default_image

ताजा समाचारहरु

December 28, 2017

भैरहवा ग्ल्याडीयटर्सलाई १ सय ३३ रनको लक्ष्य

काठमाडौँ (हाम्रो खेलकुद)- ललितपुर प्याट्रियट्सले टीभिएस एभरेस्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो क्वालिफायर  खेलमा भैरहवा ग्ल्याडीयटर्सलाई जितको लागि १ सय ३३ रनको विजयी लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको सामान्य योगफल बनायो । भैरहवाले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ । […]

DDjik

December 28, 2017

विश्व कीर्तिमानी रकममा भ्यान डाइक लिभरपुल भित्रिने

लिभरपुल (एजेन्सी) – जनवरी ट्रान्सफर विन्डो सुरु हुन लाग्दै गर्दा इङ्लिस क्लब लिभरपुलले साउथह्याम्टनबाट २६ वर्षीय डिफेन्डर भर्जिल भ्यान डाइक खरिद गर्ने आधारिक खबर सार्वजनिक गरेको छ । जनवरी १ मा विन्डो खुले लगतै डच सेन्टर ब्याक भ्यान डाइक लिभरपुलका खेलाडी बन्ने छन् । समर विन्डोदेखि नै उनलाई खरिद गर्न प्रयासरत लिभरपुल साउथह्याम्टनलाई ७५ मिलियन पाउन्ड तिर्ने सम्झौतामा पुगेको हो […]

messi ronaldo kane

December 28, 2017

‘ह्यारी केन मेस्सी र रोनाल्डोकै स्तरमा’

लण्डन (एजेन्सी) – चेल्सीका पूर्व खेलाडि रे विल्किन्सले टोटनह्यामका स्ट्राइकर ह्यारी केन अहिले बार्सिलोनाका लियोनल मेस्सी र रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डोकै स्तरमा रहेको बताएका छन् । साउथह्याम्पटनविरुद्ध ह्याट्रिकसहित केनले सन् २०१७ को सबै प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडि बने । यस वर्ष कुल ५६ गोल गर्दै उनले मेस्सी (५४ गोल) र रोनाल्डो (५३ गोल) दुवैलाई […]

December 28, 2017

स्टेर्लिङको निर्णायक गोल, सिटीको विजयी यात्रा कायमै

न्युकासल (एजेन्सी) – गए राति प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले न्युकासल युनाइटेडलाई १-० ले हराएको छ । सो जितमा म्यानचेस्टर सिटीका फरवार्ड रहिम स्टेर्लिङले गोल गरेका थिए । खेलभरी पुरै पकड बनाएको सिटीको जित भने संघर्षपूर्ण रह्यो । सिटीले खेलभरी २१ प्रहार गरे पनि केभिन डे ब्रुयनको पासमा स्टेर्लिङले ३१ औं मिनेटमा गरेको […]

December 27, 2017

राष्ट्रिय जुनियर एथलेटिक्स –मध्यपश्चिमका माधवलाई स्वर्ण

बाँके (हाम्रो खेलकुद) – दोस्रो राष्ट्रिय जुनियर एथलेटिक्स प्रतियोगिता बुधवारबाट खजुरा गाउँपालिका–२, सीतापुरस्थित शुक्र माविमा सुरु भएको छ । विभिन्न विधाका ५ खेल भएका छन् । पुरुषतर्फको एक हजार ५ सय मिटर दौडमा मध्यपश्चिमाञ्चलका माधव चौधरी विजयी भए । माधवले ४ मिनेट २७. १ सेकेन्डमा दौड पूरा गरि प्रथम हुँदा मध्यमाञ्जका सुभाष थापा ४ मिनेट […]

December 27, 2017

शीर्षस्थानको सिटी न्युक्यासलको सामना गर्दै

न्युक्यासल (एजेन्सी)– म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला चाडवाडको अवसरका वावजुद पनि आफ्नो टोली परिस्थितिको सामना गर्ने सक्षम रहेको बताएका छन् । ग्वार्डिओलाको टोलीले प्रिमियर लिगमा आज न्युक्यासल युनाइटेडको सामना गर्दैछ । यो खेल जित्न सके प्रिमियर लिगमा यो टोलीको लगातार १८ औं जिते हुनेछ । यसअघिका १९ खेलमा टोलीले १८ खेल जितेको थियो भने १ […]

December 27, 2017

रुनीलाई ‘माइलस्टोन अवार्ड’

लन्डन (एजेन्सी)– प्रिमियर लिगमा २ सय गोल गर्ने दोस्रो खेलाडी बनेका एभर्टनका स्ट्राइकर वायन रुनीले गोललाई लक्षित गरेर कुनै मापदण्ड तय नगरेको बताएका छन् । यो सिजन म्यानचेस्टर सिटीविरुद्ध गोल गर्दै २ सय गोल पुरा गरेका म्यानचेस्टर युनाइटेडका पूर्व स्ट्राइकर रुनीले क्याडबरी माइलस्टोन अवार्ड प्राप्त गरेका छन् । एलान शेरेर (२६० गोल) मात्र रुनी भन्दा […]

December 27, 2017

तेक्वान्दो च्याम्पियन्ससिपको तयारी पूरा

सुनसरी (हाम्रो खेलकुद) – इटहरीमा हुन गइरहेको १२ औं अन्तर्राष्ट्रिय खुला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियन्सिप (आईओएफटीसी) को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगिता यही पुस १७ र १८ गते सुनसरीको इटहरी रंगशालाको नवनिर्मित कभर्डहलमा आयोजना हुँदै छ । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आयोजक कमिटीका संयोजक राष्ट्र राईले च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको […]

December 27, 2017

राष्ट्रिय भलिबलमा पुलिस र एपिएफको दोहारो जित

पोखरा (हाम्रो खेलकुद) – राखेप च्याम्पियनसिपअन्तर्गत राष्ट्रिय भलिबल प्रतियोगितामा विभागिय टोली नेपाल एपिएफ क्बल र नेपाल पुलिस क्लबले दोहोरो जित हासिल गरेका छन् । २१ औं राष्ट्रिय महिला भलिबल समेत रहेको प्रतियोगितामा आज एपीएफले अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई २५–९,२५–१९ र २५–७ ले हरायो । महिलातर्फ नै पुलिसले पुर्वाञ्चललाई २५–१७,२५–१५ र २५–१६ ले पराजित […]

December 27, 2017

आर्मी फाल्गुनन्द गोल्ड कपको पहिलो खेलमै स्तब्ध

दिपक बोहोरा पाँचथर– यो वर्ष अहिले सम्मको सबैभन्दा सफल टोली त्रिभुवन आर्मी क्लब नवौ रुस्लान फाल्गुनन्द गोल्ड कपको पहिलो खेलमै स्तब्ध भएको छ । मोरङ ११ सँग आज टाइब्रेकरमा ४–२ ले पराजित हुँदै आर्मी पहिलो खेलबाट फर्केको छ । मोरङ भने सेमिफाइनल पुगेको छ । अब मोरङ फाइनल प्रवेशका लागि शुक्रबार साविक विजेता विर्ता युनाइटेडको […]

Success

Thank you for your time.