default_image

ताजा समाचारहरु

December 11, 2017

युनाइटेड विरुद्ध सिटी विजयी, अग्रस्थानमा ११ अंकले अगाडि

म्यानचेस्टर (एजेन्सी) – गए राति प्रिमियर लिगमा म्यानचेस्टर सिटीले प्रतिद्वन्दि म्यानचेस्टर युनाइटेडलाई २-१ ले हराएको छ । सिटीका लागि डिफेन्डर निकोलस ओटामेन्डिले निर्णायक गोल गरेका थिए । खेलको ४३ औं मिनेटमा डेभिड सिल्भाको गोलमार्फत सिटी खेलमा अग्रता लिन सफल भएको थियो । तर त्यसको ५ मिनेटमै युनाइटेडले एक गोल फर्काउँदै खेल बराबरी बनाएको थियो । […]

December 11, 2017

एसीसी यु १६ इन्टर्न रिजन क्रिकेट – थाइल्यान्डको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा टोलीले आज आयोजक थाइल्यान्डसँग खेल्दै एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको यात्रा सुरु गर्दैछ । खेल नेपाली समय अनुसार ९ः१५ बजे सुरु हुनेछ । समूह ‘ए’ मा नेपाल, थाइल्यान्डसँगै हङकङ र म्यानमार छन् । ८ टोलीको सहभागिता रहेको प्रतियोगिताको समूह ‘बी’ मा मलेसिया, भुटान, चीन र सिंगापुर छन् । […]

December 10, 2017

एन्फा केन्द्रिय समितिको निर्वाचन चैत १४ मा

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन चैतमा हुने भएको छ । एन्फा केन्द्रिय समितिको आज बसेको बैठकले निर्वाचन दुई तहमा गर्ने र केन्द्रिय निर्वाचन चैत १४ गते गर्ने निर्णय गरेको हो । पहिलो चरण अन्तर्गत ४५ जिल्लामा पुस ५ गतेदेखि महिना दिन भित्र गरिसक्ने निर्णय लिएको छ । यसअघि तय निर्वाचन […]

December 10, 2017

लिभरपुल र एभर्टन रोकिए

लिभरपुल (एजेन्सी) – प्रिमियर लिग अन्तर्गत लिभरपुल र एभर्टनले ‘मर्सिसाइड डर्बी’ मा १-१ को बराबरी खेलेका छन् । लिभरपुलका लागि मोहम्मद सालाहले गोल गरे भने एभर्टनका लागि वायन रुनीले गोल गरेका थिए । लिभरपुलका लागि सालाहले पहिलो हाफको अन्त्यतिर गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलभरि लिभरपुलले राम्रो पकड राखे पनि ७७ औं मिनेटमा […]

December 10, 2017

साउथह्याम्पटन र आर्सनलले बराबरी खेले

साउथह्याम्टन (एजेन्सी)– खेलको अन्तिम तिर ओलिभर गिर्राडको गोलमा आर्सलनले प्रिमियर लिगमा आज साउथह्याम्टनसँग १–१ को बराबरी खेलेको छ । चार्लिन अस्टिनले तेस्रो मिनेटमा साउथह्याम्टनले घरले मैदानमा अग्रता लिएको थियो । तर, खेल सकिन दुई मिनेट बाँकी रहँदा गिर्राडले गोल गर्दै आर्सनललाई हारबाट जोगाएका थिए । ७२ मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेका गिर्राडले एलेक्सस […]

messi

December 10, 2017

बार्सिलोना भिल्लारियलसँग भिड्दै

भिल्लारियल (एजेन्सी) – स्पेनिश ला लिगामा आज अग्रस्थानमा रहेको बार्सिलोना छैठौंमा रहेको भिलारियलको सामना गर्दै छ । भिल्लारियलको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समयअनुसार १.३० बजे सुरु हुने छ । बार्सिलोनाका लागि जाभियर मासेरानो र आन्द्रेस इनिएस्टा घाइते रहेका छन् । त्यसैले उनीहरुको स्थानमा थोमस भर्मेलिन र सर्जी रोबर्टो खेल्ने सम्भावना रहेको छ । […]

December 10, 2017

आर्मी दुहवी गोल्ड कपको सेमिफाइनलमा

दुहवी (हाम्रो खेलकुद) – विभागिय टोली त्रिभुवन आर्मी क्लब मनमोहन स्मारक दुहवी गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । मोरङ ११ लाई टाइब्रेकरमा ३–१ ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मीले सेमिफाइनलमा अग्नी रुपन्देही ११ र हिमालयन शेर्पाको विजेतासँग सेमिफाइनल खेल्नेछ ।  आजको खेलको निर्धारित समय १–१ को बराबरीपछि खेल निर्णयका लागि […]

December 10, 2017

श्रीलंकासँग भारत ७ विकेटले पराजित

धर्मशाला (एजेन्सी)– श्रीलंकाले पहिलो एक दिवसिय क्रिकेटमा भारतलाई ७ विकेटले पराजित गरेको छ । १ सय १३ रनको लक्ष्य पछ्याएको श्रीलंकाले २०.४ ओभरमा ३ विकेट गुमाउँदै १ सय १४ रन जोडेको थियो । श्रीलंका लागि जित दिलाउन उपुल थारगांले सर्वाधिक ४९ रन जोडे । त्यस्तै एन्जेलो म्याथुले अविजित २५ र निरोशन डिकवेलाले अविजित २६ रन […]

December 10, 2017

श्रीलंकाविरुद्ध भारतको कमजोर ब्याटिङ

धर्मशाला (एजेन्सी)– श्रीलंकाविरुद्ध पहिलो एक दिवसिय क्रिकेटमा कमजोर ब्याटिङ गरेको भारतले १ सय १२ रनमा अलआउट भएको छ । पूर्व कप्तान महेन्द्र सिंह धोनीले मात्र धर्यतापूर्वक ब्याटिङ गरेको खेलमा भारतले मुस्किलले सयको आँकडा पार गरेको थियो । एक समय ७ विकेटको क्षतिमा २९ रन मात्र जोड्न सकेको भारतका लागि धोनीले ६५ रनको महत्वपूर्ण योगदान गरेको […]

December 10, 2017

म्यानचेस्टर डर्बी आज, मौसमका कारण खेल अन्योलमा

म्यानचेस्टर (एजेन्सी) – आज राति प्रिमियर लिगमा सिजनकै अपेक्षित खेल म्यानचेस्टर युनाइटेड विरुद्ध म्यानचेस्टर सिटी ओल्ड ट्राफोर्डमा खेलिँदै छ । सो खेल नेपाली समयअनुसार रातिको १०.१५ बजे सुरु हुने छ । घरेलु टोली युनाइटेडका लागि मिडफिल्डर पल पोग्बा प्रतिबन्धित छन् भने डिफेन्डर फिल जोन्स टोलीमा आगमन गर्दै छन् । सिटीका लागि कप्तान भिन्सेन्ट कम्पनी शतप्रतिशत […]

Success

Thank you for your time.