default_image

ताजा समाचारहरु

February 14, 2018

टस जितेर क्यानाडाविरुद्ध नेपाल पहिले फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गतको आजको महत्त्वपूर्ण खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । मंगलबार आयोजक नामिवियाले केन्यालाई पराजित गरेपछि नेपाल नेटर रन रेटमा पछि पर्दै तेस्रो स्थानमा झरेको छ । नेपालले शीर्ष दुईमा रहेर जिम्वावेमा हुने विश्वकप छनोटमा छानिनको लागि आजको खेलमा क्यानडालाई पराजित गर्नुपर्ने हुन्छ । […]

February 14, 2018

रोहितले प्रेसिडेन्ट्स कपको फाइनल खेल्ने सम्भावना

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दले तीत दिनपछि हुने इन्डोनेसियाको प्रेसिडेन्ट्स कपको फाइनलमा खेल्ने अपेक्षा राखेका छन् । तीघ्रामा दुःखाइका कारण कारण रोहितले सोमबार सेमिफाइनलको दोस्रो लेग गुमाएपनि पर्सिजा जाकार्ता पिएसएमएसलाई १–० ले हराउन सफल भएको थियो । समग्रमा पिएसएमएसमाथि ५–१ को जित निकाल्दै रोहितको टोलीले फाइनल यात्रा तय गरेको थियो । […]

February 14, 2018

रोहितको शतकमा भारत विजयी

पोर्ट एलिजाबेथ (एजेन्सी) – दक्षिण अफ्रिका विरुद्धको पाँचौं एक दिवसीय खेलमा भारत ७३ रनले विजयी भएको छ । यस जितसँगै भारतले श्रृंखला पनि आफ्नो नाममा गरेको छ । पहिले ब्याटिङ गर्दै भारतले निर्धारित ५० ओभरमा २ सय ७४ रन जोड्न सफल रह्यो । भारतका लागि ओपनर रोहित शर्माले १ सय १५ रनको शतकीय पारी खेले […]

February 14, 2018

बासेल विरुद्ध सिटीको ठुलो जित

बासेल (एजेन्सी) – च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेग अन्तर्गत आजको खेलमा स्विस क्लब बासेलले इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी सँग ठुलो अन्तरले पराजय बेह्रेकोछ। च्याम्पियन्स लिगमा पहिलो पटक आमने सामने हुँदा सिटीले घरेलु टोली बिरुद्द ४-० को जित निकालेको हो। खेलको पहिलो मिनेटबाट नै हावी देखिएको सिटीले १४औ मिनेटमा गुन्डोगानको गोल मार्फात आग्रता लिए […]

default_image

February 14, 2018

युभेन्टस टोटनह्यामसँग बराबरीमा रोकियो

टुरिन (एजेन्सी) – च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेग अन्तर्गतको खेलमा इटालियन क्लब युभेन्टस इङ्ग्लिस क्लब टोटनह्यामसँग २ गोलको आग्रता जोगाउन नसक्दा २-२ को बराबरीमा रोकिएको छ । यि दुई टोली बिचको दोस्रो लेग मार्चको ८ तारिखमा संचालन हुनेछ । युभेन्टसले पछिल्ला २१ च्याम्पियन्स लिगको खेलमा केवल दुईमा पराजय भोगेको थियो भने टोटनह्यामले रियल म्याड्रिड […]

February 13, 2018

४ खेलाडीले बर्लिन करातेमा भाग लिने

काठमाडौं (हाम्रो खेलकुद) – जर्मनीमा यसै साता हुने बर्लिन खुला कराते च्याम्पियनसिपमा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । शुक्रबार र शनिबार हुने कराते च्याम्पियनसिपको ४ नेपाली खेलाडी चुनौति पेश गर्नेछन् ।   जसमा पुरुष एकल कातामा मन्डेकाजी श्रेष्ठ र ६७ केजीमा मुकुेन्द्र महर्जनले प्रतिस्पर्धा गर्नेछन् । महिला ५० केजीमा अनु अधिकारी र ५५ केजीमा […]

February 13, 2018

विश्व क्रिकेट लिग डिभिजन २– शीर्ष दुईमा रहन नेपालले क्यानडालाई जित्नैपर्ने

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले बुधबार आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ को अन्तिम खेल खेल्दैछ । नेपाली क्रिकेटको भविष्य निर्धारण गर्ने यात्राका रुपमा हेरिएको डिभिजन २ को शीर्ष दुईमा पर्न संघर्ष गरिरहेको छ । बुधबार हुने आफ्नो अन्तिम खेलमा नेपालले क्यानडाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार दिउसो १ बजेपछि विन्डहोकस्थित वन्डरस क्रिकेट मैदानमा हुनेछ । […]

February 13, 2018

सिटी बासेलसँग भिड्दै, युभेन्टसलाई टोटनह्यामको चुनौति

टुरिन (एजेन्सी) – च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेग अन्तर्गत आज इटालियन क्लब युभेन्टस इङ्ग्लिस क्लब टोटनह्यामको सामना गर्दै छ । नेपाली समय अनुसार सो खेल राति को साढे १ बजे सुरु हुने छ । युभेन्टसका लागि आज केहि मुख्य खेलाडिहरु घाइते रहेका छन् । पौलो डिबाला, आन्द्रे बार्जागाली र ब्लेस माटुइडी चोटका कारण […]

February 13, 2018

शान्तिनगर र केसीटीसी खुकुरी च्यालेन्जरको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– शान्तिनगर युथ क्लब र काठमाडौं क्रिकेट टे«निङ सेन्टर (केसीटीसी) राजधानीमा जारी खुकुरी च्यालेन्जर टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । शान्तिनगरले त्रिभुवन आर्मी क्लबलाई ७ रन र केसीटीसीले वाई वाई जिएचसिएलाई २४ रनले हराउँदै अन्तिम चारको यात्रा तय गरेका थिए । मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको पहिलो खेलमा १ सय २९ रनको […]

February 13, 2018

सिमरा गोल्डकप: वीरगंज विजयी, सेमिफाइनल समिकरण पुरा

सिमरा (हाम्रो खेलकुद) – नवौं रुस्लान सिमरा गोल्ड कप अन्तर्गत वीरगंज युनाइटेड क्लबले सिएमजी संकटालाई अन्तिम क्वाटरफाइनलमा १-० ले हराएको छ । तस्विर: विवेक सुवेदी / हाम्रो खेलकुद वीरगंजले खेलको १६ औं मिनेटमा अग्रता लिन सफल भएको थियो । वीरगंजका विशाल राईले गरेको प्रहार संकटाका गोलकिपरले पुरै नियन्त्रणमा लिन नसकेपछि फरवार्ड अमन डंगोलले सो अवसरको […]

Success

Thank you for your time.