default_image

ताजा समाचारहरु

February 14, 2018

यस्तो रह्यो करनको ऐतिहासिक इनिंङ

काठमाडौं (हाम्रो खेलकुद) – करन केसीले आज जादुयी ब्याटिङ गर्दै नेपाललाई क्यानाडामाथि १ विकेटको रोमाञ्चक जित दिलाए । यस जितसँगै नेपालको २०१९ क्रिकेट विश्वकप खेल्ने सम्भावना पनि जीवित भएको छ । करन क्रिजमा आउँदा नेपालको ८ विकेटको क्षतिमा १ सय ४४ रन थियो । नेपाल आफ्नो लक्ष्यभन्दा ५१ रनले टाढा रहेको थियो । उनी क्रिजमा […]

February 14, 2018

यस्तो हुने छ नेपालको आगामी विश्वकप यात्रा

काठमाडौं (हाम्रो खेलकुद) – क्यानाडा विरुद्ध अद्भुत १ विकेटको जित दर्ता गर्दै नेपालले यहि मार्चमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाएको छ । सन् २०१९ को विश्वकपमा पुग्न अब नेपालले के गर्नु पर्छ जानौं: आज युएईले नामिबिया विरुद्ध जित दर्ता गर्दै तालिकामा दोस्रो स्थानमा उक्लेको छ भने अग्रस्थानको नेपालको ५ खेलमा ४ जितसहित ८ अंक […]

February 14, 2018

नेपाल विश्वकप छनोटमा, रोमाञ्चक जितमा करनको चमत्कारी ब्याटिङ्ग

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिताको खेलमा नेपालले क्यानाडालाई रोमाञ्चक ढंगले पराजित गरेको छ । यस जितसँगै नेपालको २०१९ विश्वकप खेल्ने सम्भावना पनि जीवित रहेको छ । १ सय ९५ रनको लक्ष्य पछ्याएको नेपालले अन्तिम बलमा १ विकेटको शानदार जित दर्ता गर्‍यो । नेपालको टप अर्डर आज पनि चल्न सकेन । […]

February 14, 2018

मायांकालाई टेनिसमा ऐतिहासिक सफलता

काठमाडौं (हाम्रो खेलकुद)– मायांका राणा नेपाली टेनिसको इतिहासमा आईटीएफ जुनियर विश्व ¥याङकिङ प्रतियोगिताको महिला सिंगल्सको क्वाटरफाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी बनेकी छिन् । सातदोबाटोस्थित टेनिस कोर्टमा जारी नेपाल आईटीएफ जुनियर यु–१८ टेनिस प्रतियोगिताको सर्किट–२ अन्तर्गत बुधबार भएको खेलमा आफ्नै देशकी आइरा रावतलाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गर्दै क्वार्टरफाइनल पुग्ने पहिलो महिला खेलाडी […]

February 14, 2018

राइनोज क्रिकेट क्लबको दोस्रो जित

भैरहवा (हाम्रो खेलकुद) – नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा बुधबार बुटवल राइनोज क्रिकेट क्लबले लर्डबुद्ध क्रिकेट क्लब भैरहवालाई ५ विकेटले हराउँदै लगातार दोस्रो जित दर्ता गरेको छ । बुटवल राइनोजले फागुन ९ गते बुम एमसिसी क्रिकेट क्लब भैरहवासँग प्रतिस्पर्धा गर्ने छ । उक्त खेलमा विजयी टिम डिभिजन ए मा प्रवेश गर्ने रुपन्देही क्रिकेट […]

February 14, 2018

‘इन्क्लुसन कप’ खेल्न महिला र पुरुष टोली मुम्वई जाने

काठमाडौं (हाम्रो खेलकुद) – स्लम सकरको आयोजनामा हुने घरबार विहिन खेलाडीहरुको फुटबल प्रतियोगिता ‘इन्क्लुसन कप’ खेल्न नेपालको महिला र पुरुष टोली भारतको मुम्बई जाने भएको छ । १६ औं संस्करणको राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन लागेका १९ सदस्यीय नेपाली महिला र पुरुष टोलीलाई ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापामगरले एक कार्यक्रमका बीच बिदाई गरे । […]

February 14, 2018

रुस्लान थ्री स्टार सिमरा गोल्डकपको फाइनलमा

February 14, 2018

विजेरत्नेको शतकमा क्यानाडाको १ सय ९४ रन, वसन्तको ३ विकेट

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिताअन्तर्गत आजको महत्त्वपूर्ण खेलमा नेपाल र क्यानाडा भिड्दै छन् । टस जितेर पहिले बलिङ रोजेको नेपालले क्यानाडालाई ८ विकेटको क्षतिमा १ सय ९४ रनमै सीमित गर्न सफल भएको छ । क्यानाडाका लागि ओपनर श्रीमन्थ विजेरत्नेले १ सय ३ रनको शानदार पारी खेले । विजेरत्नेबाहेक क्यानाडाका अन्य […]

February 14, 2018

सन्दिप मैदानमा फर्के

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत अहिले नेपाल क्यानाडासँग भिड्दै छ । क्यानाडाले राम्रो सुरुवात गरे पनि नेपालका स्पिनरहरुले क्यानाडालाई केहि हदसम्म रोक्न सफल भएका छन् । सन्दिपले ५ ओभर बलिङ ७ रन दिँदै २ विकेट लिएका छन् । तर आफ्नो पाँचौं ओभर तथा खेलको २० औ ओभर बलिङ गर्नासाथ मैदानबाट […]

February 14, 2018

सन्दिप खेल बीच घाइते

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत अहिले नेपाल क्यानाडासँग भिड्दै छ । क्यानाडाले राम्रो सुरुवात गरे पनि नेपालका स्पिनरहरुले क्यानाडालाई केहि हदसम्म रोक्न सफल भएका छन् । सन्दिपले ५ ओभर बलिङ ७ रन दिँदै २ विकेट लिएका छन् । तर आफ्नो पाँचौं ओभर बलिङ गर्नासाथ उनी मैदानबाट बाहिरिएका छन् । उनको […]

Success

Thank you for your time.