default_image

ताजा समाचारहरु

ronaldo messi neymar

December 8, 2017

बलोन डि ओर शिर्ष १० मा म्याड्रिडका ३ खेलाडी , बार्सिलोनाबाट मेस्सीमात्र

पेरिस (एजेन्सी) – संसार भरका १ सय ७३ पत्रकारहरूले भोटको आधारमा क्रिस्टियानो रोनाल्डोले पाँचौ पटक बलोन डि ओर उपाधि जिते । त्यस्तै मेस्सी दोस्रो र नेयमार तेस्रो भए । अघिल्लो सिजन बार्सिलोनामा गरेको प्रदर्शनको आधारमा नेयमार तेस्रो भएपनि यस सिजन भने उनी फ्रान्सेली क्लब पिएसजीसँग आबद्ध छन् । ३० खेलाडीको सूचीमा परेका बार्सिलोनाका लुइस स्वारेज १३ औं स्थानमा परे […]

ronaldo

December 8, 2017

रोनाल्डोलाई पाँचौ बलोन डि ओर उपाधि , मेस्सीसँग बराबरी

पेरिस (एजेन्सी) – रियल म्याड्रिडका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले पाँचौ पटक बलोन डि ओर अवार्ड हात पारेका छन् । मेस्सी र नेयमारलाई पछि पार्दै रोनाल्डोले उपाधि जितेका हुन् । मेस्सी दोस्रो र नेयमार तेस्रो भए । २००८ , २०१३ , २०१४ , २०१६ र यसपटक गरेर यो रोनाल्डोको पाँचौ उपाधि हो । अघिल्लो सिजन रोनाल्डोले म्याड्रिडलाई च्याम्पियन्स […]

December 7, 2017

दीपेन्द्रले युएईंविरुद्धको दोस्रो खेल पनि गुमाउने

दीपेन्द्रको स्थानमा अनिलले खेल्ने काठमाडौं (हाम्रो खेलकुद) – यू–१९ राष्ट्रिय क्रिकेट टिमका कप्तान दीपेन्द्र सिंह ऐरीले युएईंविरुद्धको आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको दोस्रो खेल पनि गुमाउने भएको छ । दुवईंमा अभ्यासका क्रममा दीपेन्द्रले चोट बोक्दा युएईंविरुद्ध बुधबार भएको पहिलो खेल गुमाएको थियो । चोट पूर्ण रुपमा ठीक नभइसकेकाले शुक्रबार हुने खेल पनि गुमाउने राष्ट्रिय क्रिकेट […]

December 7, 2017

बलोन डि ओर अवार्ड कार्यक्रम आज

पेरिस (एजेन्सी) – विश्व फुटबलको प्रख्यात र सम्मानित अवार्ड बलोन डि ओर आज प्रदान गरिँदै छ । वर्षको उत्कृष्ठ खेलाडिलाई दिइने सो अवार्ड आज राति नेपाली समयअनुसार १२.३० बजे वितरण हुने छ । यस वर्षको अवार्ड टोटनह्याम तथा न्युकासलका पूर्व खेलाडि डेभिड जिनोलाले प्रदान गर्ने छन् । यो बलोन डि ओरको ६२ औं संस्करण हो […]

December 7, 2017

च्याम्पियन्स लिगको अन्तिम १६ मा को-को छन्?

न्योन (एजेन्सी) – गए रातिको च्याम्पियन्स लिगको खेलहरुसँगै नक-आउट चरणमा प्रवेश गर्ने सबै १६ टोलीको टुङ्गो पनि लागेको छ ।बोरुसिया डर्टमन्ड र एट्लेटिको म्याड्रिड जस्ता बलिया टोली समूह चरणबाटै बाहिरिएका छन् भने साविक विजेता रियल म्याड्रिड आफ्नो समूहमा उपविजेता बन्दै नक-आउट चरण प्रवेश गर्‍यो । त्यस्तै नेपोली र मोनाको पनि बाहिरिए । अन्तिम १६ मा […]

December 7, 2017

च्याम्पियन्स लिगमा रोनाल्डोको अर्को किर्तिमान

म्याड्रिड (एजेन्सी) – च्याम्पियन्स लिग समूह चरणको अन्तिम खेलमा रियलको जितमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै अर्को किर्तिमान बनाएका छन् । हाल च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ताको किर्तिमान आफ्नो नाममा राखेको रोनाल्डोले समूह चरणको सबै खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका हुन् । च्याम्पियन्स लिगमा १ सय १४ गोल गरेका पोर्चुगेली स्टार रोनाल्डोको नाममा एकै सिजनमा समूह चरणमा सर्वाधिक […]

December 7, 2017

रियलको रोमाञ्चक जित, सिटी पराजित

म्याड्रिड (एजेन्सी) – गए राति च्याम्पियन्स लिगको समूह एच अन्तर्गत रियल म्याड्रिडले बोरुसिया डोर्टमण्डलाई ३-२ ले हराएको छ । घरेलु टोलीको जितमा लुकास भाज्क्वेजले निर्णायक गोल गरे । रियलका लागि बोर्जा मायोरल र क्रिस्टियानो रोमाल्डोले गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाएका थिए । तर पिएर एम्रिक अबामियाङले दुई गोल गर्दै डोर्टमण्डलाई खेलमा फर्काएका थिए […]

default_image

December 6, 2017

नेपाल विरुद्ध युएई [फोटो फिचर]

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको सातौं चरणको खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएई)सँग पराजित भएको छ । युएईस्थित शेख जायद स्टेडियममा बुधबार भएको खेलमा नेपाल ७ विकेटले पराजित भएको हो । तस्बिरहरु : रमन सिवाकोटी (टेक्निकल एनलिस्ट, नेपाल क्रिकेट टिम)

December 6, 2017

नेपाल च्याम्पियन नविताको उच्च प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – पुलिस क्लबकी नेपाल च्याम्पियन नविता श्रेष्ठले राजधानीमा जारी हुवाइ नोभा टु आई इम्पेक्ट ठमेल ओपन टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्सको सुपर लिगमा उच्च प्रदर्शन गरेकी छिन् । लैनचौरस्थित टेबलटेनिस प्रशिक्षण केन्द्रमा बुधबारको सुपरलिगमा खेलिएका सबै चार खेलमा जित हात पार्दै नविताले उच्च प्रदर्शन गरेकी हुन् । नेपाल च्याम्पियन नविताले आर्मीकी स्वेच्छा नेम्वाङ […]

Nepali Cricket Team

December 6, 2017

युएईसँग नेपाल ७ विकेटले पराजित

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको सातौं चरणको खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएई)सँग पराजित भएको छ । युएईस्थित शेख जायद स्टेडियममा बुधबार भएको खेलमा नेपाल ७ विकेटले पराजित भएको हो । नेपालले दिएको २ सय २२ रनको लक्ष्य युएर्इले ४५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । युएर्इका लागि घुलाम सब्बिरले […]

Success

Thank you for your time.