default_image

ताजा समाचारहरु

February 3, 2018

धनगढीमा आइतबार र सोमबार ट्यालेन्ट हन्ट

धनगढी (हाम्रो खेलकुद) – रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको लागि धनगढीमा दुई दिन ट्यालेन्ट हन्ट हुने भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले सर्वाधिक पुरस्कार राशिको प्रतियोगितामा सहभागी ६ टिमले सुदूरपश्चिमका एकजना खेलाडी प्रत्येक टिमले लिनै पर्ने प्रावधान राखेपछि यही आइतबार र सोमबार दुई दिन ट्यालेन्ट हन्ट हुन लागेको हो । ट्यालेन्ट […]

February 3, 2018

पुलिसले शिवम् न्यु डायमण्ड कप नखेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबले पहिलो संस्करणको ‘शिवम् न्यु डायमण्ड कप राष्ट्रिय खुला महिला भलिबल’ प्रतियोगिता नखेल्ने भएको छ । पहिलो संस्करणको ‘शिवम् न्यु डायमण्ड कप राष्ट्रिय खुला महिला भलिबल’ प्रतियोगिता आइतबारबाट नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा शुरु हुनेछ । प्रतियोगितामा ढोरपाटन महिला डबल लिग भलिबलका शीर्ष ६ टोलीको सहभागिता रहने […]

Nepal Police Club

February 3, 2018

थ्री स्टारलाई पराजित गर्दै पुलिसलाई आहाको उपाधि , बन्यो इतिहासको सफल टोली

दिपेन्द्र पोखरेल पोखरा – रुस्लान थ्री स्टार क्लबलाई अतिरिक्त समयमा गोल गर्दै पुलिसले १६ औं आहा-रारा गोल्ड कपको उपाधि जितेको छ । २०५८ को क्याराभान गोल्ड कप सहित छैटौ पटक उपाधि जितेको पुलिस यस प्रतियोगिताको सबै भन्दा सफल टोली बनेको छ । लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबले ५ पटक यो उपाधि जित्दा थ्री स्टार भने प्रथम […]

February 3, 2018

थ्री स्टार विरुद्ध पुलिस – प्रत्यक्ष प्रसारण

पोखरा (हाम्रो खेलकुद) – १६ औं आहा-रारा गोल्ड कप अन्तर्गतको फाइनल खेलमा नेपाल पुलिस क्लबले रुस्लान थ्री स्टार क्लबको सामना गर्दैछ । खेलको प्रत्यक्ष प्रसारण हेर्नुहोस ।

February 3, 2018

कर्ण लिम्बु बुढासुब्बामा मनाङबाट खेल्दै

धरान (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका पूर्व स्ट्राइकर कर्ण लिम्बु २० औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबबाट खेल्ने भएका छन् । आज हुने सिएमजी क्लब संकटासँगको खेलमा झापाका कर्ण उत्रने मनाङका प्रशिक्षक छिरिङ लोप्साङले हाम्रो खेलकुद डट कमलाई जानकारी दिएका छन् । पोखराको सहारा गोल्डकपको क्वार्टरफाइनलमा नेपाल पुलिससँग स्तब्ध हुँदै धरान […]

February 3, 2018

आइलिगमा आज विमलले ‘डेब्यू’ गर्ने सम्भावना

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगरले आज इन्डियन लिग (आइपिएल) मा डेब्यू गर्ने सम्भावना छ । गत साता मात्र उनी आइलिगको चर्चित क्लब मोहन बगानमा आबद्ध भएका थिए ।   आइलिगमा आज साँझ ५ः४५ बजे सिलोङ लाजोङको सामना गर्दा विमल खेल्ने सम्भावना रहेको छ । सिलोङबाट राष्ट्रिय टोलीका पूर्व […]

February 3, 2018

आहा गोल्डकप फाइनल आजः रुस्लान थ्री स्टार र पुलिस भिड्दै

पोखरा (हाम्रो खेलकुद)– नौं पटकका विजेता नेपाल पुलिस क्लब र रुस्लान थ्री स्टार क्लबबीच आज १६ औं आहा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्दैछन् । पोखरा रंगशालामा फाइनल दिउँसो २ः०० बजे सुरु हुने आयोजक सहारा क्लबले जनाएको छ । प्रतियोगितामा पुलिस सर्वाधिक सफल टोली मध्येको एक हो भने थ्री स्टार दोस्रो सफल टोली हो । […]

February 3, 2018

विन्टर ट्रान्सफर विन्डोका ५ ठूला सम्झौता

विविध सुवेदी काठमाडौं – प्रायजसो विन्टर ट्रान्सफर विन्डोमा ठूला सम्झौताहरु भएको खासै देखिँदैन । तर यस वर्षको  ट्रान्सफर विन्डो भने अपवाद रह्यो । युरोपेली शीर्ष क्लबहरु आफ्नो टोलीलाई नयाँ रुप दिने केहि ठूला ट्रान्सफर गरेका छन् । तीमध्ये ५ मुख्य ट्रान्सफर यस प्रकारका छन्: ५. भर्जिल भान डाइक प्रिमियर लिग टोली साउथह्याम्पटनबाट ७५ मिलियन पाउन्डमा […]

February 3, 2018

आइ लिगमा किरणको टोली पराजित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङको मिनेर्भा पञ्जाब एफसी इन्डियन लिग (आइलिग) मा पराजित भएको छ । शुक्रबार साँझ भएको खेलमा मिनेर्भा चर्चिल ब्रदर्श क्लबसँग २–१ ले पराजित भएको हो । मेचाक कोफीको पेनाल्टी गोलबाट अग्रता लिएको घरेलु टोलीका लागि वायने भाजले पहिलो हाफको अन्तिम मिनेटमा अर्को गोल गरे । कसिम […]

February 2, 2018

मेयर कप महिला भलिबल प्रतियोगितालाई महोत्सवको स्वरुप

भरतपुर (हाम्रो खेलकुद) – चितवनको पटिहानीमा आयोजना गर्न लागिएको प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगितालाई महोत्सवको स्वरुप दिइने भएको छ । दुई विदेशीसहित ७ टिम सहभागी हुने प्रतियोगितामा रोमाञ्चकारी महिला भलिबलसँगै सांस्कृतिक कार्यक्रम र खेलकुदका सामग्रीसहितको स्टलको अवलोकन पनि गर्न पाइने भएको छ । “पर्यटकीय नगरी पटिहानीलाई हामी झकिझकाउ बनाउँदैछौं”, प्रतियोगिता मूल संयोजक […]

Success

Thank you for your time.