default_image

ताजा समाचारहरु

Paras Khadka

February 15, 2018

कप्तान पारसको अर्धशतक पुरा

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गतको फाइनल खेलमा युएई विरुद्ध २ सय ७८ रनको लक्ष्य पछ्याएको नेपालका लागि कप्तान पारस खड्काले अर्धशतक पुरा गरेका छन् । ३५ औं ओभरको पहिलो बलमा छक्का प्रहार गर्दै पारसले ५१ रन बनाएका थिए । हाल नेपाल ३५ ओभरको समाप्तीमा ३ विकेट गुमाउँदै १ सय ६१ रनमा […]

February 15, 2018

सहज जितसँगै आर्मी सिमरा गोल्डकपको फाइनलमा, थ्रीस्टारसँग भेट पक्का

सिमरा (हाम्रो खेलकुद) – नवौं सिमरा गोल्डकप अन्तर्गत दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले वीरगंज युनाइटेडमाथि ३-० को सहज जित दर्ता गरेको छ । यस जितसँगै आर्मीले फाइनलमा थ्रीस्टारसँग भेट पक्का गरेको छ । आजको सेमिफाइनलमा आर्मी वीरगंजविरुद्ध निकै हावी देखियो । खेलको ३८ औं मिनेटमा टंक बस्नेतको क्रस भरत खवासले निरन्त्रणमा नलिए पनि दिनेश हेम्जनले […]

February 15, 2018

डिभिजन-२ उपाधि जित्न नेपाललाई २ सय ७८ रनको लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिताको फाइनल खेलमा आज नेपाल र युएई भिड्दै छन् । टस जितेर पहिले ब्याटिङ गर्दै युएईले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा २ सय  ७७ रन जोड्न सफल भएको हो ।   युएईका लागि ओपनर अश्फाक अहमदले १ सय १४ रनको शतकीय पारी खेले । […]

February 15, 2018

फिफा वरियतामा नेपाल १ सय ६५ औं स्थानमा यथावत

काठमाडौं (हाम्रो खेलकुद) – फिफाले आज सार्वजनिक गरेको वरियतामा नेपाल अघिल्लो महिना सरह १ सय ६५ औं स्थानमा रहेको छ । विश्वको शीर्ष १७ टोलीमा पनि केहि परिवर्तन छैन । दुई महिना अघिको वरियतामा १ सय ७१ औं स्थानमा रहेको नेपाल अघिल्लो महिना ६ स्थान माथि उक्लिँदै १ सय ६५ औं स्थानमा पुगेको थियो । […]

UAE vs Nepal

February 15, 2018

टस हारेर नेपाल पहिले फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग डिभिजन २ को फाइनल खेलमा युएईले टस जित्दै ब्याटिंग गर्ने निर्णय गरेको छ । राउन्ड रबिनका शीर्ष दुई टोली अहिले उपाधिका लागि भिड्दै छन् ।  हिजो क्यानाडालाई १ विकेटले पराजित गर्दै नेपाल अंक तालिकामा शीर्ष स्थानमा पुगेको हो । यसअघि राउन्ड रबिनको खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गरेको थियो । […]

February 15, 2018

हेटौंडा गोल्डकप शनिबार सुरु हुँदै, पहिलो खेलमा मनाङ र एपिएफ भिड्ने

अमृत चिमरिया हेटौंडा  – यो साता सुरु हुने तेस्रो टुबोर्ग हेटौडा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको तयारी पुरा भएको आयोजक प्रतिष्ठानले जनाएको छ । आयोजक सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै गोल्ड कप तयारी पुरा भएको जानकारी दिएको हो । कृषि तथा वन विज्ञान अध्ययन संस्थान हेटौंडाको खेल मैदानमा शनिबार हुने उद्घाटन […]

February 15, 2018

उपाधिका लागि आज नेपाल युएईको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत हिजो क्यानाडालाई १ विकेटले पराजित गर्दै अंक तालिकामा शीर्ष स्थानमा पुगेको नेपालले उपाधिका लागि आज दोस्रो स्थानको युएईसँग खेल्दै छ । यसअघि राउन्ड रबिनको खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गरेको थियो ।  युएईले हिजै नामिबिया विरुद्ध जित दर्ता गर्दै तालिकामा दोस्रो स्थानमा उक्लेको थियो । नेपालको ५ खेलमा ४ […]

February 15, 2018

च्याम्पियन्स लिग – एउटै क्लबमा रोनाल्डो सर्वाधिक गोल गर्ने पहिलो खेलाडी

म्याड्रिड (एजेन्सी)– क्रिस्टियानो रानाल्डोले गए राती पेरिस सेन्ट जर्मेन (पिएसजी) विरुद्ध २ गोल गर्दा उनको टोलीले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा ३–१ को जित निकालेको छ । च्याम्पियन्स लिगमा रियलबाट रोनाल्डोको गोल संख्या १ सय १ पुगेको छ । च्याम्पियन्स लिगमा १ सय गोल त्यो पनि एउटै क्लबबाट पुरा गर्ने उनी पहिलो खेलाडी बनेका […]

Mane

February 15, 2018

च्याम्पियन्स लिग- लिभरपुलको जितमा मानेको ह्याट्रिक

पोर्टो (एजेन्सी) – च्याम्पियन्स लिग अन्तर्गतको अन्तिम १६ को खेलमा लिभरपुलले पोर्चुगेली टोली पोर्टोको घरेलु मैदानमा ५-० को विजयी नतिजा निकालेको छ । पहिलो लेगको खेलमा सेनेगलका फरवार्ड साडियो मानेले ह्याट्रिक गरे भने रोबर्टो फर्मिनो र मोहमद सालाहले पनि गोल गरे । घरेलु मैदानमा पोर्टोको युरोपेली खेलमा इतिहास कै अहिलेसम्मको फराकिलो हार हो ।  खेलको सुरुआतमा पोर्टो बलियो […]

ronaldo

February 15, 2018

पिएसजी विरुद्ध रियल विजयी , रोनाल्डोको दुई गोल

म्याड्रिड (एजेन्सी) – च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को खेलमा पिएसजी विरुद्ध रियलले पहिलो लेगमा ३-१ को अग्रता लिएको छ । घरेलु मैदानमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे भने मार्सेलोले पनि रियलका लागि गोल गरे । बहुप्रतिक्षित खेलमा पिएसजीका २२ वर्षीय मिडफिल्डर एडरिएन र्याबियटले भ्रमणकारी टोलीलाई अग्रता दिलाएपनि रोनाल्डोले ४५ औं मिनेटमा पेनाल्टी मार्फत बराबरी […]

Success

Thank you for your time.