default_image

ताजा समाचारहरु

January 20, 2018

एनभिए भलिबल अवार्डलाई सिटी ट्राभल्स एण्ड टुर्सको साथ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघ (एनभिए)ले पहिलोपटक आयोजना गर्न लागेको एनभिए अवार्डका लागि सिटी ट्राभल्स एण्ड टुर्सको साथ पाएको छ । एभनिए र सिटी ट्राभल्सले अवार्डका लागि शनिबार ३ वर्षको लागि साढे १० लाख रकमको सम्झौता गरेको छ । सम्झौतामा एनभिएका अध्यक्ष मनोरन्जन रमण शर्मा र सिटी ट्राभल्सका निर्देशक शिर बहादुर तामाङले हस्ताक्षर […]

January 20, 2018

जनवारी ट्रान्सफरमा हुनसक्ने प्रिमियर लिगमका ७ ‘हाइ प्रोफाइल’ ट्रान्सफर

काठमाडौं (हाम्रो खेलकुद) – नयाँ वर्षको सुरुआतसँगै खुलेको जनवरी ट्रान्सफर विन्डोको २० दिनसम्म केहि खेलाडीहरुले क्लब परिवर्तन गरिसके । फिलिप कौटिन्होले लिभरपुल छाडेर बार्सिलोना पुग्नु यस विन्डोको सर्वाधिक चर्चाको ट्रान्सफर हो । त्यस्तै आर्सनलबाट थियो वाल्कट एभर्टन, एभर्टनबाट रोस बार्क्ली चेल्सी लगायातका अन्य सरुवाले पनि समर्थकको ध्यानाकर्षण गरेको छ । ट्रान्सफर विन्डोमा अझ केही समय […]

January 20, 2018

आर्मीलाई हराउँदै पुलिस च्याम्पियन, एपिएफ तेस्रो

काठमाडौं (हाम्रो खेलकुद) – राखेप च्याम्पियनसिप अन्तर्गत फुटबल प्रतियोगिताको फाइनलमा आर्मीलाई हराउँदै पुलिसले उपाधि जितेको छ । घोराहीमा सम्पन्न नकआउट च्याम्पियनसिपमा आर्मीलाई टाई ब्रेकरमा ५-४ ले हराउँदै पुलिसले उपाधि जितेको हो । भरत खवास, नवयुग श्रेष्ठ लगायत पहिलो रोजाइका खेलाडी विना मैदानमा उत्रिएको आर्मीको ‘बी’ टीमले पुलिसलाई निर्धारित समयमा गोलरहित रोकेपछि खेलको नतिजा टाई ब्रेकरले तय […]

January 20, 2018

सन्दिप आइपिएल अक्सनमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका लेग स्पिनर सन्दिप लामिछाने भारतीय क्रिकेट लिग इन्डियन प्रिमियर लिग(आइपिएल) को अक्सनमा परेका छन् । आइपिएलले सार्वजनिक गरेको ५ सय ७८ खेलाडीको सूचीमा सन्दीप पनि परेका हुन् । जनवरी २७ र २८ मा हुने आईपिएल अक्सनमा ३ सय ६० भारतिय खेलाडी समावेश छन् । प्रारम्भिक १ हजार १ सय २२ खेलाडीको सूचीलाई घटाएर आइपिएलले […]

January 20, 2018

द नेक्स्ट कर्पोरेट सुपर सिक्सेसको उपाधि लुम्बिनी आई ईन्सटिच्युटलाई

काठमाडौं (हाम्रो खेलकुद) – भैरहवामा जारी द नेक्सट नवौँ लियो कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिीनी आई ईन्सटिच्युटले जितेको छ । शनिबार सम्पन्न फाइनलमा तिनाउ विकाश बैंकलाई २ विकेटले हराउँदै लुम्बिनी आईले चौथो पटक सो उपाधि हात पार्न सफल भएको हो । टस जितेर तिनाउ बैंकले लुम्बिनी आईलाई निर्धारित ५ ओभरमा ६० रन बनाएको […]

January 20, 2018

रत्नजित र नङ्सललाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सेनाका तामाङ दिदीभाई नङ्शल तामाङ र रत्नजित तामाङले सुदूरपश्चिमाञ्चलमा भएको राष्ट्रिय खेलकुद परिषद च्याम्पियनसिप अन्तर्गतको ३९ औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको एकलतर्फ स्वर्ण जितेका छन् । टिम ईभेन्टसको एकल प्रतिस्पर्धामा एपिएफका दिपेश धामीसँग हार व्यहोरेका रत्नजितले व्यक्तिगत स्पर्धामा दिपेशलाई पराजित गर्दै उपाधिको दाबेदारीता प्रस्तुत गरे । पहिलो सेटमा १९–२१ ले पछि […]

January 20, 2018

न्यु डायमण्ड र पुलिस विजयी

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं संस्करणको ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगिताको तेस्रो दिन शिवम् न्यु डायमण्ड एकेडेमी र विभागीय नेपाल पुलिस क्लब विजयी भएका छन् । नयाँ बसपार्कस्थित आयोजक ढोरपाटन स्पोर्टस् क्लबको खेल मैदानमा शनिबार भएको खेलमा शिवम् न्यु डायमण्डले विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो […]

January 20, 2018

एपिएफविरुद्ध जितसँगै थ्री स्टारको विजयी सुरुवात

इटहरी (हाम्रो खेलकुद) – जारी मदन भण्डारी इटहरी गोल्डकपमा थ्री स्टारले विभागीय टोली एपिएफलाई २-१ को अन्तरले हराएको छ । यस जितसँगै थ्री स्टार प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । थ्री स्टारका लागि अजयी मार्टिनले खेलको ३८ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यस्तै खेलको ४८ औं मिनेटमा फेरि मार्टिनले गोल गर्दै टोलीको […]

January 20, 2018

आर्मी र पुलिस उपाधिका लागि भिड्दै , एपिएफ एकै दिन दुई ठाउँमा खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – राखेप च्याम्पियन्सिप अन्तर्गत फुटबल प्रतियोगिताको फाइनल खेलमा दुई विभागीय टोली भिड्दै छन् । पुलिसले एपिएफलाई हराउँदै फाइनलमा स्थान बनाएको हो भने आर्मीले सेमिफाइनलमा सुदुरपश्चिमलाई पराजित गरेको हो । सेमिफाइनलमा एपिएफले अग्रता लिएपनि पुलिसले नतिजा उल्टाउँदै जित हासिल गरेको थियो । आर्मीले पनि १-० बाट फर्कदै जित हासिल गरेको थियो । पुलिसले प्रतियोगितामा […]

January 20, 2018

इटहरी गोल्ड कपमा थ्रीस्टार र एपिएफ भिड्दै

इटहरी (हाम्रो खेलकुद) – घरेलु फुटबलमा पुनरागमन पछिको दोस्रो प्रतियोगितामा रुस्लान थ्री स्टार क्लबले नेपाल एपिएफको सामना गर्दैछ । मदन भण्डारी स्मृति इटहरी गोल्ड कप फुटबल प्रतियोगिताको पहिलो खेलमा थ्री स्टार र एपिएफ भिड्ने छन् ।  अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको असन्तुष्टीका कारण एक वर्ष भन्दा लामो समय घरेलु फुटबलबाट अलग बसेको थ्री स्टारले धनगढीमा सम्पन्न नेपाल […]

Success

Thank you for your time.