February 1, 2018
दिपेन्द्र पोखरेल पोखरा – धरान फुटबल क्लबलाई १-० ले पराजित गर्दै नेपाल पुलिस क्लब १६ औं आहा-रारा गोल्ड कपको फाइनलमा पुगेको छ । फाइनलमा शनिबार पुलिसले थ्री स्टारको सामना गर्नेछ । पुलिसको जितमा सुमनले २३ औं मिनेटमा एकमात्र गोल पेनाल्टी मार्फत गरे । धरानका रोमन लिम्बुले रवि पासवानलाई लडाएपछि पाएको पेनाल्टी सुमनले गोलमा परिणत गरेका हुन् । रेफ्री […]
February 1, 2018
पोखरा (हाम्रो खेलकुद) – १६ औं आहा रारा गोल्ड कपको दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबले सुमन लामाको गोलमा धरान फुटबल क्लबविरुद्ध अग्रता लिएको छ । सुमनले २३ औं मिनेटमा पेनाल्टीलाई परिणत गर्दै गोल गरेका हुन् । हेर्नुहोस गोलको भिडियो : तस्बिर / भिडियो : विवेक सुवेदी / हाम्रो खेलकुद
February 1, 2018
पोखरा (हाम्रो खेलकुद) – १६ औं आहा-रारा गोल्डकपको दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबले धरान फुटबल क्लबको सामना गर्दैछ । पहिलो सेमिफाइनलमा बंगलादेशको उत्तर बरिधारा क्लबलाई हराउँदै थ्री स्टार प्रतियोगिताको फाइनलमा पुगेको छ । पहिलो खेलमा सिक्किम युनाइटेडलाई पराजित गरेको धरानले क्वाटरफाइनलमा उपाधि दाबेदार आर्मीलाई टाइब्रेकरमा पाखा लगाएको थियो ।पहिलो खेलमा पुलिसले रमपम झापा-११ लाई पराजित गरेको थियो भने […]
February 1, 2018
लन्डन (एजेन्सी) – बर्नमाउथले दोस्रो हाफमा उत्कृष्ट काउन्टर अट्याक फुटबल खेल्दै स्टाम्फर्ड ब्रिजमा चेल्सीलाई ३-० ले हराएको छ । पहिलो हाफ गोलरहित रहेपनि चेल्सीले केही गोल गर्ने अवसर सिर्जना गरेको थियो । दोस्रो हाफको सुरुअातमै क्यालम विल्सनले ५१ अौं मिनेटमा अग्रता दिलाए । ६४ अौं मिनेटमा जुनियर स्टानिस्लासले गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर पारे […]
February 1, 2018
लण्डन (एजेन्सी) – गए राति प्रिमियर लिगमा टोटनह्यामले म्यानचेस्टर युनाइटेडलाई २-० ले पराजित गरेको छ । वेम्ब्ली स्टेडियममा खेलिएको सो खेलको पहिलो मिनेटमै टोटनह्यामका मिडफिल्डर क्रिस्टियन एरिक्सनले गोल गर्दै टोलीलाई अग्रता दिलाए । उनले खेल सुरु भएको ११ सेकेन्डमै गोल गरेका थिए । त्यस्तै युनाइटेडको डिफेन्डर फिल जोन्सको आत्मघाती गोलमा टोटनह्यामले अग्रता दोब्बर पार्दै जित […]
February 1, 2018
न्यूयोर्क (एजेन्सी)– ज्लाटान इब्राहिमोभिच मेजर लिग सकर टोली एलए ग्यालेक्समा आबद्ध हुन लागेको भन्ने हल्ला मात्र भएको टोलीका प्रशिक्षक सिगी सेचमिड्टले बताएका छन् । पछिल्लो केहि साता यता स्वीडेनका पूर्व स्टार अमेरिकी क्लबमा आबद्ध हुने चर्चा चलेको थियो । म्यानचेस्टर युनाइटेडसँगको आबद्धता ६ महिना बाँकी रहकै अवस्थामा उनी अमेरिका जाने चर्चा चलेको हो । युनाइटेडका […]
January 31, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली भलिबल टोलीले मैत्रीपूर्ण खेलमा शतप्रतिशत सफल नतिजा निकालेको छ । तीन वटा मैत्रीपूर्ण खेल मध्ये बुधबार मकाउसँगको जित सबैभन्दा सहज रह्यो । नेपालले मकाउलाई २५-१३,२५-१७ र २५-१७ को सोझो सेटमा हराएको छ । मकाउ पुग्नुअघि नेपालले हङकङसँग दुई मैत्रीपूर्ण खेल जितेको थियो । पहिलो खेलमा ३–२ ले जितेको नेपालले हङकङलाई अर्को […]
January 31, 2018
अर्जुन कार्की बागलुङ (हाम्रो खेलकुद) – पर्वतको कुश्मा नगरपालिका बागलुङमा जारी प्रदेश नम्बर ४ स्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । बागलुङको भकुण्डे खेलमैदानमा बुधबार भएको खेलमा बागलुङको गल्कोट नगरपालिकालाई ३–१ ले हराउँदै कुश्मा अन्तिम आठमा पुगेको हो । १० औं मिनेटमा आशिष गुरुङले गोल गर्दै कुश्मालाई अग्रता दिलाए । तर त्यसको […]
January 31, 2018
काठमाडौं (हाम्रो खेलकुद) – शीर्ष स्थानमा रहेको शिवम् न्यु डायमण्ड एकेडेमी र टप्स उच्च मावि पोखराले राजधानीमा जारी १३ औं संस्करणको ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगितामा बुधबार दोहोरो जित निकालेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा बुधबार भएको दोस्रो लिगको खेलमा शीर्ष स्थानमा रहेको डायमण्डले श्रीगाँउ खेलकुद विकास समिति दाङ […]
January 31, 2018
पोखरा (हाम्रो खेलकुद) – १६ औं रारा गोल्ड कपको सेमिफाइनलमा बंगलादेशी क्लब उत्तर वरिधारालाई ५-० ले हराएको थ्री स्टारका प्रशिक्षक मेघराज केसीले सेमिफाइनलमा विपक्षी टोलीसँग स्तर नमिलेको बताए । त्यस्तै वरिधाराका वरिष्ट उपाधक्ष्य मुसिबुर रहमानले भने आफ्ना मुख्य खेलाडीहरु प्रतिबन्धमा परेको र पहिलो रोजाइका ४ खेलाडीलाई चोट लागेका कारण खेल एक तर्फी भएको बताए । थ्री […]