default_image

ताजा समाचारहरु

December 24, 2017

यु-१५ महिला टोली आज फर्कदै

काठमाडौँ (हाम्रो खेलकुद) – बंगलादेशमा जारी साफ यू १५ मा भाग लिन लिन बंगलादेश गएको नेपाली टोली स्वदेश फर्कन पूर्व निर्धारित समयभन्दा ढिला हुने भएको छ । फुटबल टोली आज दिउँसो १२ः४५मा त्रिभुवन विमास्थलमा आइपुग्ने तय थियो । विमानको समय परिवर्तन भएकोले आज साँझ ७ बजे मा टोली राजधानी आइपुग्ने व्यवस्थापक विमला संग्रौलाले हाम्रो खेलकुदलाई […]

December 23, 2017

सिटीको विजयी यात्रा कायमै, चेल्सी रोकियो

म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगको अग्रस्थानमा रहेको म्यानचेस्टर सिटीले आफ्नो जितको यात्रा कायम राख्दै बोर्नमथलाई ४-० को अन्तरले हराएको छ । सिटीको जितमा सर्जियो अगुएरोले दुई गोल गरेका थिए । खेलको २७ औं मिनेटमा फर्नान्डिन्होको पासमा गोल गर्दै अगुएरोले टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै रहिम स्टेर्लिङले ५३ औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर […]

December 23, 2017

लिटिल एन्जेल्सलाई मोरान मेमोरियल फुटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– लिटिल एन्जेल्स स्कुल हात्तिबनले २२ औं फादर मोरान ममोरियल फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आयोजक सेन्ट जेभियर्स स्कुल गोदावरी एलाई आज ३–१ ले हराउँदै लिटिल एन्जेल्स च्याम्पियन बनेको हो । लिटिल एन्जेल्सका लागि भार्गव सिलवालले २ गोल गरे भने अर्को गोल लक्ष्य महर्जनले गरे । आयोजक टोलीका लागि अभिनव विष्टले गोल […]

December 23, 2017

तस्विरमा टीभिएस एभरेष्ट प्रिमियर लिगको छैटौं दिन

काठमाडौं (हाम्रो खेलकुद) – टीभिएस एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको छैटौं दिन विराटनगर र चितवनले जित दर्ता गरेका छन् । हेर्नुहोस हाम्रो खेलकुदका विवेक सुवेदीले छैटौं दिनमा लिएका केही तस्विरहर :

Barcelona win

December 23, 2017

रियलको घरेलु मैदानमा बार्सिलोना विजयी

म्याड्रिड (एजेन्सी) – ला लिगा अन्तर्गत घरेलु मैदानमा बार्सिलोनासँग पराजित भएपछि रियलको उपाधि जोगाउने सम्भावना कठिन बनेको छ । लुइस स्वारेज, लियोनल मेस्सी र अलेइक्स भिडालले गोल गरेपछि बार्सिलोनाले ३-० को जित हात पार्यो ।  पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफको ५४ औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।राकिटिचले सुरु गरेको आक्रमणमा […]

December 23, 2017

राखेप च्याम्पियनसिपमा २९ खेल

राष्ट्रपतिले भोलि उद्घाटन गर्ने काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) ले यस बर्षदेखि आयोजना गर्न लागेको राखेप च्याम्पियनसिपमा २९ खेल समावेश हुने भएको छ । आयोजक राखेपले शनिबार एक कार्यक्रम गर्दै च्याम्पियनसिपमा २९ खेल समावेश हुने जानकारी गराएको हो । च्याम्पियनसिपमा ५ विकास क्षेत्र र ३ विभाग गरी आठ टिमको सहभागिता रहनेछ । बृहत […]

December 23, 2017

आयोजकलाई फारवेष्ट पशुपति कप उपाधि

धनगढी (हाम्रो खेलकुद) – फारवेष्ट पशुपति कप नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक टोलीले नै जितेको छ । पिएफए अत्तरियालाई टाइब्रेकरमा ३–२ ले हराउँदै आयोजक आयोजक फारवेष्ट पशुपति युवा क्लब च्याम्पियन बनेको हो । निर्धारित ९० मिनेट र थप १५ मिनेटमा पनि गोल नभएपछि फाइनलको निर्णय पेनाल्टी सुट आउटमा भएको थियो । पिएफए अत्तरियाका विश्व अधिकारी […]

messi

December 23, 2017

बार्सिलोनालाई दुई गोलको अग्रता

म्याड्रिड (एजेन्सी) – ला लिगा अन्तर्गत एक क्लासिकोमा बार्सिलोनाले रियल विरुद्ध २-० को अग्रता बनाएको छ । लियोनल मेस्सीले पेनाल्टी मार्फत गोल गर्दै बार्सिलोनालाई दोस्रो गोल दिलाए । कार्भाजलले डि बक्समा बार्सिलोनाको प्रहार हातमा रोकेपछि उनले सोझै रातो कार्ड पाएका छन् । पेनाल्टीलाई सदुपयोग गर्दै मेस्सीले बार्सिलोनालाई दोस्रो गोल दिलाए । यसअघि ५४ औं मिनेटमा […]

Suarez

December 23, 2017

एल क्लासिकोमा बार्सिलोनाको अग्रता

म्याड्रिड (एजेन्सी) – ला लिगा अन्तर्गत एल क्लासिकोमा बार्सिलोनाले अग्रता लिएको छ । पहिलो हल्फ़ बराबरीमा सकिएपछि दोस्रो हाफमा ५४ औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । राकिटिकले सुरु गरेको आक्रमणमा सर्जियो रोबर्टोलाई दाँयामा पास दिएपछि उनले बाँयाबाट दौडेको स्वारेजलाई पास गरे । स्वारेजले रियलको बक्सको बाँयाबाट प्रहार गर्दै अग्रता दिलाए ।

December 23, 2017

नेयमार सन् २०२० मा रियल जान सक्ने

म्याड्रिड (एजेन्सी)– अनेक खाले चर्चा चल्ने क्रम जारी रहेपनि युरोपियन च्याम्पियन रियल म्याड्रिडलाई सुपर स्टार नेयमारलाई लिन केहि सिजन कुर्नुपर्नेमा जनाइएको छ । भविष्यमा उनी बेर्नाबेउ आउनेमा भने रियल ढुक्क जस्तै छ । नेयमार आफै सन् २०२० मा स्पेन फर्कने बताएको सञ्चारमाध्यमले उल्लेख गरेका छन् । यो सिजनको सुरुआतमा नेयमार बार्सिलोनाबाट कीर्तिमानी २ सय २२ […]

Success

Thank you for your time.