default_image

ताजा समाचारहरु

January 11, 2018

आयोजक कुमारी क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक कुमारी कलेज केब्स अन्तर कलेज सिक्स ए साइड फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । विवेक आले मगरको गोलमा बिहीबार कुमारी ‘ए’ले जय देवकोटा कलेजलाई १–० हराउँदै क्वार्टरफाइनल यात्रा तय गरेको हो । विवेक खेलको म्यान अफ दी म्याच घोषित भएका थिए । टाइम्स कलेज पनि प्रतियोगिताको अन्तिम आठमा पुगेको छ […]

January 11, 2018

टेबलटेनिसमा विभागीय खेलाडीको दबदबा

काठमाडौं (हाम्रो खेलकुद) – राखेप च्याम्पियनसिप हुआवे राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा विभागीय टोलीका खेलाडीको दबदबा कायम रहेको छ । ३९ औं राष्ट्रिय प्रतियोगिताको समेत रहेको प्रतिस्पर्धाको दोस्रो दिन बिहीबार भएको डबल्स तर्फको इभेन्टमा विभागीय टोली नेपाल पुलिस, त्रिभुवन आर्मी र नेपाल एपिएफ जिल्लाका प्रतिद्वन्द्वीमाथि हावी रहे । दिनको अन्त्यतिर भएको पुरुष र महिला सिंगल्समा पनि विभागीय […]

January 11, 2018

चितवन फुटबल संघमा कार्की, एन्फा सह महासचिव मिश्र सदस्य

चितवन (हाम्रो खेलकुद) – चितवन जिल्ला फुटबल संघको अध्यक्षमा श्रीकृष्ण कार्की निर्वाचित भएका छन् । बिहीबार सम्पन्न संघको सातौं अधिवेशनले कार्कीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कार्यसमितिको प्रथम उपाध्यक्षमा अनिल शाक्य, द्वितीय उपाध्यक्षमा विजय घले, तृतीय उपाध्यक्षमा जीवनकुमार लामा चयन भएको निर्वाचन समिति संयोजक अधिवक्ता चुडामणि सापकोटाले जानकारी दिए । […]

January 11, 2018

खेलकुद पत्रकार मञ्च मकवानपुरमा दाहाल

हेटौंडा (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च मकवानपुर समन्वय शाखाको अध्यक्षमा राजन दाहाल सर्वसम्मत चयन भएका छन् । हेटौंडामा भएको खेल पत्रकारिता तालिका दौरान बिहीबार भएको भेलालले दाहालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मचले चयन गरेको हो । कार्यसमिति उपाध्यक्षमा सुुवास विडारी, सचिव गणेशदर्पण अधिकारी, कोषाध्यक्ष पुष्पराज अधिकारी र सहसचिवमा सुदिप सिवाकोटी चुनिए । सदस्यमा […]

January 11, 2018

बक्सिङमा आर्मी र एपिएफ च्याम्पियन

झापा (हाम्रो खेलकुद) – राखेप च्याम्पियनसिप राष्ट्रिय बक्सिङको पुरुष तर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फ नेपाल एपिएफ क्लब च्याम्पियन बनेको छ । पुरषतर्फ २७ औं राष्ट्रिय प्रतियोगितासमेत रहेको स्पर्धामा आर्मीले ८ स्वर्ण १ रजत र १ कास्य पदक जितेको थियो । त्यस्तै आठौं महिला राष्ट्रिय समेत रहेको प्रतियोगितामा एपिएफले ३ स्वर्ण ४ रजत र १ […]

January 11, 2018

समर्थकको नजरमा : टिम अफ दि इयरमा रोनाल्डोसहित रियलका पाँच खेलाडी

स्विट्जरल्यान्ड (एजेन्सी)– समर्थकको छनोटमा टिम अफ दि इयर २०१७ मा स्पेनिस ला लिगाका खेलाडीहरुको बाहुल्यता रहेको छ । युइएफए डट कमका ८.८ मिलियन समर्थकहरुको मतका आधारमा सन् २०१७ को उत्कृष्ट टोली तयार पारिएको थियो । यो अहिले सम्मकै कीर्तिमानी मत हो । क्रिस्टियानो रोनाल्डोसहित युरोपियन च्याम्पियन टोली रियल म्याड्रिडका पाँच खेलाडी टिममा समेटएिका छन् । […]

January 11, 2018

महिला फुटबलमा एपीएफ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपीएफ क्लब राखेप च्याम्पियनसिप अन्तर्गत १६ औं राष्ट्रिय महिला फुटबल लिगको च्याम्पियन बनेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहिबार भएको सुपर लिग अन्तर्गतको खेलमा अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ ले पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो । प्रतियोगिताको लिग तथा सुपर लिगमा अपराजित रहँदै […]

default_image

January 11, 2018

आर्मी खप्तडको सेमिफाइनलमा,रुस्लान थ्रीस्टार स्तब्ध

धनगढी (हाम्रो खेलकुद)– यो वर्षको अहिले सम्मको सफल टोली त्रिभुवन आर्मी क्लब नेपाल आइस सुदूरपश्चिम खप्तडमा गोल्ड कपको सेमिफाइनलमा पुगेको छ । रुस्लान थ्री स्टार क्लबलाई २-१ ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मीले यो वर्ष तीन वटा नकआउट फुटबल प्रतियोगिताको उपाधि जितिसकेको छ । खेलको छैटौं मिनेटमा आर्मीका नवयुग श्रेष्ठले गोल गर्दै […]

January 11, 2018

खप्तड गोल्ड कपमा आर्मी र रुस्लान थ्री स्टार भिड्दै

धनगढी (हाम्रो खेलकुद)– यो वर्षको अहिले सम्मको सफल टोली त्रिभुवन आर्मी क्लबले आज नेपाल आइस सुदूरपश्चिम खप्तडमा गोल्ड कपको क्वार्टरफाइनलमा आज रुस्लान थ्री स्टार क्लबको सामना गर्दैछ । आर्मीले यो वर्ष तीन वटा नकआउट फुटबल प्रतियोगिताको उपाधि जितिसकेको छ । अर्को तर्फ थ्री स्टार भने अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको असन्तुष्टीका कारण एक वर्ष […]

January 11, 2018

एपीएफ विरुद्ध पुलिस [प्रत्यक्ष]

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपीएफ र नेपाल पुलिस क्लबबीच राखेप च्याम्पियनसिप अन्तर्गतको १६ औं महिला राष्ट्रिय लिग फुटबलको प्रत्यक्ष प्रसारण । भिडियो : एन्फा   

Success

Thank you for your time.