default_image

ताजा समाचारहरु

iniesta

January 17, 2018

इनियस्टाले काटालान डर्बी गुमाउने

बार्सिलोना (एजेन्सी) – बार्सिलोनाका मिडफिल्डर एन्ड्रेस इनियस्टाले कोपा डेल रे अन्तर्गत काटालन डर्बी गुमाउने भएका छन् । स्पेनिस सञ्चारमाध्यम मार्साका अनुसार दायाँ खुट्टामा चोट लागेपछि इनियस्टा मंगलबारको प्रशिक्षणमा सामेल भएनन् ।  उनले इस्पानुयलसँगको खेल गुमाउने छन् । बार्सिलोनाले नेपाली समय अनुसार आज राती १ः४५ मा घरेलु मैदानमा इस्पानुयलको सामना गर्दैछ । बार्सिलोनाका स्टार स्ट्राइकर औसमाने […]

January 17, 2018

इन्दे्रणी र भारतको कन्चनजंघा विजयी

पोखरा (हाम्रो खेलकुद) – सातौं रन्जित गुरुङ स्मृती बगर भाइ खलक एट ए साइड अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगितामा बुधबार भारतको कंचनजघा, इन्द्रेणी एकीकृत विकास केन्द्र, र दिप युनाइटेड विजयी भएका छन् । आयोजक बगर भाइखलक एले भने वाकओभर पाएको छ । भारत सिलिगुडीको कंचनजंघाले स्थानिय लेकसाइड पोखरालाई २–१ ले पराजित ग¥यो । कंचनजंघाका लागि विद्या […]

Bhola Silwal

January 17, 2018

आर्मी र पुलिस राष्ट्रिय फुटबलको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– दुई विभागिय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब राखेप च्याम्पियनसिप अन्तर्गत २८ औं पुरुष राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । प्रतियोगिताको पहिलो दिन अर्को विभागिय टोली एपिएफ क्लब र सुदूरपश्चिमाञ्चल अन्तिम चारमा पुगेका थिए । दाङमा जारी फुटबल प्रतियोगितामा बुधबार आर्मीले पूर्वाञ्चललाई २–० ले हराएको थियो । दुई दिन […]

January 17, 2018

क्रिकेट कार्निभलको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – पहिलोपटक नेपालमा आयोजना हुन गइरहेको क्रिकेट कार्निभलको सम्पूर्ण तयारी पुरा भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुधबार पत्रकार सम्मेलन गरी कार्निभलको सम्पूर्ण तयारी पुरा भएको बताएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा माघ ५ र ६ गते हुने क्रिकेट कार्निभलमा राष्ट्रिय खेलाडी, राजनीतिज्ञ, कलाकार, पत्रकार र व्यवसायीबीच प्रदर्शनी खेल समेत […]

January 17, 2018

ढोरपाटन महिला भलिबलको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं संस्करणको ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । आयोजक ढोरपाटन स्पोर्टस क्लबले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो । प्रतियोगिता माघ ४ गतेबाट १९ गतेसम्म नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा हुनेछ […]

January 17, 2018

भारत दोस्रो टेष्टमा पराजित

सेन्चुरियन (एजेन्सी) – भारत दक्षिण अफ्रिकाविरुद्ध दोस्रो टेस्टमा पराजित भएको छ । ३ टेस्टको सिरिजमा भारत पहिलो टेस्टमा पनि पराजित भएको थियो त्यसैले यस हारसँगै भारतले सिरिज पनि गुमाएको छ । २ सय ८७ रनको लक्ष्य पछ्याएको भारत १ सय ५१ रनमै अलआउट भएपछि भारत पराजित हुने पुग्यो । भारतलाई सस्तैमा समेट्न दक्षिण अफ्रिकाका लागि […]

January 17, 2018

इन्टर मिलनका स्ट्राइकरप्रति रियलको गम्भीर चासो

म्याड्रिड (एजेन्सी) – ला लिगामा खराब लयमा रहेको रियल म्याड्रिडले जनवरी ट्रान्सफर विन्डोमा आफ्नो टोली बलियो बनाउने मौका खोजिरहेको छ । त्यस्तैमा रियलले इटालियन क्लब इन्टर मिलनको स्ट्राइकर प्रति गम्भीर चासो व्यक्त गरेको छ । रियलले भित्राउन खोजेको स्ट्राइकर मौरो इकार्डि हुन् । स्पेनिश साविक विजेताले इकार्डिको ९७ मिलियन पाउन्डको रिलिज क्लजअनुसार उनीलाई रियलमा ल्याउन […]

ronaldinho

January 17, 2018

फुटबलबाट रोनाल्डिन्होको सन्यास

लन्डन (एजेन्सी)– ब्राजिल तथा बार्सिलोनाका पूर्व सुपरस्टार मिडफिल्डर रोनाल्डिन्होले व्यवसायिक फुटबलबाट सन्तयास लिएको उनको एजेन्ट रोबर्टो असीसले जनाएका छन् । व्यवसायी रोबर्टो रोनाल्डिन्होका दाई हुन् । सन् २०१५ मा ब्राजिलको क्लब फ्लुमुनेन्स छाडे यता रोनाल्डिन्हो फ्रि एजेन्ट थिए । तर अब ३७ वर्षको उमेरमा उनले सन्यास लिने निर्णय गरेको रोबर्टोले बताएका हुन् । उनको अनुसार […]

Ronaldo

January 17, 2018

रोनाल्डो बेच्न रियल तयार !

म्याड्रिड (एजेन्सी)– रियय म्याड्रिड क्लबका सुपर स्टार क्रिस्टिायनो रोनाल्डोलाई बेच्न तयार भएको सञ्चारमाध्यमहरुले जनाएको छन् । रियलका अध्यक्ष फ्लोरिन्टिनो पेरेजले चाहेको खण्डमा रोनाल्डोले क्लब छाड्न सक्ने संकेत गरेपछि स्पेनिस महारथी आफ्ना सुपर स्टारलाई विक्री गर्न तयार देखिएको हो । पूर्व सहमति अनुसारको नयाँ प्रस्ताव नआएपछि रोनाल्डो क्लबसँग असन्तुष्ट रहेको बताइएको छ । गत वर्ष टोलीलाई […]

January 16, 2018

दक्षिण अफ्रिकाविरुद्ध भारत दबाबमा

सेन्चुरियन (एजेन्सी) – भारतले घरेलु टोली दक्षिण अफ्रिकाविरुद्ध दोस्रो टेस्टमा २ सय ८७ रनको लक्ष्य पछ्याउने क्रममा ३ विकेट गुमाइसकेको छ । अन्तिम एक दिनको खेल बाँकी रहँदा जितका लागि भारतले अझै २ सय ५२ रन बनाउनु पर्ने दबाब छ । अर्को तिर जितका लागि दक्षिण अफ्रिकाले ७ विकेट लिनुपर्ने हुन्छ । भारतले ३ विकेको […]

Success

Thank you for your time.