default_image

ताजा समाचारहरु

February 11, 2018

जर्ज प्रिन्सको दुई गोलमा आर्मी सिमरा गोल्डकपको सेमिफाइनलमा

सिमरा (हाम्रो खेलकुद) – नवौं रुस्लान सिमरा गोल्ड कप अन्तर्गत ‘विभागीय डर्बी’मा त्रिभुवन आर्मी क्लबले नेपाल एपिएफलाई ४-० ले हराउन सफल भएको छ । यस जितसँगै आर्मीले सेमिफाइनलमा स्थान सुरक्षित पारेको छ । तस्बिर : विवेक सुवेदी / हाम्रोखेलकुद डट कम आर्मीका लागि जर्ज प्रिन्स कार्कीले खेलको ३७ औं मिनेटमा गोल गर्दै टोलीको गोलको खाता […]

February 11, 2018

ज्ञानी र यानलाई अमेरिकामा स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय खेलाडी ज्ञानी चुनारा, यान कुमारी चौलागाईं र तारा कुमार रायमाझीले अमेरिकाको डालास टेक्सासमा भएको डालास अन्तर्राष्ट्रि तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जित्न सफल भएका छन् । शनिबार राति डालासमा सम्पन्न महिला फेदर वेट (५३–५७) केजी तौल समूहको फाइनलमा यान कुमारीले साल्भाडोरकी खेलाडीलाई पराजित गर्दै स्वर्ण जित्न सफल भएकी हुन् । […]

February 11, 2018

हिमालयन आउटडोर फेष्टिभल हुने

काठमाडौं (हाम्रो खेलकुद) – सातौं संस्करणको हिमालयन आउटडोर फेष्टिभल अर्काे साता हुने भएको छ । आयोजक हिमालयन आउटडोर फेष्टिभल प्रालिले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सातौं संस्करणको फेष्टिभल शुक्रबार, शनिबार र आइतबार हुने जानकारी गराएको हो । फेष्टिभल हात्तीवन हिल फर्पिङमा हुनेछ । फेष्टिभलमा तीन विधा (राइड, रक र दौड) समावेश गरिएको छ । […]

February 11, 2018

टस जितेर नेपाल पहिले फिल्डिङ गर्दै

काठमाडौँ (हाम्रो खेलकुद) — नेपालले विश्व क्रिकेट लिग डिभिजन २ को कठिन अवस्थामा आइतबार यूएईको सामना गर्दै छ । नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । मैदान चिसो भएका कारण खेल निर्धारित १.१५ मा सुरु हुन नसकेको हो । नामिबिया जारी डिभिजन २ मा नेपाल र यूएई दुवैले समान १ खेल जितेका छन् भने १ […]

February 11, 2018

डिभिजन २ मा नेपाल युएईको सामना गर्दै

काठमाडौँ (हाम्रो खेलकुद) — नेपालले विश्व क्रिकेट लिग डिभिजन २ को कठिन अवस्थामा आइतबार यूएईको सामना गर्दै छ । नामिबिया जारी डिभिजन २ मा नेपाल र यूएई दुवैले समान १ खेल जितेका छन् भने १ खेल गुमाएका छन् । पहिलो खेलमा घरेलु टोली नामिबियामाथि १ विकेटको जित रोमाञ्चक जित हासिल गरेको नेपाल नेपाल शुक्रबार दोस्रो खेलमा […]

February 11, 2018

दक्षिण अफ्रिकाको श्रृंखलामा पहिलो जित

जोहानसबर्ग (एजेन्सी) – दक्षिण अफ्रिका गए राति भारतलाई चौथो एक दिवसीय खेलमा विजयी हुँदै गर्दै श्रृंखलामा पहिलो जित दर्ता गर्न सफल रह्यो । पानीले प्रभावित खेलमा दक्षिण अफ्रिका डकवर्थ लुइस नियममा ५ विकेटले विजयी रह्यो । पहिले ब्याटिङ गर्दै भारतले निर्धारित ५० ओभरमा २ सय ८९ रन बनाउन सफल भएको थियो । भारतका लागि ओपनर […]

February 11, 2018

रुस्लान थ्री स्टारका कप्तान विक्रमको सफल शल्यक्रिया, मैदान फर्कन ८ महिना लाग्न सक्ने

काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबका कप्तान विक्रम लामाको दाहिने खुट्टाको आइतबार विहान बिहान १ बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा सफल शल्यक्रिया भएको छ । धरानमा शनिबार सम्पन्न २० औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको फाइनलको दौरान पहिलो हाफमा उनको खुट्टामा भाच्चिएपछि उपचारका लागि हिजै राजधानी ल्याएको थियो । वरिष्ठ अर्थोपेडिक सर्जन तथा ग्राण्डीका मेडिकल […]

February 11, 2018

नेयमारको निर्णायक गोलमा पिएसजी विजयी

टुलुस (एजेन्सी) – फ्रान्सेली लिग १ मा पेरिस सेन्ट जर्मन (पिएसजी) ले टुलुसलाई १-० ले गराएको छ । पिएसजीको जितमा फरवार्ड नेयमारले निर्णायक गोल गरेका थिए । पिएसजी अघिकांश खेलभरी घरेलु टोली टुलुसमाथि हावी रहे पनि गोल गर्न संघर्ष गरिरहेको थियो । पहिलो हाफ गोलरहित सकिए पनि नेयमारले दोस्रो हाफमा १ गोल गर्दै टोलीको जित […]

February 11, 2018

सिटीको जितमा अगुएरोको ४ गोल

म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई ५-१ को फराकिलो अन्तरले हराएको छ । सिटीको जितमा उसका स्ट्राइकर सर्जियो अगुएरोले ४ गोल गरे । सिटीका लागि रहिम स्टेर्लिङले खेलको तेस्रो मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर जेमि भार्डिको २४ औं मिनेटको गोलमा पाहुना टोली लेस्टर खेलमा फर्केको थियो । पहिलो […]

February 11, 2018

रोनाल्डोको ह्याट्रिकमा रियल विजयी

म्याड्रिड (एजेन्सी) – स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकमा रियल म्याड्रिडले रियल सोसिडाडलाई ५-२ ले पराजित गरेको छ । शनिबार ला लिगा अन्तर्गत भएको खेलमा रियलले लुकमस भाज्केजको पहिलो मिनेटको गोलमा अग्रता लिएको थियो । उनले रोनाल्डोकै पासमा गोल गरे । २७ अौं मिनेटमा मार्सेलोको पासमा गोल गर्दै अग्रता दोब्बर पारेका रोनाल्डोले ३७ र ८० अौं […]

Success

Thank you for your time.