default_image

ताजा समाचारहरु

January 29, 2018

अलाभेसविरुद्ध बार्सिलोना विजयी, मेस्सीको निर्णायक गोल

बार्सिलोना (एजेन्सी) – गए राति स्पेनिश ला लिगामा शीर्ष स्थानमा रहेको बार्सिलोनाले अलाभेसलाई २-१ ले हराएको छ । पहिलो हाफमा १-० ले पछि परेको अवस्थालाई उल्टाउँदै बार्सिलोनाले जित हांसिल गर्न सफल भएको हो । बार्सिलोनाका लागि उसका दुई फरवार्ड लुइस स्वारेज र लियोनल मेस्सीले गोल गरे । भ्रमणकारी टोलीका लागि स्ट्राइकर जोन गुइडेट्टिले खेलको २३ […]

Nabin Neupane

January 28, 2018

‘धरानलाई सहज लिँदा हार्यौ’-आर्मी प्रशिक्षक न्यौपाने

पोखरा (हाम्रो खेलकुद) – धरान फुटबल क्लबसँग क्वाटरफाइनलमा पराजित हुँदै त्रिभुवन आर्मी क्लब १६ औं आहा-रारा कपको पहिलो खेलमा बाहिरिन पर्यो । खेलपछि आर्मीका प्रशिक्षक नवीन न्यौपानेले आफ्नो खेलाडीहरुले धरानलाई सहजताको साथमा लिएकोले हार बेहोर्नु परेको बताए । त्यस्तै धरानका प्रशिक्षक अशोक राईले भने पहिलो खेलमा इटहरी गोल्डकपमा थाकेका खेलाडीले पर्याप्त विश्राम पाएपछि राम्रो खेलेको […]

January 28, 2018

मेयर कप फुटबलको ट्रफि सार्वजनिक

अर्जुन कार्की बागलुङ– सहिद दिवसको अवसरमा बागलुङ नगरपालिकाले आयोजना गरेको प्रदेश नम्बर ४ स्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिताको ट्रफि आइतबार सार्वजनिक गरिएको छ । नगरपालिकाले पत्रकार सम्मेलन गरी प्रतियोगिताको विजेता र उपविजेताले प्राप्त गर्ने ट्रफि तथा प्रतियोगिताको खेलतालिका प्रकाशित गरेको छ । ट्रफि र नगरपालिकाको जर्सि नगरप्रमुख जनकराज पौडेलले सार्वजनिक गरे । प्रदेश नम्बर […]

January 28, 2018

आशिष र माला पहिलो खेलबाट बाहिरिए

दिल्ली (हाम्रो खेलकुद) – नेपालका आशिष दुवाडी र माला राई भारतको नयाँ दिल्लीमा सुरु इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिताबाट बाहिरिएका छन् । आइतबार भएको पहिलो खेलमा दुवाडी आयोजक भारतका खेलाडी र राई मंगोलियाकी खेलाडीसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका हुन् । दिल्लीस्थित त्यागराज स्पोर्ट्स कम्प्लेक्समा पुरुष सुपर हेबिवेटको ९१ केजी तौल समूहमा त्रिभुवन आर्मी क्लबका आशिष […]

January 28, 2018

मैत्रीपूर्ण भलिबलमा हङकङमाथि नेपालको जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय भलिबल टोलीले आइतबार मैत्रिपूर्ण खेलमा हङकङलाई ३–२ को सेटमा पराजित गरेको छ । ३४ बर्षपछि भएको भेटमा हङकङको यान चाउ कोक स्पोर्टस सेन्टरमा नेपालले हङकङलाई २३–२५, २८–२६, २५–२१, २१–२५, १७–१५ को सेटमा हराएको हो । नेपालका मुख्य प्रशिक्षक वीरेन्द्रप्रसाद चौधरीले सुरुमा खेलाडी केहि अलमलिए जस्तो देखेपनि पछि लयमा फर्केको […]

January 28, 2018

आइपिएलमा छनोट भएपछि शरदले सन्दीपसँग लिएको अन्तर्वार्ता (भिडियो)

काठमाडौं (हाम्रो खेलकुद) – दिल्ली डेरडेभिल्सबाट आइपिएलमा खरिद भएका नेपाली राष्ट्रिय टोलीका स्टार स्पिनर सन्दीप लामिछाने हाल राष्ट्रिय टोलीसँग विश्व क्रिकेट लिग डिभिजन २ को तयारीमा यूएईमा छन् । राष्ट्रिय टोलीमा उनीसँग रहेका ब्याट्सम्यान शरद भेषावकरले सन्दीप आइपिएलमा छनोट भएपछि लिएको अन्तर्वार्ताको भिडियो हेर्नुहोस । शरदले यो भिडियो उनको ट्विटरमा सार्वजनिक गरेका थिए  ।

January 28, 2018

आर्मी विरुद्ध धरान , टाइब्रेकर (भिडियो)

पोखरा (हाम्रो खेलकुद) – पोखरामा जारी १६ औं आहा रारा गोल्ड कपको दोस्रो क्वाटर फाइनलमा विभागीय टोली आर्मीलाई टाई ब्रेकरमा हराउँदै धरान सेमिफाइनल पुगेको छ । निर्धारित र अतिरिक्त समय १-१ को बराबरीमा सकिएपछि खेलको टुङ्गो टाइ ब्रेकर मार्फत लागेको थियो । आर्मीका जर्ज प्रिन्स कार्कीको प्रहार क्रसबारमा लागेर बाहिरिनु नै हारको कारण बन्यो । जर्ज […]

January 28, 2018

सार्वजनिक संस्थान क्यान कपमा तीन खेल

काठमाडौं (हाम्रो खेलकुद) – सार्वजनिक संस्थान खेलकुद विकास संघ, नेपालको आयोजनामा ११ औं अन्तर कर्मचारी राष्ट्रिय खेलकुद प्रतियोगिता– क्यान कपमा तीन खेलमा प्रतिस्पर्धा हुने भएको छ । क्यान कपमा टेबलटेनिस, ब्याडमिन्ट र फुटसलमा प्रतिस्पर्धा हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष कुलबहादुर आचार्यले जानकारी गराए । प्रतियोगिता अन्तर्गत तीनदिने टेबलटेनिस सोमबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस […]

January 28, 2018

श्रीगाँउ दाङ ढोरपाटन भलिबलको दोस्रो चरणमा

काठमाडौं (हाम्रो खेलकुद) – श्रीगाँउ खेलकुद विकास समिति दाङले राजधानीमा जारी १३ औं संस्करणको ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगितामा दोस्रो चरणमा स्थान बनाएको छ । प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा दोहोरो जित निकाल्दै श्रीगाँउले दोस्रो चरणको लागि स्थान बनाउन सफल भएका हो । श्रीगाँउ दाङले आइतबारको पहिलो खेलमा भक्तपुरको स्प्रिङडेल बोर्डिङ स्कुलमाथि […]

January 28, 2018

धरानसँग हार्दै अार्मी अाहा गोल्डकपबाट बाहिरियो

पोखरा ( हाम्रो खेलकुद)-  त्रिभुवन अार्मी क्लब टाइब्रेकरमा धरान फुटबल क्लबसँग ५-४ पराजित हुँदै अाहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलबाट बाहिरिएको छ । निर्धारित समय १-१ को बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिनुपरेको थियो । पहिलो हाफमा पुरै समय विपीलाई दबाबमा राखेको अार्मीले खेलको १८ अौं मिनेटमा अग्रता लिएको थियो । अार्मीका लागि एरिक विष्टको […]

Success

Thank you for your time.