default_image

ताजा समाचारहरु

January 25, 2018

लेगानेससँग हार्दै रियल कपबाट बाहिरियो

म्याड्रिड (एजेन्सी) – घरेलु मैदान सान्टियागो बर्नाबाउमा लेगानेससँग २-१ ले पराजित हुँदै रियल म्याड्रिड स्पेनिस कोपा डेल रेबाट बाहिरिएको छ ।  पहिलो लेगमा १-० ले अघि रहेको रियल अवे गोलको अाधारमा पराजित भएको हो । जाभिएर एरासोले पाहुना टोलीलाई ३२अौं मिनेटमा अग्रता दिलाएका थिए । करीम बेन्जेमाले ४७ अौं मिनेटमा गोल गरेपछि खेल बराबरीमा अायो […]

January 24, 2018

दक्षिण अफ्रिकासँगको तेस्रो टेस्टमा पनि भारत कमजोर

जोहानेसबर्ग (एजेन्सी)– दक्षिण अफ्रिकाविरुद्धको टेस्ट श्रृखंला गुमाइसकेको भारतले तेस्रो तथा अन्तिम टेस्टमा पनि सन्तोषजनक सुरुआत गर्न सकेन । पहिलो दिनमै भारत पहिलो इनिङ्समा १ सय ८७ रनमा अलआउट भएको छ । जवाफमा दक्षिण अफ्रिकाले १ विकेटको नोक्सानीमा ६ रन जोड्दा पहिलो दिन बुधबारको खेल समाप्त भएको छ । भारतीय बलर भुवनेश्वर कुमारले घरेलु टोलीका एडिन […]

January 24, 2018

सान्चेज युनाइटेडका गोलकिपरबाट प्रभावित

युनाइटेड (एजेन्सी)– सान्चेजले नयाँ क्लब म्यानचेस्टर युनाइटेडका अन्य खेलाडीसँग पहिलो पटक मंगलबार अभ्यास गरेका छन् । सान्चेजले नयाँ टोलीका खेलाडीका बारेमा सकारात्मक प्रक्रिया पनि दिएका छन् । चिलियन स्टारले युनाइटेडका नम्बर एक गोलकिपर डेभिड डि गेयाबाट आफु प्रभावित रहेको बताए । यसअघि विरुद्धमा खेलेका स्पेनिस गोलकिपरसँग अहिले एउटै टोलीबाट खेल्न पाउँदा पनि उनले खुसी व्यक्त […]

January 24, 2018

बार्सिलोना छाड्दै मासेरानो

बार्सिलोना (एजेन्सी) – बार्सिलोनामा सन् २०१० देखि आबद्ध जाभियर मासेरानोले बार्सिलोना छाड्दै छन् । अर्जेन्टिनाका डिफेन्डर मासेरानोले ८ वर्षको अवधिमा बार्सिलोनामा १८ उपाधि पनि जितेका छन् । आज मासेरानोका लागि बार्सिलोनाले विशेष बिदाई कार्यक्रमको आयोजना गरेको थियो । बिहिबारको इस्पानियोलसँगको खेलमा मासेरानोले समर्थकहरुसँग पनि बिदा लिने छन् । ३३ वर्षीय मासेरानो चीनियां क्लब हेबाइ चाइना […]

January 24, 2018

धरान आहा रारा गोल्डकपको क्वार्टरफाइनलमा

पोखरा (हाम्रो खेलकुद)– धरान फुटबल क्लब १६ औं आहा रारा गोल्ड कपको क्वार्टफाइनलमा पुगेको छ । पोखरा रंगशालामा आज सिक्किम युनाइटेडलाई ३–० ले हराउँदै धरान अन्तिम आठमा पुगेको हो । धरानको जितमा रोमन लिम्बु, सौजन लिम्बु र धिरेन लिम्बुले गोल गरे । सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो । रोमनले ६२ औं मिनेटमा गोलको […]

January 24, 2018

आर्मी पराजित, थ्री स्टार इटहरी गोल्डकपको फाइनलमा

इटहरी (हाम्रो खेलकुद) – जारी अन्तराष्ट्रिय आमन्त्रण मदन भण्डारी स्मृति इटहरी गोल्ड कप – २०७४ को पहिलो सेमिफाइनल खेलमा थ्री स्टार क्लबले त्रिभुवन आर्मीलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको छ । निर्धारित समय १-१ म टुङ्गिएपछि खेल पेनाल्टीमा पुगेको थियो । पेनाल्टीमा थ्री स्टारले यस सिजनको सर्वाधिक सफल क्लब आर्मीलाई ५-३ ले हराउन सफल रह्यो […]

January 24, 2018

न्यु डायमण्ड शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – शिवम् न्यु डायमण्ड एकेडेमी राजधानीमा जारी १३ औं संस्करणको ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । प्रतियोगिताको सातौं दिन सकिँदा न्यु डायमण्डले अपराजित रहँदै लिगको शीर्ष स्थानमा उक्लन सफल भएको हो । सातौं चरणको खेलमा न्यु डायमण्डले भक्तपुरको स्प्रिङडेल स्कुललाई २५–७, २५–१ र २५–३ को […]

January 24, 2018

पुरुष भलिबल टोली हङकङ जाने

काठमाडौं (हाम्रो खेलकुद) – तीन मैत्रीपूर्ण खेलको लागि नेपाली राष्ट्रिय पुरुष भलिबल टोली बिहिबार हङकङ प्रस्थान गर्ने भएको छ । २१ सदस्यीय नेपाली भलिबल टोलीलाई प्रतिनिधि सभा सदस्य तथा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले बुधबार एक कार्यक्रमका बीच विदाई गरे । टोली बिहिबार हङकङ प्रस्थान गर्नेछ । इम बहादुर मगरको कप्तानीमा नेपाली टिमले माघ […]

January 24, 2018

रुस्लान डिपिएल–२ को रणनीतिक खेलाडी घोषणा

काठमाडौं (हाम्रोखेलकुद)- दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल)–२ को रणनीतिक खेलाडी, टिम र मालिक घोषणा भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले बुधबार राजधानीमा पत्रकार सम्मेलनमार्फत आगामी चैत १९ गतेबाट अर्काे वर्षको वैशाख १ गतेसम्म हुने प्रतियोगिताको रणनीतिक खेलाडी, टिम र मालिकको सोमबार घोषणा गरेको हो ।   पहिलोपटक डिपिएल खेल्न लागेको महेन्द्रनगर युनाइटेडको रणनीतिक खेलाडीमा […]

January 24, 2018

कप्तान पारसको ‘नेट प्राक्टिस’ [भिडियो]

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग अन्तर्गत डिभिजन टूको तयारीमा रहेको नेपाली टोलीको मंगलबारको प्रशिक्षणमा कप्तान पारास खड्काको ‘नेट प्राक्टिस’ भिडियोमा हेर्नुहोस । 

Success

Thank you for your time.