default_image

ताजा समाचारहरु

January 25, 2018

कीर्तिमानी खेलाडी दीपकको प्रदेशमा तेक्वान्दो संघ गठन

धनगढी (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघ अन्तर्गत प्रदेश नं ७ मा तेक्वान्दो संघ गठन भएको छ । नेपाल तेक्वान्दो संघको पछिल्लो साधारण सभाले नयाँ संविधानअनुकुल हुने गरि प्रदेश सभामा संघ विस्तार गर्ने निर्णय गरे अनुरुप प्रदेश संघको तदर्थ समिति गठन भएको हो । प्रदेश समितीको उपाध्यक्षमा एआईजी हेमन्त पाल, केशव भट्ट, शक्ती पन्त विष्ट […]

January 25, 2018

अन्तर क्लब महिला स्क्वाट हुने

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको अन्तर क्लब महिला स्क्वाट प्रतियोगिता हुने भएको छ । जस्मिन फिट्नेस सेन्टर र आइडियासप मिडिया इन्टरटेनमेन्ट प्रालिले राजधानीमा पत्रकार सम्मेलन गरी प्रतियोगिता हुने जानकारी गराएको हो । प्रतियोगिता आगामी मार्च ६–७ मा अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर हुनेछ । सन् २०१६ बाट सुरु भई तेस्रो संस्करणसम्म आई पुग्दा यो […]

January 25, 2018

सन्तोष चम्केपछि मनाङ उपाधि नजिक, फाइनलमा थ्री स्टारसँग भिड्ने

इटहरी (हाम्रो खेलकुद) – जापानबाट फर्केको केहि दिनमै घरेलु मैदानमा ओर्लेका पूर्व राष्ट्रिय खेलाडी सन्तोष साहुखलको प्रभावशाली प्रदर्शनबाट प्रेरित लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी मदन भण्डारी स्मृति इटहरी गोल्ड कपको फाइनलमा पुगेको छ । भारतीय क्लब गरिफा स्पोर्टिङलाई ३–० ले हराउँदै मनाङ उपाधि नजिक पुगेको हो ।  शनिबार हुने फाइनलमा मनाङ ले रुस्लान थ्री स्टार क्लब […]

January 25, 2018

आदित्यको निर्णायक गोलमा एपिएफ विजयी

पोखरा (हाम्रो खेलकुद) – आदित्य चौधरीको पहिलो हाफको गोलमा एपिएफले आहा-रारा गोल्ड कपमा संकटालाई पराजित गरेको छ । आदित्यले फ्री किक मार्फत खेलको एकमात्र गोल गरे । एपिएफले पहिलो हाफमा खेललाई नियन्त्रणमा राखेको थियो । तुलानात्मक रुपमा बलियो देखिएको एपिएफले २८ औं मिनेटमा आदित्यको फ्री किक मार्फत अग्रता लियो । बक्स नजिकबाट गरेको प्रहार क्रसबारमा ठोकिँदै […]

January 25, 2018

पुरुष भलिबल टोली हङकङ पुग्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष भलिबल टोली हङकङ पुगेको छ। तीन मैत्रीपूर्ण खेलको लागि नेपाली राष्ट्रिय पुरुष भलिबल टोली आज बिहान हङकङतर्फ प्रस्थान गरेको थियो। नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माको नेतृत्वमा बिहान त्यसतर्फ प्रस्थान गरेको नेपाली टोली २१ सदस्यको रहेको छ । ओपन स्पाईकरमा मानवहादुर श्रेष्ठ, कुलवहादुर थापा, धनवहादुर भट्ट र दिलवहादुर सुनार रहेका छन् […]

January 25, 2018

बक्सिङ टोली भारत जाने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष तथा महिला बक्सिङ टोलीले भारतको नयाँ दिल्लीमा हुने प्रथम इन्डिया ओपन बक्सिङ च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ । नेपाल बक्सिङ संघले बिहिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै ६ महिला खेलाडी र ६ पुरुष खेलाडीलाई बिदाई गरेको छ । खेलाडीहरुलाई राखेपका सदस्यसचिव केशव कुमार विष्टले बिदाई गरे । टोली बिहिबार दिल्ली […]

January 25, 2018

पारसको कप्तानीमा राष्ट्रिय टोली घोषणा, रोहित पहिलो पटक परे

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ का लागि पारस खड्काको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा भएको छ । टोलीमा रोहित कुमार पौडेलको रुपमा नयाँ अनुहारको आगमन पनि भएको छ । नेपालले फेब्रुवरी ८ देखि १५ सम्म नामिबियामा डिभिजन-२ प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छ । आइसीसी प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक जगत टमाटा र कप्तान […]

January 25, 2018

एनएनआइपिएको खेलाडी सम्मान यसै महिना

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलाडीहरुको संगठन नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले यसै महिना एनएनआइपिए वर्षका उत्कृष्ट खेलाडी सम्मान आयोजना गर्ने गर्ने भएको छ । एनएनआइपिएले यसपटक माघ २७ गते आयोजना गर्ने सम्मानमा खेलाडी संख्या बढाउनेको साथै एउटा विधा पनि थप गर्ने बताएको छ । यसपटक ३५ खेलका खेलाडीलाई वर्ष खेलाडी २०७३ बाट […]

APF sankata Anjan

January 25, 2018

आहा-रारामा एपिएफ र संकटा भिड्दै

दिपेन्द्र पोखरेल पोखरा – नेपाल एपिएफ क्लबले १६ औं आहा रारा गोल्ड कप फुटबल प्रतियोगितामा आज हुने तेस्रो खेलमा सिएमजी क्लब संकटाको सामना गर्दै छ । माघ १ गते धनगढीमा नेपाल आइस सदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेलेको एपिएफले त्यसअघि संकटालाई हराएको थियो । संकटा यसपटक एपिएफमाथि जित्न हरसम्भव प्रयास गर्ने तयारीमा छ । […]

January 25, 2018

कौटिन्होले बार्सिलोनाबाट १४ नम्बर जर्सी लगाउने

बार्सिलोना (एजेन्सी)– फिलिप कौटिन्होले नयाँ क्लब बार्सिलोनामा १४ नम्बरको जर्सी लगाउने निश्चित भएको छ । हालै लिभरपुलबाट १ सय ४५ मिलियन पाउन्डमा बार्सिलोना पुगेका कौटिन्होले पूर्व स्टार जोर्डी क्रुफ र थेएरी हेनरीले लगाउने जर्सी नम्बर प्रयोग गर्ने भएका छन् । पछिल्लो समयमा भने १४ नम्बरको जर्सी जाभियर मासेरानोले लगाउँदै आएका थिए । मसेरानोले क्लब छाडेपछि […]

Success

Thank you for your time.