default_image

ताजा समाचारहरु

Messi Penalty Miss

February 7, 2018

मेस्सी संसारकै महंगा खेलाडी बन्न सक्थे !

बार्सिलोना (एन्जेसी)– बार्सिलोनाका महान खेलाडी लियोन मेस्सीले चिनियाँ क्लबको प्रस्ताव स्वीकार गरेको भए उनी विश्वकै सबैभन्दा बढी कमाउने खेलाडी बन्ने थिए । तर, बार्सिलोनासँग नयाँ सम्झौतामा जोडिनु अघि चिनियाँ सुपर लिग (सिएसएल) को क्लबले उनलाई प्रस्ताव गरेका थिए जुन उनले स्वीकार नगरेको खबर सार्वजनिक भएको छ । सिएसएल क्लबले उनलाई बार्षिक १ सय ८८ मिलियन […]

default_image

February 7, 2018

कोहलीको अर्को शतक, तेन्दुल्करलाई पछ्याउँदै

सेन्चुरियन (एजेन्सी) – दक्षिण अफ्रिकाको भ्रमणमा रहेको भारतले तेस्रो एक दिवसीय खेलमा पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय १ को योगफल बनाउन सफल भएको छ । भारतका लागि कप्तान विराट कोहलीले शतक प्रहार गरे । १ सय ५९ बलको सामना गर्दै कोहलीले १ सय ६० रन बनाए । यो उनको […]

February 7, 2018

विमलको टोली मोहन बगान विवादस्पद खेलमा चेन्नाईसँग रोकियो

काठमाडौं (हाम्रो खेलकुद) – हिरो आइ लिगमा मोहन बगान चेन्नाई सिटीसँग गोलरहित बराबरीमा रोकिएको छ । रेफ्रिले गलत खेलाडिलाई रातो कार्ड दिँदै मैदानबाट बाहिर निकालेपछि खेलमा विवाद उत्पन्न भएको थियो । विमल पहिलो खेलजस्तै यस खेल पनि बेन्चबाट सुरुवात गरेका थिए । तर मोहन बगानका अजहरुदिन मलिकको साटो विमल खेलको ३४ औं मिनेटमा मैदान प्रवेश […]

February 7, 2018

रेफ्रि समितिको निर्वाचन विवादमा, एन्फालाई अदालतको अन्तरिम आदेश

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा)को तीन जिल्ला पछि रेफ्री समितिको निर्वाचन पनि विवादमा परेको छ । बुद्धिबहादुर गुरुङको अध्यक्षतमा रेफ्रि समितिको निर्वाचन भएको भोली पल्ट बुधबार पाटन पुनरावेदनमा रिट परेको छ । पाटन उच्च अदालतले निर्वाचित पदाधिकारीहरुलाई सपथ नगर्न र नगराउन र पद वहाली नगराउनु एन्फाको नाममा अन्तरिम आदेश जारी गरेको छ […]

February 7, 2018

आफूलाई प्रमाणित गर्न विमललाई मौका

काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान थ्रीस्टारसँग इटहरी गोल्डकप जितेपछि हिरो आइ-लिग खेल्न भारत पुगेका नेपाली स्ट्राइकर विमल घर्ती मगरको टोली मोहन बगान अहिले चेन्नाई सिटीसँग भिड्दै छ । सिलोङ लाजोङविरुद्धको पहिलो खेलमा विमल इन्जुरी समयको दोस्रो मिनेटमा आएका थिए र एक प्रहार गर्ने अवसर पाए जुन विपक्षी गोलकिपरले बचाऊ गरेका थिए । आज चेन्नाई सिटीविरुद्ध […]

February 7, 2018

बुद्धको गोलमा पुलिस बुढासुब्बा गोल्डकपको फाइनलमा

धरान (हाम्रो खेलकुद) – बुद्ध लामाको निर्णायक गोलमा नेपाल पुलिस क्लब लगातार दोस्रो साता नकआउट फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । अर्को ए डिभिजन क्लब सिएमजी क्लब संकटालाई बुधबार २–१ ले हराउँदै पुलिस २० औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । तस्बिर सौजन्य : दीलिप राई  थप समयका बुद्ध लामाले गरेको […]

February 7, 2018

किरणको टोली आइ लिगको पुनः शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङको मिनेर्भा पञ्जाब एफसीले बुधबार सफलता प्राप्त गर्दै इन्डियन लिग (आइलिग) को अंकतालिकाको पुनः शीर्षस्थानमा उक्लेको छ । बाली गगनदिपले २ गोल गरेपछि सिलोङ लाजोङलाई ३–२ ले हराउँदै मिनेर्भा अंकतालिकाको पुनः अग्रस्थानमा उक्लेको हो । बराबरी उन्मुख खेल सकिन ९ मिनेट बाँकी रहँदा घरेलु टोलीका गगनदिपले […]

February 7, 2018

किरणको टोलीलाई पुनः शीर्षस्थानमा उक्लने मौका

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङको मिनेर्भा पञ्जाब एफसीले बुधबार हुने खेल जितेमा पुनः इन्डियन लिग (आइलिग) अंक तालिकाको शीर्षस्थानमा उक्लने छ । मिनेर्भाले आफ्नै मैदानमा आज सिलोङ लाजोङको सामना गर्नेछ । १२ खेलको समाप्तीमा मिनेर्भा २६ अंकसहित दोस्रो स्थानमा छ । दुई खेल बढी खेलेको निरोका २७ अंकसहित शीर्ष स्थानमा […]

February 7, 2018

विमलको मोहन बगान आइ लिगमा चेन्नईको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर विमल घर्ती मगरले गत साता मोहन बगानबाट इन्डियन लिग (आइ लिग) मा डेब्यू त गरे, तर लामो समय खेल्ने मौका उनलाई थिएन । कारण उनलाई शनिबार डेब्यू खेलमा इन्जुरी समयको दोस्रो मिनेटमा मैदान प्रवेश गराइएको थियो । सिलोङ लाजोङसँगको त्यो छोटो समयमा पनि पनि उनले एउटा गोल […]

February 7, 2018

पीएसजीको जितमा ड्यानी अाल्भेस गोलरक्षक बने

पेरिस (एजेन्सी) – फ्रान्सेली कप अन्तर्गत मंगलबार पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सोचाउलाई ४-१ ले पराजित गरेको छ । एन्जल डि मारियाले ह्याट्रिक प्रहार गरेपछि नेयमारले विश्राम लिएको खेलमा पीएसजी सहजै विजयी रहेको थियो । अर्को एक गोल एडिन्सन कभानीको नाममा रह्यो । खेलको अन्त्यतिर पीएसजीका गोलरक्षक केभीन ट्रयापले रातो कार्ड पाएपछि डिफेन्डर ड्यानी अाल्भेस गोलरक्षकको […]

Success

Thank you for your time.