default_image

ताजा समाचारहरु

salah vs ag

January 14, 2018

लिभरपुल या म्यानचेस्टर सिटी ?

लिभरपुल (एजेन्सी) – प्रिमियर लिगमा आज दुई आक्रामक टोली , लिभरपुल र म्यानचेस्टर सिटी भिड्दै छन् । सिटीको घरेलु मैदानमा ५-० को लज्जास्पद हार बेहोरेको लिभरपुलले घरेलु मैदान एनफिल्डमा कौटिन्होको प्रस्थानपछिको पहिलो खेल्दै छ । साडियो मानेको रातो कार्ड पछि सम्हालिन नसकेको लिभरपुल अघिल्लो भेटमा बेहोरेको हारलाई मलम लगाउन जितको खोजीमा हुनेछ । तर यो […]

January 14, 2018

एन्फा झापाको अध्यक्षमा आले, ताप्लेजङमा साँवा

दिपक बोहोरा (पाँचथर) – झापा जिल्ला फुटबल संघमा फुटबल प्रशिक्षक भगीरत आले ‘मामा’ सर्वसहमतिमा अध्यक्ष बन्नु भएको छ । शनिबार भएको जिल्ला फुटबल संघ झापाको अबिधेशनको भेलाले आलेलाई सर्वसहमतिमा अध्यक्ष छानेको हो । शनिबार भएको अबिधेशनबाट शेर बहादुर बस्नेत महासचिब र नेरेन्द्र मणी लिम्बुलाई कोषाध्यक्षमा सर्वसहमत चयन गरेको छ । सदस्यहरुमा जलकुमार गुरुङ, पङकज नेम्बाङ , […]

January 14, 2018

खप्तड गोल्ड कप : फाइनलमा आर्मीविरुद्ध एपिएफ की आयोजक ?

धनगढी (हाम्रो खेलकुद)– नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कपको दोस्रो संस्करण अन्तिम चरणमा आइपुगेको छ । अब प्रतियोगितामा २ खेल मात्र बाँकी छन् । पहिलो संस्करणमा पहिलो खेलमै पराजित भएको त्रिभुवन आर्मी क्लब यसपटक फाइनल पुगिसकेको छ । साविक विजेता रहेको लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी यसपटक सेमिफाइनल भन्दा अघि बढ्न सकेन । आर्मीले नै मनाङको […]

January 14, 2018

बागलुङ एन्फाको अध्यक्षमा पुनः गुरुङ

अर्जुन कार्की बागलुङ – बागलुङ जिल्ला फुटलब संघको अध्यक्षमा पुनः रामराज गुरुङ निर्वाचित भएका छन् । शनिबार सम्पन्न पाँचौं जिल्ला अधिवेशनले सर्वसम्मत रुपमा अध्यक्षसहित कार्यसमिति निर्विरोध चयन गरेहो हो । संघको उपाध्यक्षमा टक बहादुर बोहोरा, विकास थापा र रेशम गोतामेलाई चयन भए । सदस्यमा लोक बहादुर खड्का, राजकुमार बोसेल, राजकुमार शर्मा, भानु आचार्य, प्रकाश शर्मा, […]

January 14, 2018

चेल्सी लेस्टरसँग रोकियो, टोटनह्यामको सहज जित

लन्डन (एजेन्सी) – साविक विजेता चेल्सी प्रिमियर लिगमा लेस्टर सिटीसँग गोलरहित बराबरीमा रोकिएको छ । दोस्रो हाफमा लेस्टरका खेलाडि बेन चिलवेलले रातो कार्ड पाउँदा लेस्टर १० खेलाडिमा सीमित भएको थियो । एक खेलाडि कम हुँदा पनि चेल्सीले आफ्ना अवसर लिन नसक्दा घरेलु टोली गोलरहित बराबरीमा रोकिन पुग्यो । यस नतिजासँगै चेल्सी अंकतालिकाको चौथो स्थामा खस्न […]

January 13, 2018

नेयमारप्रति युनाइटेडको पनि चासो

म्यानचेस्टर (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपर स्टार नेयमार भित्राउन चासो देखाउनेमा अब प्रिमियर लिग टोली म्यानचेस्टर युनाइटेड पनि थपिएको छ । पछिल्लो एक प्रतिवेदनका दाबी अनुसार प्रिमियर महारथी युनाइटेड समरमा नेयमारलाई लिन ४ सय ४३ मिलियन युरो खर्च गर्न समेत तयार रहेको उल्लेख छ । पछिल्लो समरमा पिएसजीले विश्व कीर्तिमन रकम २ सय […]

ronaldo sad again

January 13, 2018

घरेलु मैदानमा रियल पराजित

म्याड्रिड (एजेन्सी) – अन्तिम समयको गोलसँगै भिल्लारियलले ला लिगा अन्तर्गत साबिक विजेता रियल म्याड्रिडलाई उसैको घरेलु मैदानमा १-० ले पराजित गरेको छ । रियलले थुप्रै मौका गुमाएपछि ८७ औं मिनेटमा पाब्लो फोर्नाल्सको एकमात्र गोल निर्णायक साबित भयो । ला लिगामा रियलविरुद्ध भिल्लारियलको यो पहिलो जित हो ।  रियलले पहिलो हाफको १४ औं मिनेटमा गोल गरेपनि ग्यारेथ बेलको गोललाई […]

Snokeer winner

January 13, 2018

अमनलाई स्नुकरको उपाधि

काठमाडौं(हाम्रो खेलकुद) – अमन कार्कीले प्रथम अल नेपाल खुला स्नुकर प्रतियोगिताको उपाधि जितेका छन् । ‘बेस्ट अफ थर्टिन’ को फाइनलमा अमनले सोनाम लामालाई ७–३ को फ्रेममा पराजित गर्दै उपाधि जितेका हुन् । पोट ब्ल्याक स्नुकर क्लबको आयोजनामा भएको सर्वाधिक पुरस्कार राशिको प्रतियोगितामा दीपक थापा मगर र दिपजल ढुंगानाले तेश्रो स्थानमा चित्त बुझाए । अमन ‘हायेस्ट […]

January 13, 2018

बार्सिलोनामा रक्षक मिनाको आगमन

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाले नोउ क्याम्पमा कोलम्बियाको सेन्टर ब्याक येरी मिनालाई सार्वजनिक गरेको छ । २३ वर्षिय रक्षक मिनाले स्पेनिस क्लबसँग साढे पाँच वर्षको सम्झौता गरेका छन् । ब्राजिलियन क्लब पाल्मरेजबाट १०.५ मिलियन पाउण्डमा बार्सिलोना भित्रिएका मिना अनावरण गर्ने क्रममा नोउ क्याम्पमा पहिलो पटक सबैलाई आश्चर्यमा पार्दै खाली खुट्टा पुगेका थिए । समर्थक माझ सार्वजिक रुपमा […]

SriLanka

January 13, 2018

विश्व कपमा तेस्रो हारसँगै नेपालको सेमिफाइनल यात्रा समाप्त

काठमाडौं (हाम्रो खेलकुद) – लगातार तेस्रो हारसँगै नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेटको नकआउट चरणमा पुग्ने नेपालको सम्भावना सकिएको छ । शनिबार दुबईको अजमानमा भएको खेलमा नेपालले श्रीलंकासँग ३ सय ४० रनको फराकिलो हार व्यहोरो । अजमानको ओभल क्रिकेट मैदानमा भएको खेलमा बलियो श्रीलंकाले प्रस्तुत गरेको ३ सय ८४ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १५० रनमै समेटिएपछि […]

Success

Thank you for your time.