नेपाली क्रिकेट टोलीले केन्यालाई ६ विकेटले पराजित गरेको छ । नेपालका लागि बलिङमा ललित भण्डारी र ब्याटिङमा दिपेन्द्र ऐरी नायक रहे । नेपालले टस जितेर केन्यालाई पहिले ब्याटिङको निम्तो दिएको थियो । केन्या केवल ३२.२ ओभर खेल्दै एक सय १० रनमा अल-आउट हुन पुगेको […]

December 3, 2017

विश्व कपमा ‘मिस’ हुने चर्चित अनुहार

काठमाडौं (हाम्रो खेलकुद) – विश्व कप नजिकिदै गर्दा समर्थकमाँझ उत्साह बढ्दो छ । फुटबलको महाभिडन्त आरम्भ हुन अब मात्र ६ महिना मात्र बाँकी छ । समर्थक आ– आफ्ना स्टार खेलाडी राष्ट्रका लागि खेलेको हेर्न आतुर छन् । तर निश्चय पनि धेरै फुटबल प्रेमीले केहि खेलाडीलाई भने ‘मिस‘ गर्नेछन् । उनीहरुको अभावमा यसपटकको रुस विश्वकप केहि […]

December 3, 2017

आर्सनलमाथि युनाइटेडको जित

लण्डन (एजेन्सी) – प्रिमियर लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले आर्सनललाई ३-१ ले हराएको छ । युनाइटेडको जितमा जेसे लिन्गार्डले दुई गोल गरेका थिए । म्यानचेस्टर युनाइटेडले खेलको सुरुवाती केहि मिनेटमै २-० को अग्रता लिएको थियो । डिफेन्डर एन्टोनियो भ्यालेन्सियाले पहिलो गोल गरेका थिए भने दोस्रो गोल जेसे लिन्गार्डले गरेका थिए । आर्सनलका एलेक्जान्डर लाकाजेटले […]

December 3, 2017

पिएसजीले बेहोर्‍यो सिजनको पहिलो हार

पेरिस (एजेन्सी) – फ्रान्सेली लिग १ को अग्रस्थानमा रहेको पेरिस सेन्ट जर्मन (पिएसजी) स्ट्रासबर्गसँग २-१ ले पराजित भएको छ । सो हार बेहोरे पनि पिएसजी अग्रस्थानमा ९ अंकले अगाडि छ । घरेलु टोलीका लागि जुवा डा कोस्टाले १३ औं मिनेटमा गोल गर्दै आश्चर्यजनक अग्रता दिलाएको थियो । तर पहिलो हाफ सकिन केहि मिनेट बांकि हुँदा […]

December 3, 2017

रियल रोकियो, बार्सासँग अन्तर कम गर्ने मौका गुम्यो

बिल्बाओ (एजेन्सी) – स्पेनिश ला लिगामा साविक विजेता रियल म्याड्रिडले एथ्लेटिक बिल्बाओसँग गोलरहित बराबरी खेलेको छ । बार्सिलोना पनि आफ्नो खेलमा रोकिँदा रियलले ऊसँग अन्तर कम गर्ने मौका पनि गुमाएको हो । रियल म्याड्रिडले खेलभरी केहि अवसरहरु पाए पनि तिनको सदुपयोग भने गर्न सकेन । क्रिस्टियानो रोनाल्डो र करिम बेन्जेमाका प्रहार पोस्टमा लागेको थियो । […]

Success

Thank you for your time.