default_image

ताजा समाचारहरु

default_image

February 2, 2018

‘पुलिसलाई हराउने षडयन्त्र’

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका प्रशिक्षक रुपेश विष्टले ढोरपाटन भलिबलमा पुलिस क्लबलाई हराउने षड्यनत्र भएको आरोप लगाएका छन् । प्रतियोगिता अन्तर्गत शुक्रबार आर्मीविरुद्धको अन्तिम खेलमा लाइट प्रोटेष्टको कारण देखाउदै रेफ्रीले खेल खेलाउन नमानेपछि प्रशिक्षक विष्टले यस्तो आरोप लगाएका हुन् । खेलमा पुलिसले २–१ को अग्रता बनाएको थियो भने, चौथो सेटमा पनि पुलिसले १६–६ […]

February 2, 2018

सफल स्विट्जरल्यान्ड प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – एफआईएस अल्पाइन जुनियर विश्व स्कि च्याम्पियनसिपमा सहभागी हुन सफलराम श्रेष्ठ शुक्रबार स्विट्जरल्यान्डको डाभोस प्रस्थान गरेका छन् । जापानका ओसामु किमुरा पनि प्रशिक्षकको भूमिकामा स्विट्जरल्यान्ड जाने छन् । हाल जापानमै रहेकाले किमुरा त्यत्तैबाट स्विट्जरल्यान्ड जाने कार्यक्रम छ । प्रतियोगिता फेब्रुअरी ६ र ७ तारिखमा हुनेछ । खेलाडीलाई नेपाल स्कि संघका अध्यक्ष समेत […]

February 2, 2018

एपीएफ उपाधितर्फ

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपीएफ क्लब १३ औं संस्करणको ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगिताको उपाधि नजिक पुगेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा शुक्रवार दोहोरो जित निकाल्दै एपीएफ उपाधि नजिक पुगेको हो । दोहोरो जितसँगै एपीएफले लिगमा अपराजित रहँदै १६ खेलबाट ४७ अंक बनाएर लिगको शीर्षस्थानमा उक्लिएको छ […]

default_image

February 2, 2018

माघमा बबिन स्मृती र फागुनमा राजत स्मृति ब्याडमिन्टन हुने

काठमाडौं (हाम्रो खेलकुद) – किङ कम स्पोर्टस् क्लब, भिमसेनगोलाको आयोजनामा आठौं बबिन स्मृती ब्याडमिन्टन प्रतियोगिता माघ २७ देखि हुने भएको छ । पुरुष जोडी मात्र खेलाइने प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघको २० औं र्‍याङिकङमा परेका खेलाडीहरुले प्रतिस्पर्धा गर्न नपाउने प्रतियोगिता संयोजक राजु रायमाझीले जानकारी गराए । नेपाल ब्याडमिन्टन संघको नियमानुसार खेलाईने प्रतियोगितामा विजयी हुने जोडी रनिङ […]

February 2, 2018

एनएनआइपिए अवार्ड दुई दिनपछि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले आयोजना गर्न लागेको एनएनआइपिए स्पोर्टस् अवार्ड दुई दिनपछि हुने गरी सरेको छ । एनएनआइपिएले शुक्रबार विज्ञप्ति जारी गर्दै अवार्ड कार्यक्रम प्राविधिक कारण दुई दिनपछि गराउने उल्लेख गरेको छ । यसअघि एनएनआइपिएले माघ २७ गते शनिबार टोखामा अवार्ड कार्यक्रम गर्ने जानकारी गराएको थियो । […]

February 2, 2018

पोखरा लेखनाथ र वालिङ मेयर कपको सेमिफाइनलमा

अर्जुन कार्की बागलुङ– कास्कीको पोखरा लेखनाथ महानगरपालिका कास्की र स्याङ्जाको वालिङ नगरपालिका बागलुङमा जारी प्रदेश नम्बर ४ स्तरीय मेयर कप फुटबलको सेमिफाइनलमा पुगेका छन् । कुश्मा नगरपालिकालाई ६–० ले हराउँदै पोखरा लेखनाथ अन्तिम चारमा पुगेको हो । वालिङले म्याग्दी बेनी नगरपालिकालाई २–० ले पराजित गरेको थियो । २२ औं मिनेटमा विनोद गुरुङको गोलबाट अग्रता लिएको […]

February 2, 2018

बुढासुब्बाको उद्घाटन खेलमा मनाङले संकटाको सामना गर्दै

धरान (हाम्रो खेलकुद)– लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबले २० औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको शनिबार हुने उद्घाटन खेलमा सिएमजी क्लब संकटाको सामना गर्दैछ । मनाङ र संकटा पोखरामा जारी १६ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिता पहिलो खेलमै पराजित भएर धरान पुगेको थियो । संकटालाई नेपाल एपिएफ क्लबले १–० ले हराएको थियो भने आहा […]

February 2, 2018

अन्तिम अभ्यास खेलमा नेपाल पराजित

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीले युएई ‘ए’सँगको अन्तिम अभ्यास खेलमा पराजय भोगेको छ । नेपालले आफ्ना अघिल्ला दुई अभ्यास खेलमा जित हांसिल गरेको थियो । पहिले ब्याटिङ गर्दै युएईले निर्धारित ५० ओभरमा २ सय १५ रन बनाउन सफल भएको थियो । जवाफमा नेपाल ३८.५ ओभरमा […]

tsc v spolice

February 2, 2018

आहा रारा गोल्डकप फाइनल – अनुभवी थ्री स्टारकी युवा पुलिस कसले मार्ला बाजी

दिपेन्द्र पोखरेल पोखरा – सहारा क्लबले आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता आयोजना गर्न थालेको यो १६ औं वर्ष हो । त्यसअघिको क्याराभान गोल्ड कपलाई जोड्ने हो भने १७ वर्षदेखि पोखरामा निरन्तर आयोजना हुने यो एउटा मात्रै गोल्ड कप हो । आहा गोल्ड कपको उपाधिको इतिहास तीन क्लबको वरिपरि घुमेको छ । क्याराभानसहित जोड्दा १६ […]

coaches final

February 2, 2018

‘थ्री स्टार विरुद्ध गर्वका साथ् खेल्ने छौं ‘ – पुलिस प्रशिक्षक थापा

पोखरा (हाम्रो खेलकुद) – १६ औं आहा-रारा गोल्ड कपको फाइनल अघि प्रि म्याच कन्फरेन्समा बोल्दै पुलिसका प्रशिक्षक अनन्त थापा थ्री स्टार नेपालको ‘पावरहाउस’ रहेकाले गर्वका साथ् फाइनल खेल्ने बताएका छन् । त्यस्तै थ्री स्टारका प्रशिक्षक मेघराज केसी भने विपक्षीलाई जित्न उनीहरु भन्दा धेरै मेहेनत गर्ने बताए । थ्री स्टारका प्रशिक्षक मेघराज  : पुलिसका प्रशिक्षक अनन्त :

Success

Thank you for your time.