default_image

ताजा समाचारहरु

February 9, 2018

नेपाल ओमानविरुद्ध पराजित

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपाल ६ विकेटले पराजित भएको छ । १ सय ३९ रनको लक्ष्य पछ्याएको ओमानले सो लक्ष्य ३५.१ ओभरमै ६ विकेटको क्षतिमा पुरा गर्‍यो । ओमानका लागि अकिब इल्यासले सर्वाधिक ४६ रन जोडेका थिए भने बैभव वातेगोएन्करले ३७ रनको पारी खेले । नेपालका लागि […]

February 9, 2018

अन्तराष्ट्रिय महिला भलिबलको तयारी पूरा, प्रचण्डले उद्घाटन गर्ने

भरतपुर (हाम्रो खेलकुद)- चितवनको पटिहानीमा शनिबारदेखि सुरु हुने प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिता–२०७४ को सबै तयारी पूरा भएको छ । भलिबल महोत्सवको रुपमा सञ्चालन गर्न लागिएको प्रतियोगिताका लागि कोर्ट निर्माणदेखि परिसर सजावटका सबै काम सम्पन्न भएको शुक्रबार खेलस्थलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो  । दुई विदेशीसहित ७ टिम सहभागी हुने प्रतियोगितामा रोमाञ्चकारी महिला […]

February 9, 2018

टिकापुर र इन्टर डिष्ट्रिकको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)– टिकापुर क्रिकेट क्लब र अन्तर डिष्ट्रिक स्पोर्टस क्लबले राजधानरमिा जारी खुकुरी च्यालेञ्जर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छन् । मुलपानी क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा टिकापुरले बुटबल क्रिकेट ब्वाइजलाई १० रनले तथा अन्तर डिष्ट्रिक स्पोर्टस क्लबले समूह ‘डी’ को शीर्ष स्थानमा रहेको रौतहट राइजिङ–११ लाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा […]

February 9, 2018

एपिएफ रुस्लान सिमरा गोल्डकपको क्वार्टरफाइनलमा

सिमरा (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लब रुस्लान नवौं सिमरा गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आयोजक नवजनजागृति युवा क्लब (एनजेजेवाइसी) निलोलाई शुक्रबार २–० ले हराउँदै अन्तिम आठमा पुगेको हो । एपिएफले क्वार्टरफाइनलमा अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद डट कम सिमरा रंगशालामा […]

February 9, 2018

नेपालको फितलो ब्याटिङ, ओमानलाई १ सय ३९ रनको लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत नेपाल आज ओमानको सामना गर्दै छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४६ ओभरमा अलआउट हुँदै १ सय ३८ रनको योगफल तयार पार्न सफल भएको छ । नेपालको ब्याटिङ प्रदर्शन आज पनि फितलो देखियो । उपकप्तान ज्ञानेन्द्र मल्ल ७ रन बनाउँदै पाँचौं ओभरमा पभेलियन […]

February 9, 2018

टस हारेर नेपाल पहिले ब्याटिङ गर्दै, नेपालको हिजोकै टोली

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत दोस्रो खेलमा नेपाल अहिले ओमानको सामना गर्दै छ । नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको छ । पहिलो खेलमा नामिबियालाई एक विकेटले हराएको नेपाल लगातार दोस्रो जित दर्ता गर्ने सुरमा हुनेछ । अोमान पहिलो खेलमा क्यानडासँग ८ विकेटको फराकिलो अन्तरले पराजित भयो । उक्त […]

February 9, 2018

नेपाल आज ओमानसँग खेल्दै, ब्याटिङ सुधार्न आवश्यक

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत दोस्रो खेलमा नेपालले शुक्रबार ओमानको सामना गर्दैछ । पहिलो खेलमा नामिबियालाई एक विकेटले हराएको नेपाल लगातार दोस्रो जित दर्ता गर्ने सुरमा हुनेछ । अोमान पहिलो खेलमा क्यानडासँग ८ विकेटको फराकिलो अन्तरले पराजित भयो । उक्त खेलमा पहिलो ब्याटिङ गरेको अोमान १ सय ६ रनमा अलअाउट भएको […]

February 9, 2018

पिएसजीमा कसले कति कमाउँछन् ?

पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) युरोपियन फुटबलको पावर हाउस बन्दै गइरहेको छ । टोलीमा अहिले चर्चित खेलाडीहरुको जमघट पनि छ । पिएसजीले खेलाडीका लागि ठूलो धनराशी खर्चदै आएको छ । त्यसमध्ये क्लबका सबैभन्दा बढी पारिश्रमिक लिने ५ खेलाडी यी हुन् ।   ५. एन्जल डी मारिया म्यानचेस्टर युनाइटेडमा खासै प्रभावकारी हुन नसकेका डी मारिया […]

February 9, 2018

बार्सिलोना कोपा डेल रेको फाइनलमा

म्याड्रिड (एजेन्सी) – स्पेनिस कोपा डेल रे अन्तर्गत बिहीबार बार्सिलोनाले भ्यालेन्सियालाई पराजित गर्दै फाइनलमा स्थान बनाएको छ । समग्रमा ३-० को जित हात पार्दै बार्सिलोना फाइनल पुगेको हो । भ्यालेन्सियाको घरेलु मैदानमा बार्सिलोना २-० ले विजयी रह्यो । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । ४९ अौं मिनेटमा फिलिप कोउटिन्होले बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए […]

February 9, 2018

नेपाल बिरुद्ध नामिबिया- फोटो फिचर

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ प्रतियोगिता अन्तर्गत आजको पहिलो खेलमा नेपालले नामिबियालाई १ विकेटले पराजित गरेको छ । १ सय ३९ रनको सानो लक्ष्य पछ्याएको नेपालको ८ विकेटको क्षतिमा १ सय ४ रन थियो । तर पुछारका ब्याट्सम्यानले राम्रो प्रदर्शन गरेपछी नेपाल हारबाट जोगियो । नेपालका लागि बसन्त रेग्मीले १० औ नम्बरमा ब्याटिङ् […]

Success

Thank you for your time.