default_image

ताजा समाचारहरु

Nacho

December 10, 2017

रियलको सहज जितमा रोनाल्डोको दुइ गोल

म्याड्रिड (एजेन्सी) – ला लिगा अन्तर्गतको खेलमा रियल म्याड्रिडले सेभिल्लामाथि ५-० को सहज जित दर्ता गरेको छ । क्रिस्टियानो रोनाल्डोले दुइ गोल गरे भने, नाचो फरन्याण्डेज , टोनी क्रुस र आचरफ हाचिमीले पनि गोल गरे । रियलको पाँचै गोल पहिलो हाफमा भयो । घरेलु मैदानमा रियल तेस्रो मिनेटमा अग्रता लिन सफल भयो । कर्नरमा सेभिल्लाका […]

December 10, 2017

स्टोक सिटीमाथि टोटनह्यामको सहज जित

लण्डन (एजेन्सी) – गए राति प्रिमियर लिगमा टोटनह्यामले स्टोक सिटीमाथि ५-१ को सहज जित निकाल्यो । टोलीको जितमा हिउङ मिन सन र स्ट्राइकर ह्यारी केन नायक रहे । स्टोकका कप्तान रायन सक्रसको आत्मघाती गोलबाट खेलमा अग्रता लिएको टोटनह्यामले सनको एक तथा केनको दुई गोलको मद्दतले स्कोर ४-० बनाएको थियो । मिडफिल्डर क्रिस्टियन एरिक्सनले काउन्टर अट्याकमा […]

December 9, 2017

श्यान्टु र नवितालाई टेबल टेनिस उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल प्रहरीका श्यान्टु श्रेष्ठ र नविता श्रेष्ठले हुवाइ नोभा टु आई इम्पेक्ट ठमेल ओपन टेबल टेनिस प्रतियोगिताको उपाधि जितेका छन् । श्यान्टु र नविता दुवै राष्ट्रिय च्याम्पियन पनि हुन् ।  लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा आज भएको फाइनलमा श्यान्टुले प दुई पटकका पूर्व च्याम्पियन आफ्नै क्लबका दीप साउनलाई  ७–११, १३–११, ११–३, […]

December 9, 2017

चेल्सीविरुद्ध वेस्ट ह्याम विजयी

लण्डन (एजेन्सी) – प्रिमियर लिग अन्तर्गत वेस्ट ह्याम युनाइटेडले चेल्सीलाई १-० ले हराएको छ । घरेलु टोलीको जितमा निर्णायक गोल मार्को अर्नाउटोभिचले गरे । वेस्ट ह्यामले खेलको छैठौं मिनेटमै अर्नाउटोभिचको सुन्दर गोलको मद्दतले अग्रता लिएको थियो । त्यसपछि भने बलियो चेल्सीसँग राम्रो रक्षात्मक खेलको प्रदर्शन गर्दै वेस्ट ह्याम पूरा ३ अंक लिन सफल भएको हो […]

December 9, 2017

दुहवी गोल्ड कममा चर्च ब्वाइजसँग झापा पराजित

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंको चर्च ब्वाइज क्लब युनाइटेड दोस्रो मनमोहन स्मारक दुहवी गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।    दुहवी रंगशालामा आज भएको उद्घाटन खेलमा मोफसलको बलियो टोली रमपम झापा ११ लाई टाइब्रेकरमा ५–४ ले हराउँदै अन्तिम चारमा पुगेको हो । चर्च ब्वाइजले सेमिफाइनलमा आयोजक इलेभन एरोज क्लब र लक्ष्मी हुन्डाई मनाङ […]

December 9, 2017

‘नेयमारलाई पिएसजी जान सल्लाह दिए’

पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का पूर्व खेलाडी नेनेले नेयमारलाई बार्सिलोना छोड्न सल्लाह दिने मध्ये आफु पनि एक रहेको बताएका छन् । पिएसजीले २ सय मिलियन युरो सुरुवा शर्त रकम तिरेर नेयमारलाई बार्सिलोनाबाट भित्राएको थियो । नेयमार विश्वको उत्कृष्ट खेलाडी बन्न चाहन्थे । तर, त्यसका लागि बार्सिलोनामा लियोनय मेस्सीको छायाँमा बसेर सम्भव नदेखेपनि उनीले […]

December 9, 2017

दुहवी गोल्ड कप आज सुरु हुँदै, झापा र चर्च ब्वाइज भिड्दै

दुहवी (हाम्रो खेलकुद)– दोस्रो मनमोहन दुहवी गोल्ड कप फुटबल प्रतियोगिता आज सुरु हुँदैछ । आज उद्घाटन खेल रमपम झापा र काठमाडौंको चर्च ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ । पुस १ गते सम्म चल्ने प्रतियोगितामा त्रिभुवन आर्मी, लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी, रुपन्देही ११, मोरङ ११, आयोजक एलेभन एरोज क्लब र भारतको मिरपुर एकादश रहेका छन् । एलेभन […]

December 9, 2017

खेलकुद मन्त्री केसी काठमाडौं क्षेत्र नं १० बाट पुनः निर्वाचित

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । केसी काठमाडौं क्षेत्र नम्बर १० बाट केसी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वि बामगठबन्धनका नेकपा माओवादी केन्द्रका हितमान शाक्य थिए । केसीले शाक्यलाई २ हजार २ सय ८३ मतले पछि पारेका थिए । दोस्रो संविधान सभामा माओवादी केन्द्रका […]

December 9, 2017

लिग १ मा पिएसजी लिलको सामना गर्दै

पेरिस (एजेन्सी) – फ्रान्सेलि लिग १ मा आज अग्रस्थानमा रहेको पेरिस सेन्ट जर्मन (पिएसजी) लिलको सामना गर्दै छ । पिएसजीको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समय अनुसार रातिको ९.४५ बजे सुरु हुने छ । पिएसजीका लागि नेयमार उपलब्ध हुने छैनन् । यस सिजन पाँच पहेंलो कार्ड पाइसकेकाले आज उनी खेल्न प्रतिबन्धित छन् । उनको […]

Chelsea

December 9, 2017

प्रिमियर लिगमा चेल्सी वेस्ट ह्यामको सामना गर्दै

लण्डन (एजेन्सी) – प्रिमियर लिग अन्तर्गत आज साविक विजेता चेल्सी वेस्ट ह्याम युनाइटेडको सामना गर्दै छ । वेस्ट ह्यामको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समय अनुसार ६.१५ बजे सुरु हुने छ । चेल्सीका लागि डिफेन्डर डेभिड लुइज टोलीमा सामेल छैनन् भने ड्यानि ड्रिन्कवाटर पनि पूर्ण फिट छैनन् । त्यस्तै मध्यसाता च्याम्पियन्स लिगमा विश्राम पाएका […]

Success

Thank you for your time.