default_image

ताजा समाचारहरु

January 12, 2018

टंकलाई दोहोरो स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – टंक बहादुर कार्की एनजिए एनएसी ओपन गल्फ च्याम्पियनसिपमा दोहोरो स्वर्ण जित्न सफल भएका छन् । प्रतियोगिताको अन्तिम दिन एकलतर्फ २ ओभर ७० अंक जोड्दै समग्रमा ३ ओभर २०७ का साथ शुक्र बहादुर राईलाई ५ स्ट्रोकले हराउँदै उनले दोहोरो स्वर्ण जित्न सफल भएका हुन् । यसअघि टंकले टिमतर्फ पनि स्वर्ण जितेका थिए […]

January 12, 2018

सेनाका दिनेशले तोडे १९ वर्ष देखिको किर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सेनाका दिनेश श्रेष्ठले राखेप च्याम्पियनसिप अन्तर्गतको २३ औं पुरुष तथा आठौं महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा १९ वर्षे कीर्तिमानलाई भंग गरेका छन् । सेनाका दिनेशले १०५ केजी तौल समूहमा स्नाचतर्फ १२१ केजी भार वहन गर्दै १९ बर्षअघि मदन शिवभक्तिले आठौं साफ गेम्समा राखेको १२० केजीको कीर्तिमा भंग गरेका हुन् । क्लिन […]

January 12, 2018

साविक विजेता मनाङ खप्तड गोल्ड कपको सेमिफाइनलमा

धनगढी (हाम्रो खेलकुद)– साविक विजेता लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लब नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । चौथो तथा अन्तिम क्वार्टरफाइनलअन्तर्गत आज अग्नी रुपन्देही ११ लाई ४–० ले हराउँदै मनाङ अन्तिम चारमा पुगेको हो । मनाङले अब शनिबार नै त्रिभुवन आर्मी क्लबसँग सेमिफाइनल खेल्नेछ । आर्मी रुस्लान थ्री स्टारलाई हराउँदै अन्तिम […]

January 12, 2018

दुबईमा नेपाली नेत्रहीन क्रिकेट टोलीको स्वागत

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौँ नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेट खेल्न संयुक्त अरब इमिरेट्सको दुबई पुगेको नेपाली टोलीलाई त्यहाँ रहेका नेपालीले स्वागत गरेका छन् । विश्व कप पाकिस्तान र दुबईमा संयुक्त रुपमा आयोजना भइरहेको छ । एभरेस्ट मार्सल आर्टस् एन्ड स्पोट्र्स क्लबको आयोजनामा बिहिबार पाकिस्तानबाट दुबई आइपुगेका नेपाल टोलीलाई स्वागत गरिएको हो । नेत्रहीन क्रिकेट संघ […]

January 12, 2018

खप्तड गोल्ड कप फुटबल : पहिलो हाफमा मनाङको अग्रता

धनगढी (हाम्रो खेलकुद)– नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको चौथो तथा अन्तिम क्वार्टरफाइनलअन्तर्गत अग्नी रुपन्देही ११ विरुद्ध पहिलो हाफमा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीले अग्रता लिएको छ । खेल सुरु भएको १९ औं मिनेटमा भिक्टोरले गरेको गोलमा मनाङले अग्रता लिएको हो । कप्तान अनिल गुरुङको पासमा भिक्टोरले गोल गरेका थिए । आजको खेलको विजेताले […]

January 12, 2018

चेल्सी नेपाल कार्निभल जनवरी २० मा

काठमाडौँ (हाम्रोखेलकुद)- चेल्सी फुटबल क्लबको नेपालस्थित आधिकारिक समर्थकहरुको समुह चेल्सी नेपालले यहि जनवरी २० तारिखमा ललितपुरको झम्सीखेलस्थित स्पोर्ट्स हाईव बारमा चेल्सी कार्निभल गर्ने भएको छ।  चेल्सी नेपालले आफुले समर्थन गर्ने क्लबलाई स्थानिय स्तरमा प्रबद्दन  गर्नको लागि कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिएको छ। संस्थागत रुपमा नेपालकै पहिलो फ्यान क्लब चेल्सी नेपालले नियमित यस प्रकारको कार्यक्रम […]

January 12, 2018

खप्तड गोल्डकपमा मनाङ र रुपन्देही भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – धनगढीमा आज दोस्रो संस्करणको ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप’ को अन्तिम क्वार्टरफाइनल खेल हुँदैछ । अन्तिम क्वार्टर फाइनल खेलमा घरेलु फुटबलमा निकै सशक्त टोली तथा डिफेन्डिङ च्याम्पियन लक्ष्मी हुण्डाई मनाङ मर्स्याङ्ग्दी क्लबले अग्नि रुपन्देही–११ सँग्र प्रतिस्पर्धा गर्दैछ । खेल दिउंसो २ बजेपछि घनगढी रंगशालामा हुनेछ । मनाङ वाई पाएर सिधै […]

January 12, 2018

सेल्टा भिगोविरुद्ध मेस्सीको २ गोल

बार्सिलोना (एजेन्सी)– लियोनल मेस्सीले आफ्नो कोपा डेल रेको उच्च लयलाई निरन्तरता दिने क्रममा गए राति सेल्टा भिगो विरुद्ध २ गोल गरेपछि अन्तिम १६ को दोस्रो लेगमा बार्सिलोनाले सेल्टा डी भिगोलाई ५–० ले हराएको छ । सबै प्रतियोगितामा गरि पछिल्ला १४ खेलमा मेस्सीले २४ गोलका लागि भूमिका निभाएका छन् । जसमा उनले १४ गोल आफै गरेका […]

January 11, 2018

बगर भाई खलक एट ए साइड अर्को साता

पोखरा (हाम्रो खेलकुद) – बगर भाई खलकको आयोजनामा साँतौ स्व. रन्जित गुरुङ स्मृती बगर भाइ खलक एट ए साइड अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता’ अर्को साता सुरु हुने भएको छ । ‘स्वस्थ्यको लागि एक घन्टा व्यायाम नागरिकका लागि नौलो आयाम’ भन्ने मुल उद्धेश्यका साथ प्रतियोगिता माघ २ गते देखि माघ ७ गते सम्म संचालन हुने आयोजक […]

January 11, 2018

विपक्षी नभएपछि दुई खेलाडीलाई स्वतः स्वर्ण

अमृत चिमरिया हेटौंडा– राष्ट्रिय खेलकुद परिषद् (राखेप) च्याम्पियनसिप अन्तर्गत राष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगिता हेटौडामा बिहीबार सुरु भएको छ । पहिलो दिन दुई महिलातर्फका दुई स्वर्ण पदकको छिनोफानो भएको छ । ६९ केजी तौल समूहमा झापाकी सदिक्षा राई र ४५ केजी तौल समूहमा सुनसरीकी आशाकुमारी खत्वले स्वर्ण पदक जितेका छन् । उनीहरुले आफ्नो तौल […]

Success

Thank you for your time.