default_image

ताजा समाचारहरु

December 17, 2017

नेपाल एसीसी यु १६ इस्टर्न रिजन क्रिकेट च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेटको च्याम्पियन बनेको छ । थाइल्यान्डमा आज सम्पन्न फाइनलमा सिंगापुरलाई ७१ रनले हराउँदै नेपालले उपाधि जितेको हो । नेपाल अपराजित रहँदै च्याम्पियन बन्न सफल भएको छ । १ सय ८४ रनको लक्ष्य पछ्याएको सिंगापुरलाई नेपाली बलरले ३१.५ ओभरमा अलआउट गर्दै १ सय १२ रनमा रोकेको थियो […]

December 17, 2017

एसीसी यु १६ इस्टर्न रिजन क्रिकेट फाइनल – नेपालले सिंगापुरलाई १ सय ८४ रनको लक्ष्य दियो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल थाइल्यान्डमा जारी एसीसी यू–१६ इष्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा सिंगापुरलाई १ सय ८४ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । बैंककको ट्रेड थाइ क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रन बनाएको छ । नेपालका लागि विशाल विक्रम केसीले अर्धशतक […]

December 17, 2017

भारत र श्रीलंकाबीच निर्णायक खेल आज

विशाखापट्नम (एजेन्सी)– भारत र श्रीलंकाबीचको तीन एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाको अन्तिम तथा निर्णायक खेल आज हुँदैछ । पहिलो खेलमा श्रीलंका विजयी भएपनि दोस्रो खेलमा कार्यवहाक कप्तान रोहित शर्माको कीर्तिमानी दोहोरोका साथ खेल जित्दै खेलमा १–१ को बराबरी गरेको थियो । अघिल्ला दुई खेलमा लयमा देखिएका एन्जलो म्याथुज श्रीलंकाका लागि महत्वपूर्ण खेलाडीका रुपमा हेरिएको छ […]

December 17, 2017

साफ यु १५ महिला फुटबल – नेपाल र बंगलादेश भिड्दै

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली यू १५ महिला टोलीले आयोजक बंगलादेशको सामना गर्दै साफ यू–१५ महिला फुटबल प्रतियोगिताको सुरुआत गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो २ः१५ बजे ढाकास्थित वीरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्ताफा कमल रंगशालामा हुनेछ । नेपाल, बंगलादेशसँग भारत र भुटानको सहभागिता रहेको प्रतियोगितामा राउन्ड रोविन लिगपछि शीर्ष २ टोलीले फाइनल खेल्नेछन् । नेपाल […]

December 17, 2017

पिएसजीको जित; नेयमार, काभानी र बाप्पे चम्किए

रेनेस (एजेन्सी) – फ्रान्सेली लिग १ को अग्रस्थानमा रहेको पेरिस सेन्ट जर्मन (पिएसजी) ले रेनेसलाई ४-१ ले हराएको छ । पिएसजीको जितमा नेयमारले दुई गोल गरेका थिए । खेलको सुरुवाती मिनेटमै पिएसजीले नेयमारको गोलमार्फत अग्रता लिन सफल भएको थियो । त्यस्तै खेलको १७ औं मिनेटमा किलियन बाप्पेले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए । […]

December 17, 2017

म्यानचेस्टर सिटीसँग टोटनह्याम पनि पराजित

म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगको अग्रस्थानमा रहेको म्यानचेस्टर सिटीले गए राति टोटनह्यामलाई ४-१ ले हराएको छ । सिटीको जितमा रहिम स्टेर्लिङले २ गोल गरेका थिए । खेलको १४ औं मिनेटमा इल्के गुन्डगोनको गोलमार्फत सिटीले खेलमा अग्रता लिएको थियो । त्यस्तै दोस्रो हाफको ७० औं मिनेटमा केभिन डे ब्रुयनले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । […]

real

December 17, 2017

रियललाई क्लब विश्व कप उपाधि , रोनाल्डोको निर्णायक गोल

अबू धाबी (एजेन्सी) – क्रिस्टियानो रोनाल्डोले दोस्रो हाफमा गरेको एकमात्र गोलको मद्धतले रियल म्याड्रिडले ग्रिमिओलाई क्लब विश्व कपमा १-० ले हराउँदै उपाधि जित्न सफल भएको छ । रोनाल्डोले ५३ औं मिनेटमा फ्रि किक मार्फत गरेको गोलले रियललाई लगातार दोस्रो पटक विश्व कप जित्ने पहिलो टोली बनाएको हो । ग्रीमिओका जेल्सनले रोनाल्डोलाई फौल गरेपछि पाएको फ्री किकलाई  पोर्चुगेली स्टारले […]

December 16, 2017

चेल्सी र आर्सनल प्रिमियर लिगमा विजयी

लण्डन (एजेन्सी) – प्रिमियर लिगको तेस्रो स्थानमा रहेको चेल्सीले साउथह्याम्पटनलाई १-० ले हराउँदै ३ अंक खातामा जोडेको छ । चेल्सीका लागि निर्णायक गोल मार्कोस अलोन्सोले गरेका थिए । पहिलो हाफमा राम्रा अवसरहरु पाए पनि चेल्सीले त्यसको सदुपयोग भने हाफको अन्तिम मिनेटतिर मात्र गर्‍यो । डि-बक्सभन्दा बाहिर पाएको फ्रि-किकलाई गोलमा परिणत गर्दै मार्कोस अलोन्सोले यस सिजनको […]

December 16, 2017

सुदुरपश्चिम ११ का दुवै टोली क्वाटरफाइनलमा

धनगढी (हाम्रो खेलकुद) – सुदूरपश्चिम ११ स्पोर्टस क्लबका दुवै ए र बी टोली धनगढीमा जारी तेश्रो संस्करणको ग्यालेक्सी पबिलक स्कुल फारवेष्ट पशुपति कप फुटवल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् । आज भएका दुवै खेलमा जित हात पार्दै सुदूरपश्चिम ११ को ‘ए’ र ‘बी’ टीम अन्तिम आठमा पुगेका हुन् । धनगढी रंगशालामा सुदूपश्चिम ११ ए ले नेपाल […]

December 16, 2017

हेमजा युनाइटेड र आर टी विजयी

पोखरा (हाम्रो खेलकुद) – संगम कप फुटवल प्रतियोगिताको पहिलो दिन हेमजा युनाइटेड क्लब र आर टी सेन्टरले विजयी सुरुआत गरेका छन् । पोखरा रंगशालामा भएको उद्घाटन खेलमा हेमजाले काजिपोखरी एफसीले ४–१ ले हराएको थियो । हेमजाको जितमा ईश्वर नेपालीले २, सुमन सुनार र अस्मित कुवंरले समान १ गोल गरे । काजिपोखरीका लागि हेमन्त तामाङले गोल […]

Success

Thank you for your time.