default_image

ताजा समाचारहरु

January 31, 2018

ज्ञानेन्द्र र सन्दिप चम्किए, युएई १ सय ९३ रनले पराजित

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीले दोस्रो खेलमा युएई ‘ए’लाई १ सय ९३ रनको फराकिलो अन्तरले पराजित गरेको छ । ३ सय ३४ रनको लक्ष्य पछ्याएको युएई ४०.२ ओभरमै १ सय ४० रन बनाउँदै अलआउट हुन पुगेको थियो । युएईलाई सस्तैमा रोक्न हालै आइपिएल टोली […]

January 31, 2018

विमला र पुनम कास्यमा सीमित

दिल्ली (हाम्रो खेलकुद) – विमला श्रेष्ठ र पुनम रावल इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा कास्यमा सीमित भएका छन् । भारतको नयाँ दिल्लीमा बुधबार भएको सेमिफाइनलमा विमला र पुनम भारतीय खेलाडीसँग पराजित भएपछि कास्यमा सीमित भएका हुन् । दिल्लीस्थित त्यागराज स्पोर्ट्स कम्प्लेक्समा जारी प्रतियोगिता विमला र पुनम पराजित भएपनि नेपालले दुई कास्य पदक जितेको हो । […]

January 31, 2018

फराकिलो जितसंगै थ्री स्टार आहाको फाइनलमा , विश्वासको ह्याट्रिक

दिपेन्द्र पोखरेल  पोखरा – बंगलादेशको उत्तर बरिधारा क्लबलाई ५-० ले पराजित गर्दै रुस्लान थ्री स्टार स्टार क्लब १६ औं आहा-रारा गोल्ड कपको फाइनल प्रवेश गरेको छ । एकतर्फी खेलमा थ्री स्टारका विश्वास श्रेष्ठले ह्याट्रिक गरे । तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद पहिलो खेलमा रातो कार्ड पाएका दुई विदेशी खेलाडी गुमाएको वारिधारा खेलको सुरुआतबाट […]

Gyanendra Malla Nepal

January 31, 2018

ज्ञानेन्द्रको १ सय ५४ रनको उत्कृष्ट पारी, युएईलाई ३ सय ३४ को लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को तयारीमा रहेको नेपाली राष्ट्रिय टोली आज दोस्रो अभ्यास खेलमा युएई ‘ए’सँग भिड्दै छ । पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ३३ रनको योगफल तयार पार्न सफल भयो । नेपालका लागि ओपनर तथा टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले १ सय […]

default_image

January 31, 2018

फुटबल फ्यान फेस्टिबल फेब्रुअरी ३ मा

काठमाडौँ (हाम्रोखेलकुद)- ईङ्गलिस प्रिमियर लिगको चर्चित फुटबल क्लब म्यानचेस्टर युनाईटेडको नेपालस्थित आधिकारिक समर्थकहरुको समुह म्यानचेस्टर युनाईटेड सपोटर्स क्लब नेपालले यही फेब्रुअरी ३ तारिखमा ललितपुरको झम्सीखेलस्थित स्पोर्टस हाईव बारमा फुटबल फ्यान फेस्टिबल गर्ने भएको छ । म्यानचेस्टर युनाईटेड सपोटर्स क्लब नेपालले आफुले समर्थन गर्ने क्लबलाई स्थानिय स्तरमा प्रबद्धन गर्नको लागि कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिएको […]

Gyanendra Malla

January 31, 2018

युएई विरुद्ध ज्ञानेन्द्रको शतक

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को तयारीमा रहेको नेपाली राष्ट्रिय टोली आज दोस्रो अभ्यास खेलमा युएई ‘ए’सँग भिड्दै छ । उपकप्तान ज्ञानेन्द्र मल्लले शानदार ब्याटिङ गर्दै शतक पुरा गरेका छन् । ज्ञानेन्द्रले ९७ बलमै आफ्नो शतक पुरा गरेका हुन् । उनले दिलिप नाथसँग मिलेर पहिलो विकेटका लागि १ सय ४२ रनको […]

tsc vs Bangla

January 31, 2018

थ्री स्टारले बंगलादेशी टोली बरिधाराको सामना गर्दै

पोखरा (हाम्रो खेलकुद) –  १६ औं आहा-रारा गोल्ड कपको पहिलो सेमिफाइनलमा रुस्लान थ्री स्टार क्लबले बंगलादेशको उत्तर बरिधाराको सामना गर्दै छ ।  थ्री स्टारले क्वाटरफाइनमा नेपाल एपिएफलाई टाइब्रेकरमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो भने उत्तर बरिधाराले सुदुरपश्चिम ११ लाई पराजित गरेको थियो । गत महिना धनगढीको खप्तड गोल्डकपबाट घरेलु फुटबलमा पुनरागमन गरेको थ्री स्टारले अघिल्लो साता इटहरीको मदन भण्डारी […]

January 31, 2018

इकार्डि रियल अाउने सम्भावना बढ्दै

म्याड्रिड (एजेन्सी)- स्पेनिस क्लब रियल म्याड्रिडले इन्टर मिलानका कप्तान माउरो इकार्डिलाई सान्टियागो बर्नाबाउमा ल्याउने प्रयास सफल हुने सम्भावना बढेको छ । इटालियन संचारमाध्यमले अर्जेन्टिनी फरवार्ड इकार्डीले अाफैं क्लबसामु रियल जाने इच्छा गरेको जनाएका छन् । जारी सिजनमा खराब प्रदर्शन गरिरहेको रियलको अाक्रमण निकै कमजोर रहेकाले क्लबले नयाँ खेलाडी भित्र्याउने प्रयास गरिरहेको छ । उता इन्टरमा […]

January 31, 2018

लिभरपुलको सहज जित

लन्डन (एजेन्सी) – इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार लिभरपुलले हडर्सफिल्डलाई ३-० ले पराजित गरेको छ । फिलिपे कोउटिन्हो र ड्यानियल स्टरिजको प्रस्थानका बाबजुद कुनै खेलाडी भित्र्याउने प्रयास नगरेको लिभरपुलले सहज जित हात पार्यो । हडर्सफिल्डको घरेलु मैदानमा लिभरपुलले एम्रे च्यानको २६ अौं मिनेटको गोलमा अग्रता लिएको थियो । पहिलो हाफको अन्तिम मिनेटमा रोबर्टो फिर्मीनोले लिभरपुलको […]

January 31, 2018

अार्सनलको लज्जास्पद हार

लन्डन (एजेन्सी) – नयाँ खेलाडी हेनरिख मिखितार्यानले डेब्यु गरेको खेलमा प्रिमियर लिग टोली अार्सनल स्वान्सी सिटीसँग ३-१ ले पराजित भएको छ । खेलमा अग्रता लिएको अार्सनलले लगातार तीन गोल खाएको थियो । नाचको मोनरियालले मेसुट अोजिलको पासमा गोल गरेपछि अार्सनलले ३३ अौं मिनेटमा अग्रता लिएको थियो । तर एक मिनेट नबित्दै स्याम क्लुकसले घरेलु टोलीका […]

Success

Thank you for your time.