default_image

ताजा समाचारहरु

captains bikram Hem

February 2, 2018

विक्रम – ‘राम्रो गर्नेमा विश्वस्त छु’

पोखरा (हाम्रो खेलकुद) – १६ औं आहा-रारा गोल्डकपको फाइनल अघि रुस्लान थ्री स्टारका कप्तान विक्रम लामाले फाइनलमा राम्रो गर्नेमा विश्वस्त रहेको बताएका छन् । उनले थ्री स्टारले झन्डै डेढ वर्ष फुटबल नखेल्दा मनाङ लगायत थुप्रै क्लबबाट राम्रो खेल्दै उपाधि जिते पनि आफ्नो क्लबबाट खेल्दा बेग्लै आनन्द लाग्ने बताए । त्यस्तै आफ्नो कप्तानीमा पहिलो पटक फाइनल […]

February 2, 2018

आइ लिगमा किरणको टोली आज खेल्दै, विमलले भोली ‘डेब्यू’ गर्न सक्ने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङको मिनेर्भा पञ्जाब एफसीले इन्डियन लिग (आइलिग) आज साँझ चर्चिल ब्रर्दशको सामना गर्दैछ । चर्चिलको मैदानमा खेल नेपाली समय अनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ ।     किरणले डेब्यू गरेयता मिनेर्भा पराजित भएको छैन । शनिबार किरणले डेब्यू गरेको खेलमा मिनेर्भाले निरोकालाई १–० ले हराएको […]

February 2, 2018

कोहलीको शतकमा दक्षिण अफ्रिका पराजित

डर्बन (एजेन्सी) – दक्षिण अफ्रिकाको भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीले घरेलु टोलीलाई पहिलो एक दिवसीय खेलमा ६ विकेटले पराजित गरेको छ । यस जितसँगै भारतले ६ खेलको सिरिजमा १-० को अग्रता पनि लिन सफल भएको छ । २ सय ७० रनको लक्ष्य पछ्याएको भारतले सो लक्ष्य ४ विकेटको क्षतिमा ४५.३ ओभरमै पुरा गर्न सफल रह्यो […]

February 2, 2018

नेपाल अाज अभ्यास खेलमा उत्रदै

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग डिभिजन-२ को तयारीका लागि युएई भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आज अन्तिम अभ्यास खेल खेल्दै छ । दुबईस्थित अाईसीसी ग्लोबल एकेडेमीको मैदानमा नेपालले युएई ‘ए’ को सामना गर्नेछ । अघिल्ला दुई खेलमा जित हात पारेको नेपाल शत प्रतिशत जित दर्ता गर्ने सुरमा हुनेछ । नेपालले पहिलो खेल २५ […]

February 2, 2018

रियल म्याड्रिड जनवरीमा खेलाडी नकिन्ने एक्लो टोली

म्याड्रिड (एजेन्सी) – भर्खरै सम्पन्न जनवरी ट्रान्सफर विन्डोमा रियल म्याड्रिडले कुनै खेलाडी खरिद गर्न ‌। स्पेनिस लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा १९ अंकले पछाडि रहेको रियल ला लिगामा खेलाडी नकिन्ने एक्लो टोली हो ‌। रियलको वरपर रहेका सबै टोलीले नयाँ खेलाडी भित्र्याउने क्रम जारी राख्दा म्याड्रिडले भने कुनै परिवर्तन गरेको छैन । रियलका प्रशिक्षक जिनेदिन […]

February 2, 2018

भ्यालेन्सियालाई हराउँदै बार्सिलोना फाइनल नजिक

बार्सिलोना (एजेन्सी) – स्पेनिस कोपा डेल रे अन्तर्गत बुधबार सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले भ्यालेन्सियालाई १-० ले पराजित गरेको छ । दोस्रो हाफको ६७ अौं मिनेटमा लुइस सुअारेजले गरेको गोल निर्णायक सावित भयो । उनले लियोनेल मेसीको क्रसलाई सदुपयोग गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । त्यसअघि दुवै तर्फबाट पहिलो हाफमा गोलको अवसर सिर्जना भएपनि नतिजा भने […]

February 1, 2018

एपीएफ र न्यु डायमण्डको दोहोरो जित

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि होडमा रहेका प्रतिद्धन्दी एपीएफ र शिवम् न्यु डायमण्ड एकेडेमीले १३ औं ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगितामा दोहोरो जित निकालेका छन् । बिहिवार विभागीय टिम एपीएफले दुवै खेलमा आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै दोहोरो जित निकालेका हुन् । प्रतियोगितामा एपीएफ र आर्मीबीचको पहिलो चरणको खेलमा खेल […]

bishnu sunar sudish

February 1, 2018

धरानका व्यवस्थापक रेफ्रीको निर्णय प्रति असन्तुष्ट

पोखरा (हाम्रो खेलकुद) –  पोखरामा जारी १६ औं आहा-रारा गोल्डकपको सेमिफाइनलमा नेपाल पुलिस क्लबसँग पराजित हुँदै धरान प्रतियोगिताबाट बाहिरियो । खेलको २३ औं मिनेटमा पेनाल्टीमा पुलिसका सुमन लामाले गरेको गोल धरानको हारको कारण बन्यो । उक्त पेनाल्टीमा रेफ्रीको निर्णय प्रति असन्तुष्ट धरानका कप्तान विष्णु सुनार आक्रोषित हुँदै आफ्ना किपरलाई खेल छाड्न निर्देशन दिएपछि खेल केही बेर […]

February 1, 2018

मेयर कपः गोरखा र व्यास नगरपालिका सेमिफाइनलमा

अर्जुन कार्की बागलुङ – गोरखा नगरपालिका र व्यास नगरपालिका, तनहुँ बागलुङमा जारी प्रदेश नम्बर ४ स्तरीय मेयर कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । बिहीबार भएको पहिलो क्वाटरफाईनल खेलमा देवचुली नगरपालिका नवलपुरलाई ३–१ गोलअन्तरले पराजित गर्दै गोरखा सेमिफाइनलमा प्रवेश गरेको हो । गोरखाले नवौं मिनेटमा जमिर मास्केको गोलबाट अग्रता लिए पनि देवचुलीका सुमन आलेले २५ […]

February 1, 2018

नेपाली फुटबललाई केल्मीको ५५ लाखको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबल टिमलाई स्पेनिस स्पोर्टस् ब्रान्ड कम्पनी केल्मीले १ वर्षको लागि ५५ लाखको प्रायोजन गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र केल्मीले बिहिबार पत्रकार सम्मेलन गर्दै नेपाली फुटबल टिमका लागि १ वर्षको लागि करिब ५५ लाख बराबरीको सामग्री प्रायोजन गरेको जानकारी गराए । सम्झौताअनुसार केल्मीले नेपाली फुटबल टिमका लागि […]

Success

Thank you for your time.