default_image

ताजा समाचारहरु

default_image

January 15, 2018

ला लिगा नभइ च्याम्पियन्स लिग छनोट अबको लक्ष्य –क्रुस

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका मिडफिल्डर टोनी क्रुसले ला लिगाको उपाधि दौड लगभग समाप्त भएकोले अब क्लबले अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुने लक्ष्य बनाएर अघि बढ्नु पर्ने बताएका छन् । शनिबार भिल्लरियलसँग १–० ले पराजित भएपछि क्रुसले यस्तो प्रतिक्रिया दिएका हुन् । गत सिजन ला लिगा र च्याम्पियन्स लिगको उपाधि जितेको रियलको यो सिजन भने […]

suarez

January 15, 2018

बार्सिलोनाको पुनरागमनमा स्वारेज नायक

स्यान सेबास्टियन (एजेन्सी) – लुइस स्वारेजको दुई गोलको मद्धतले बार्सिलोना रियल सोसिडाडमाथि ४-२ को जित हासिल गरेको छ । २-० ले पछि परेको बार्सिलोनाले अन्ततः पुनरागमन गर्दै शिर्ष स्थानमा ९ अंकको दुरी बनाएको छ । बार्सिलोनाको जितमा पौलिन्हो र मेस्सीले एक गोल तथा लुइस स्वारेजले २ गोल गरे । खेलको ११ औं मिनेटमा विलियन जोसको गोलमा अग्रता […]

Alex Oxlade Chamberlain

January 14, 2018

लिभरपुलसँग सिटी पराजित

लिभरपुल (एजेन्सी) – इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सिजनको सिजनको पहिलो हार बेहोरेको छ । लिभरपुलको घरेलु मैदानमा सिटी ४-३ ले पराजित भएको हो । घरेलु मैदान एनफिल्डमा एलेक्स ओक्स्लेट च्याम्बरलेनको शानदार गोलको मद्धतले खेलको ९ औं मिनेटमा अग्रता लिएको लिभरपुलले ४० औं मिनेटमा रक्षात्मक त्रुटीका कारण गोल खाएको थियो । लियोरी सानेलाई गोमेजले मार्क गर्न नसक्दा सानेले […]

January 14, 2018

‘विवादास्पद गोलपछि खेलाडी नर्भस भए’ – सुदूरपश्चिमका प्रशिक्षक चन्द

धनगढी (हाम्रो खेलकुद) – नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कपमा आयोजक सुदूरपश्चिम ११ एपिएफसँग २-० ले पराजित भयो । सुदूरपश्चिमका प्रशिक्षक ललित चन्दले पहिलो गोलले सुदूरपश्चिमका खेलाडीलाई नर्भस बनाएको जनाएका छन् । ५७ औं मिनेटमा मैदानको दाँया तर्फ सुदूरपश्चिमका खेलाडीले बल आउट भएको मान्दै छोडेको बललाई एपिएफका खेलाडीले क्रस गरे । त्यहि क्रसलाई सदुपयोग गरेका अन्जनले कुल फिनिस गर्दै […]

Roy

January 14, 2018

अष्ट्रेलियाविरुद्धको जितमा इङ्ल्याण्डका रोयको कीर्तिमान

मेलबोर्न (एजेन्सी) – मेलबोर्न क्रिकेट मैदानको कीर्तिमानी लक्ष्य पछ्याएको इङ्ल्याण्डले अष्ट्रेलियालाई ५ विकेटले हराएको छ । १ सय ५१ बलको सामना गर्दै १ सय ८० रन बनाएका जेसन रोय एक दिवसिय क्रिकेटमा सर्वाधिक रन बनाउने इङ्लिस खेलाडी बनेका छन् । जितसंगै पाँच एक दिवसिय शृंखलामा इङ्ल्याण्डले १–० अग्रता लिएको छ । ३ सय ५ रनको […]

January 14, 2018

नेपाल नेत्रहिन विश्व कपमा भारतसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल टोली नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेटमा आज भारतसँग पराजित भएको छ । आइतबार दुबईको अजमानमा भएको खेलमा नेपाल भारतसँग ८ विकेटले पराजित भएको हो । अजमानस्थित इडनगार्डेन क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १ सय ५७ रनको लक्ष्य भारतले १५ ओभरमा २ विकेटको क्षतिमा पूरा ग¥यो । नेपालले दिएको सामान्य लक्ष्य पछ्याएको भारतका […]

January 14, 2018

टाइम्सलाई केब्स फुटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– टाइम्स कलेजले केब्स अन्तर कलेज सिक्स ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । अनिष कार्कीको गोलमा जेम्स कलेजलाई १–० ले हराउदै टाइम्सले उपाधि जितेको हो । अनिषले सातौं मिनेटमा गरेको गोलनै खेलको निर्णयक बन्यो । आईडेल प्रतियोगिताको तेस्रो भयो । आईडेलले विट्सलाई ३–१ ले हराएको थियो । आईडेलका लागि सागर थापा, […]

January 14, 2018

झापा स्पोर्ट्स अवार्डको मनोनय सार्वजनिक, अर्को वर्षबाट २ जनालाई मोटरसाइकल

बिर्तामोड (हाम्रो खेलकुद)– नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शखा झापाले अर्को साता आयोजना गर्ने झापा स्पोर्ट्स अवार्ड २०७३ का लागि मनोनयनमा परेका १२ जना खेलाडी र तीनवटा क्लबको नाम सार्वजनिक आज सार्वजनिक गरिएको छ । माघ ७ गते आयोजना गरिने अवार्डका लागि मञ्चले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी तीन विधामा तीन जना र अर्को विधामा […]

January 14, 2018

आयोजकलाई हराउँदै एपिएफ फाइनलमा

धनगढी (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । आयोजक सुदूरपश्चिम ११ लाई २-० ले हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो । तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद ५७ औं मिनेटमा मैदानको दाँया तर्फ सुदूरपश्चिमका खेलाडीले बल आउट भएको मान्दै छोडेको बललाई एपिएफका खेलाडीले क्रस गरे […]

APS vs Sudur

January 14, 2018

एपिएफ र आयोजक सुदूरपश्चिम बीच पहिलो हाफ गोलरहित

धनगढी (हाम्रो खेलकुद) – नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कपको दोस्रो संस्करणको दोस्रो सेमिफाइनलमा नेपाल एपिएफ र सुदूरपश्चिम ११ भिड्दै छन् । पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेका छैन ।  पहिलो हाफमा दुवै टोलीले गोल गर्ने केही प्रयास गरेपनि दुवैतर्फबाट सशक्त प्रयास भने भएको छैन । खेलको २४ औं मिनेटमा राम सिंह राणाले आयोजक सुदूरपश्चिमलाई अग्रता दिलाउन मौका खेर […]

Success

Thank you for your time.