default_image

ताजा समाचारहरु

January 8, 2018

महिला डबल लिग भलिबललाई साँचो हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद) – ढोरपाटन महिला डबल लिग भलिबलको १३ औं संस्करणको सह–प्रायोजक युएम आईएमइ अटो मोटिभ्सले प्रतियोगिता आयोजक ढोरपाटन स्पोर्टस क्लबलाई पाँच स्कुटरको साँचो हस्तान्तरण गरेको छ । राजधानीमा सोमबार एक कार्यक्रमको आयोजना गर्दै सह–प्रायोजक युएम आईएमइ अटो मोटिभ्स प्रालिले आयोजक ढोरपाटन स्पोर्टस् क्लबलाई पाँच थान स्कुटरको साँचो हस्तान्तरण गरेको हो । युएमका डिभिजन […]

January 8, 2018

पुनरागमन खेलमा थ्री स्टार विजयी , झापा पराजित

धनगढी (हाम्रो खेलकुद) – करिब १४ महिनापछि घरेलु फुटबलमा पुनरागमन गरेको रुस्लान थ्री स्टार क्लब धनगढीमा जारी ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप’ मा रमपम झापा ११ लाई ३-१ ले हराउँदै प्रतियोगिताको क्वाटरफाइनल प्रवेश गरेको छ । थ्री स्टारको जितमा बुद्ध चेम्जोङ्गले दुइ तथा अजिया मार्टिन्सले १ गोल गरे भने कर्ण लिम्भुको गोल झापालाई पर्याप्त भएन ।  तस्विर : विवेक सुवेदी / हाम्रो खेलकुद […]

January 8, 2018

कौटिन्हो विनाको लिभरपुल

दिपेन्द्र पोखरेल काठमाडौं – पछिल्ला दुई वटा ट्रान्सफर विन्डोको चर्चाको शिखरमा रहेका ब्राजिलियन फिलिपे कौटिन्हो अन्ततः स्पेनिस महारथी बार्सिलोना पुगेका छन् । १ सय ४२ मिलियन पाउण्डमा इङ्लिस ट्रान्सफरको कीर्तिमानी रकममा लिभरपुलले बार्सिलोनालाई आफ्नो स्टार खेलाडी बेच्न बाध्य भएको छ ।   इन्टर मिलानबाट सन् २०१३ मा प्रिमियर लिग क्लब लिभरपुलसँग आबद्ध कौटिन्हो त्यसयता समर्थकहरुको प्रिय […]

January 8, 2018

पुनरागमन खेलमा थ्री स्टार झापासँग भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – ‘ए’ डिभिजनको सफल र चर्चित क्लब रुस्लान थ्री स्टार क्लबले करिब १४ महिनापछि घरेलु फुटबलमा पुनरागमन गर्दैछ । पुनरागमनको पहिलो खेलमा थ्री स्टारले मोफसलको सफल टोली झापा–११ सँग धनगढीमा जारी ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप’ मा प्रतिस्पर्धा गर्दैछ । खप्तड गोल्ड कपको लागि थ्री स्टार गत बिहिबार नै धनगढी प्रस्थान […]

January 8, 2018

बार्सिलोना लेभान्टेसँग विजयी, रियल सेल्टा भिगोसँग रोकियो

बार्सिलोना (एजेन्सी) – गए राति स्पेनिश ला लिगामा अग्रस्थानमा रहेको बार्सिलोना लेभान्टेसँग ३-० ले विजयी भएको छ । बार्सिलोनाको जितमा लियोनल मेस्सी, लुइस स्वारेज र पौलिन्होले गोल गरे । खेलको १२ औं मिनेटमा मेस्सीले गोल गर्दै घरेलु टोलीलाई खेलमा अग्रता दिलाए । त्यस्तै पहिलो हाफको ३८ औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै टोलीको अग्रता दोब्बर […]

January 8, 2018

१३ पटकको विजेता आर्सनल एफए कपबाट बाहिरियो

नटिङह्याम (एजेन्सी) – गए राति इङ्ग्लिस एफए कपमा १३ पटकको विजेता आर्सनल नटिङह्याम फरेस्टसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । आर्सनल नटिङह्यामसँग ४-२ ले पराजित हुन पुगेको हो । घरेलु टोलीका एरिक लिचाजले पहिलो हाफमा दुई गोल गरे भने आर्सनलका पर मर्टिस्याकरले एक गोल गर्दै स्कोर २-१ भएको थियो । दोस्रो हाफमा नटिङह्यामले दुई पेनाल्टी […]

January 7, 2018

रोनाल्डोको सम्झौता सुधारमा रियलको संकोच

म्याड्रिड (एजेन्सी)– बलोन डि’ओर विजेता क्रिस्टियानो रोनाल्डोसँग सम्झौतामा नयाँ सुधारका विषयमा ला लिगा महारथी रियल म्याड्रिड अझै निश्चित हुन सकेको छैन । गत वर्षको जनवरीदेखि नै रोनाल्डो भने क्लबसँगको सम्झौतामा सुधार चाहि रहेका छन् । स्पेनिस पत्रिका मार्साका अनुसार सन् २०१७ मा थ्रुपै व्यक्तिगत अवार्ड जितेसँगै रोनाल्डो विश्वको सबैभन्दा बढी पारिश्रमिक पाउने खेलाडी बन्न चाहन्थे […]

January 7, 2018

भव्य समारोहका बीच नेत्रहीन विश्वकप क्रिकेट सुरु

लाहोर (हाम्रो खेलकुद) – पाँचौं एकदिवसीय नेत्रहीन विश्वकप क्रिकेटको आइतबार औपचारिक रुपमा उद्घाटन भएको छ । गद्याफी स्टेडियमको अल हम्रा आर्टस् काउन्सिल एडिटरियममा एक भव्य समारोहका बीच पाँचौं संस्करणको एकदिवसीय नेत्रहीन विश्वकप क्रिकेटको सुभारम्भ भएको हो । उद्घाटन समारोहमा पाकिस्तानको संस्कृति परम्परा झल्कने किसिमको प्रस्तुति प्रदर्शन गरिएको थियो । विश्वकपको शुभारम्भ दुबई र पाकिस्तानमा एकसाथ […]

January 7, 2018

तनहुँ जिल्ला फुटबल संघमा श्रेष्ठकै निरन्तरता

तनहुँ(हाम्रो खेलकुद)– तनहँ जिल्ला फुटबल संघ अध्यक्ष रत्नकुमार श्रेष्ठसहित १३ सदस्यीय कार्यसमिति आज निर्विरोध चयन भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य समेत रहेको श्रेष्ठ लगातार पाँचौं पटक अध्यक्षमा निर्विरोध चयन भएका थिए । एन्फाका सहायक महासचिव गणेश भट्टराई केन्द्रिय प्रतिनिधि रहेको साधारण सभाले चार वर्षे कार्यसमितिको उपाध्यक्ष मोहनकुमार श्रेष्ठ, बसन […]

January 7, 2018

आर्मी र एपिएफको जित, सावित्राको ६ गोल

काठमाडौं (हाम्रो खेलकुद)– दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब १६ औं महिला राष्ट्रिय लिग फुटबलको सुपर लिगमा सहज जित निकालेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको सुपर लिगको पहिलो खेलमा आर्मीले अर्को विभागिय टोली नेपाल पुलिस क्लबमाथि ४–१ को सहज जित निकाल्यो । एपीएफले सुदूरपश्चिममाथि ९–० को फराकलो […]

Success

Thank you for your time.