default_image

ताजा समाचारहरु

January 30, 2025

न्यु डायमण्ड टाइगर कपको दोस्रो क्वालिफायरमा

काठमाडौं(हाम्रो खेलकुद) – टिप टप न्यु डायमण्ड विभागिय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै टाइगर कप भलिबलको दोस्रो क्वालिफायरमा पुगेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा बिहीवार भएको एलिमिनेटर खेलमा पुलिसलाई ३-० को सोझो सेटमा पराजित गरि न्यु डायमण्ड दोस्रो क्वालिफायरमा पुगेको हो । न्यु डायमन्डले पहिलो सेट २५-२२, दोस्रो सेट २५-१४ र तेस्रो सेट […]

January 30, 2025

सभापति कप फाइनल – संकटा र बागमती खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- ए डिभिजन टोली संकटा क्लब र बागमती (नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश) ले आज सभापति कप फुटबल प्रतियोगिताको फाइनल खेल्दैछन् । दुवै टिलीले उपाधि जित्ने आशा राखेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ ५:३० बजे सुरु हुनेछ। संकटाका प्रशिक्षक रविन्द्र शिलाकारले उपाधि जितेपछि ट्रफी सानो वा ठूलो नहुने बताए । […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

January 30, 2025

रियलको सहज जित

एजेन्सी – साविक विजेता रियल म्याड्रिडले च्याम्पियन्स लिगको खेलमा फ्रान्सेली क्लब ब्रेस्टलाई पराजित गरेको छ । रियलले बुधवार ३-० को सहज जित हात पारेको हो । ब्रेस्टको घरेलु मैदानमा भएको खेलमा रियलको जितमा रोड्रिगोले २ तथा जुड वेलिंघमले १ गोल गरे । रोड्रिगोले खेलको २७औं र ७८औं मिनेटमा गोल गरे । वेलिंघमले खेलको ५६औं मिनेटमा […]

January 30, 2025

बार्सिलोना बराबरीमा रोकियो

एजेन्सी – युरोपियन च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोना इटालियन क्लब एट्लान्टासँग बराबरी रोकिएको छ । बार्सिलोनाले बुधवार एट्लान्टासँग २-२ को बराबरी खेलेको हो । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा भ्रमणकारी टोलीका लागि एन्डर्सन र मारिओ पासालिकले गोल गरे । बार्सिलोनाका लागि लामिन यामल र रोनाल्ड अरौजोले गोल गरे । खेलमा सुरुवाती अग्रता भने घरेलु टोलीले […]

January 30, 2025

त्रिकोणात्मक सिरिज- नेपाल र नेदरल्याण्ड्स खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले आज नेदरल्याण्ड्ससँग खेल्दै त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको सुरुवात गर्दैछ । कीर्तिपुरस्थित टियु मैदानमा हुने त्रिकोणात्मक सिरिजमा घरेलु टोलीको इतिहासमा नै पहिलो पटक नेदरल्याण्ड्सको सामना गर्दैछ । खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ । घरेलु मैदानमा नेपालले दोस्रो पटक टि ट्वान्टी आई सिरिज खेल्न लागेको हो । यसअघि […]

January 30, 2025

सिटी च्याम्पियन्स लिगको प्ले अफमा

एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको ‘प्लेअफ’ मा पुगेको छ। बेल्जियमको क्लबबर्गलाई बुधवार ३-१ को पुनरागमन जित निकाल्दै सिटीले ‘प्लेअफ’ मा स्थान पक्का गर्यो। च्याम्पियन्स लिगको नयाँ संरचना अनुसार अंक तालिकाको शीर्ष ८ मा रहने टोलीले सिंधै नकआउट‌चरणमा पुग्नेछन् । बाँकी ८ टोलीका लागि अंक तालिकाको नवौं देखि २४ स्थानमा रहेका टोलीबिच ‘प्लेअफ’ हुनेछ। त्यसको […]

January 29, 2025

खेल जीवनको अन्तिम गोलसँगै अनुको सन्न्यास

सरिता श्रेष्ठ, काठमाडौं नेपाली महिला फुटबलकी लिजेन्ड अनु लामाले दुई दशक लामो फुटबल करियरलाई बिट मारेकी छिन्। सन् २०१८ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएकी थिइन्। घरेलु फुटबल खेलिरहेकी अनुले आज औपचारिक रुपमा खेल करियरबाट सन्न्यासको घोषणा गरिन्। २०६३ सालमा एपिएफसँग अनुबन्धित भएपछि निरन्तर १८ वर्ष नै यही क्लबबाट घरेलु फुटबल खेलिन्। एन्फा महिला लिगको फाइनलमा […]

January 29, 2025

प्याराडाइज राइजिङ भरतपुर गोल्ड कपको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन प्याराडाइज युथ क्लब मिन्नानो राईजिङ भरतपुर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा बुधवार आबुँखैरेनी गाउँपालिकालाई हराउँदै १-० ले प्याराडाइज उपाधि नजिक पुगेको हो । नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा गिल्सन लिम्बुको गोलमा प्याराडाइजले खेल जितेको हो। ६५ औं मिनेटमा गिल्सनले गरेको गोल निर्णायक बन्यो । उनी […]

January 29, 2025

बालुवाटार र थर्ड आई विजयी

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं छनोट प्रतियोगितामा बालुवाटार क्रिकेट क्लब र थर्ड आइ युथ क्लबले विजयी सुरुवात गरेका छन् । मुलपानी क्रिकेट मैदानमा बुधवार बालुवाटरले एन्जल्स स्पोर्टस एकेडेमी र थर्ड आइले पुष्पलाल स्पोर्टस क्लबलाई पराजित गर्यो। पहिलो खेलमा बालुवाटारले एन्जल्समाथि ६ विकेटको जित निकाल्यो । ९४ रनको लक्ष्य बालुवाटारले १८.५ ओभरमा ४ […]

Success

Thank you for your time.