default_image

ताजा समाचारहरु

January 19, 2018

मकवानपुर फुटबल संघको अध्यक्षमा लामा सर्वसम्मत

अमृत चिमरिया हेटौंडा – मकवानपुर फुटबल संघको अध्यक्षमा एफसी पोतालाका टिका लामा निर्विरोध निर्वाचित भएका छन् । आज हेटौंडामा भएको अधिवेशनले लामाको अध्यक्षतामा नयाँँ कार्यसमिति निर्माण गरेको हो । संघको प्रथम उपाध्यक्षमा पिप्ले युवा क्लबका सुविन घिमिरे र द्वितिय उपाध्यक्षमा महाबिर क्लबका अजय मानन्धर चयन भएका छन् । अधिवेशनले सदस्यहरुमा युनाल मल्ल, अमृत लुङ्वा, युवराज […]

January 19, 2018

नेत्रहीन क्रिकेटर सम्मानित

काठमाडौं(हाम्रो खेलकुद) – नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेट खेलेको नेपाली नेत्रहीन क्रिकेट टिम सम्मानित भएका छन् । हाल संयुक्त अरब इमिरेट्स (युएई)मा रहेका नेपाली नेत्रहीन क्रिकेट टिमलाई एभरेस्ट मार्सल आर्टस् एन्ड स्पोर्टस् क्लबको आयोजनामा सम्मान गरिएको हो । उक्त कार्यक्रम मानक मिडियाका निर्देशक रमेश क्षितिजले सन्चालन गर्नु भएको थियो। बरदुबईस्थित एभरेस्ट मार्सल आर्टस् एन्ड स्पोर्टस् क्लबको […]

January 19, 2018

आर्मीका रत्नजित फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ राखेप च्याम्पियनसिप अन्तर्गतको ३९ औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको फाइनलमा प्रवेश गरेका छन् । सुदूरपश्चिमको महेन्द्रनगरस्थित कभर्ड हलमा शुक्रबार भएको सेमिफाइनलको तेस्रो सेटमा घाइते भएका कारण प्रिन्स दाहालले खेल्न नसक्ने भएपछि रत्न उपाधिनजिक पुगेका हुन् । यसअघि शीर्ष वरियताका रत्नविरुद्ध सनसनीपूर्ण प्रदर्शन गरेका प्रिन्सले पहिलो […]

Volley

January 19, 2018

‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ – एपीएफ र आर्मीको दोहोरो जित

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं संस्करणको ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगिताको दोस्रो दिन विभागीय नेपाल एपीएप क्लब र त्रिभुवन आर्मी क्लबले दोहोरो जित निकालेका छन् । नयाँ बसपार्कस्थित आयोजक ढोरपाटन स्पोर्टस् क्लबको खेल मैदानमा शुक्रबार भएको खेलमा एपीएफले न्यु डायमण्ड स्पोर्टस् क्लब र अर्काे विभागीय टोली नेपाल पुलिस क्लबको चुनौती पन्छायो […]

tu-ground

January 19, 2018

त्रिवि क्रिकेट मैदान स्तरोन्नतिका लागि २ करोड

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसी (राजन)ले त्रिबि क्रिकेट मैदान स्तरोन्नतिका लागि यसवर्ष २ करोड बजेट विनियोजन गरिएको बताएका छन् । ‘यो वर्ष नै त्रिवि मैदान स्तरोन्नततिका लागि २ करोड बजेट विनियोजन गरेका छौं । टियुमा बन्न लागेको बहुउद्देश्यीय कभर्ड हललाई १ अरब बजेट विनियोजन भएको छ ।’ नेपालमा पहिलोपटक आयोजना […]

January 19, 2018

थ्री स्टारका पूर्व प्रशिक्षक हुमागाईंले वेष्ट ह्याममा प्रशिक्षण कोर्स गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – थ्री स्टारका पूर्व प्रशिक्षक एवम् अमेरिकाको किस्टोन एथ्लेटिकका प्रशिक्षक प्रदीप हुमागाईंले इङ्ग्ल्यान्डको चर्चित क्लब वेष्ट ह्याम युनाइटेडको अन्तर्राष्ट्रिय एकेडेमी डिप्लोमामा स्थान पाएका छन् । हुमागाईंले फेब्रुवरी ८ देखि १४ सम्म लण्डनमा हुने प्रशिक्षण कोर्समा उपस्थिति जनाउने छन् । हुमागाईं अहिले संलग्न क्लब किस्टोन एथ्लेटिकले प्रेस विज्ञप्ति जारी गर्दै प्रदिपलाई बधाई समेत […]

England

January 19, 2018

इङ्ल्यान्डलाई दोस्रो जित, अष्ट्रेलिया ४ विकेटले पराजित

ब्रिस्बेन (एजेन्सी) – अष्ट्रेलिया विरुद्ध दोस्रो एक दिवसीय क्रिकेटमा ४ विकेटको जित निकाल्दै इङ्ल्यान्डले ५ खेलको शृंखलामा २-० को अग्रता लिएको छ । २ सय ७१ रनको लक्ष्य इङ्ल्यान्डले  ४४.२ ओभरमा मा ६ विकेट गुमाउँदै पुरा गरेको हो । लगातार दुई खेलमा आरोन फिन्चले शतक प्रहार गरेपनि दुवै खेलमा अष्ट्रेलियाले जित्न भने सकेन । २ सय ७१ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डका ओपनर जेसन […]

January 19, 2018

पारसलाई मदन भण्डारी क्रिकेट सम्मान

काठमाडौं (हाम्रो खेलकुद) — नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का मदन भण्डारी क्रिकेट सम्मानबाट शुक्रबार सम्मानित भएका छन् । मदान भण्डारी स्पोर्टस एकेडेमीको क्रिकेट विभागले कीतिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा आयोजना गरेको प्रथम क्रिकेट महोत्सवका क्रममा पारसलाई सम्मान गरिएको हो । राष्ट्रपति विद्यादेवि भण्डारीले पारसलाई सम्मान पत्र प्रदान गरिन् । पारसले २५ हजार रुपैयाँ […]

January 19, 2018

इटहरी गोल्ड कप– अर्को वर्षको विजेतालाई २५ लाख

इटहरी (हाम्रा खेलकुद)– मोसफलको दुई ठूला धनराशीका मदन भण्डारी स्मृति अन्तर्राष्ट्रि«य आमन्त्रण इटहरी गोल्ड कप र नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताबीच पुरस्कार राशीमा बढाउनेमा प्रतिस्पर्धा चलेको छ । यो वर्ष मात्र होइन अर्को वर्षका लागि पनि पुरस्कार राशी घोषणामा पनि प्रतिस्पर्धा भएको छ । खप्तड गोल्ड कपले अर्को वर्षबाट विजेताले २१ रुपैयाँ […]

January 19, 2018

असेन्सियोको अन्तिम मिनेट गोलमा रियल विजयी

म्याड्रिड (एजेन्सी) – मार्को असेन्सियोको ८९ औं मिनेटको गोलको मद्धतले रियल म्याड्रिडले कोपा डेल रेको क्वाटर फाइनलमा १-० को अग्रता लिएको छ । लेगानेसको घरेलु मैदानमा भएको पहिलो लेगको खेलमा रियलले खेलको अन्तिम मिनेटमा गोल गरेको हो । रियलको दोस्रो रोजाइको टोली उतारेका प्रशिक्षक जिनेदिन जिदानले ३ खेलपछि पहिलो जित हासिल गरेका हुन् । रियलले अर्को […]

Success

Thank you for your time.