default_image

ताजा समाचारहरु

February 17, 2018

रियल म्याड्रिडको ध्यान ह्यारी केनतर्फ

म्याड्रिड (एजेन्सी) – घरेलु सिजनमा सोचेजस्तो प्रदर्शन गर्न नसकेको रियल म्याड्रिडले सिजनको अन्त्यमा क्लबमा केहि ठुला नामहरु भित्राउने पक्का छ । रियल अहिले टोटनह्याम तथा इङ्ग्ल्यान्डका स्ट्राइकर ह्यारी केनलाई विश्वकप अघि नै आबद्ध गर्ने होडमा रहेको छ । ह्यारी केन यस सिजन आकर्षक लयमा छन् । प्रिमियर लिगमा केनले सर्वाधिक २३ गोल गरेका छन् । […]

February 17, 2018

चेल्सी ४-० ले विजयी, लेस्टरको कठिन जित

लन्डन (एजेन्सी) – इंग्लिस एफए कप अन्तर्गत शुक्रबार चेल्सीले तल्लो श्रेणीको क्लब हल सिटीलाई ४-० ले पराजित गरेको छ । खेलको दोस्रो मिनेटमै खाता खोल्दै पहिलो हाफमा चार गोल गरेको चेल्सीले दोस्रो हाफमा कुनै गोल थप्न सकेन । विलियनले सुरुवाती अग्रता दिलाएको २५ मिनेटमा पेड्रोले अग्रता दोब्बर पारे । लगत्तै विलियनले व्यक्तिगत दोस्रो गोल गरे […]

February 16, 2018

भिडियो – फाइनल अघि आर्मीका प्रशिक्षक न्यौपाने र कप्तान भरत

काठमाडौं (हाम्रो खेलकुद) – ९ औं सिमरा गोल्ड कपको फाइनलमा थ्री स्टार र नेपाल आर्मी भिड्नु अघिको प्रि म्याच कन्फरेन्समा आर्मीका प्रशिक्षक नविन न्यौपाने र कप्तान भरत खवास ।

February 16, 2018

भिडियो – फाइनल अघि थ्री स्टार प्रशिक्षक केसी र कप्तान निराजन

काठमाडौं (हाम्रो खेलकुद) – ९ औं सिमरा गोल्ड कपको फाइनलमा थ्री स्टार र नेपाल आर्मी भिड्नु अघिको प्रि म्याच कन्फरेन्समा थ्री स्टारका प्रशिक्षक मेघराज केसी र कप्तान निराजान खड्का ।

February 16, 2018

आइटिएफ तेक्वान्दोका पाँच खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – बनेपा नगरपालिका, काभ्रे र मोर्डन कलेज भक्तपुरले तेक्वान्दो आइटिएफ नेपालका पदक जित्न सफल पाँच खेलाडीलाई सम्मान गरेको छ । बनेपा नगरपालिका र मोर्डन कलेजले तेक्वानदो आइटिएफ नेपालको संयोजनमा शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै तेक्वान्दो खेलाडीहरु सस्मन बस्नेत, विविका बस्नेत, आषिश थापा, शान्ताकुमार थापा मगर र निशान्त लामिछानेलाई सम्मान गरेको हो […]

February 16, 2018

होम एण्ड अवेको आधारमा बास्केटबल लिग हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा पहिलोपटक क्लबस्तरीय ‘क्वीक बास्केटबल’ होम एण्ड अवे डबल राउण्ड रोविन लिग हुने भएको छ । आयोजक प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) ले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै डेढ महिनासम्म चल्ने होम एण्ड अवे डबल राउण्ड रोविन लिग बास्केटबलबारे जानकारी गराएको हो । शनिबारबाट शुरु हुने प्रतियोगिता चैत १७ गतेसम्म […]

February 16, 2018

एन्फा अध्यक्षमा कर्मा र मणिबीच प्रतिस्पर्धा

काठमाडौं (हाम्रो खेलकुद) – आसन्न अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्ष पदको लागि कर्माछिरिङ शेर्पा र मणि कुँवरबीच प्रतिस्पर्धा हुने भएको छ । उम्मेदवारी दर्ताको अन्तिम दिन संस्थापन पक्षबाट एन्फाका वरिष्ठ उपाध्यक्ष मणि कुँवर र विद्रोही पक्षका कर्मा छिरिङ शेर्पाको मात्रै उम्मेदवारी परेपछि यी दुईबीच प्रतिस्पर्धा हुने भएको हो । शेर्पाले गत माघ २७ […]

February 16, 2018

मकवानपुर पत्रकार टोली विजयी

सिमरा (हाम्रो खेलकुद) – बाराको सिमरामा आज मैत्रीपूर्ण खेलमा मकवानपुरको पत्रकार टोलीले बाराको पत्रकार टोलीलाई हराएको छ । सिमरा रंगशालामा भएको ६० मिनेटको खेलमा मकवानपुरले बारा पत्रकार टोलीलाई लाई ५–० ले हरायो । मकवापुरको जितमा बुद्ध श्रेष्ठले ४ र सुवास बिडारीले १ गोल गरे । बारा पत्रकार दिवाकर भण्डारी र मकवानपुर पत्रकार प्रताप बिष्टकोे कप्तानीमा […]

February 16, 2018

हरिहरपुरगढीलाई बाग्मती गोल्डकप फुटबल उपाधि

हेटौंडा (हाम्रो खेलकुद) – सिन्धुलीको हरिहरपुरगढी गाँउ पालिकलकाले बाग्मती गाँउपालिका गोल्डकप फुटबल प्रतियोगितको उपाधि जितेको थियो । फापरबारीमा भएको फाइनलमा राईगाँउ युवा क्लबलाई १–० ले हराउँदै हरिहरपुरगढी विजयी भएको हो । बाग्मती गाँउपालिका खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख, दोस्रो भएको टोलीले ५० हजार रुपैयाँ प्राप्त गरे । ३ नम्बर प्रदेश […]

February 16, 2018

अन्जन र विशाल मनाङसँग आबद्ध

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय टोलीका विंगर अन्जन विष्ट लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लबसँग आबद्ध भएका छन् । यसअघि नेपाल एपिएफका खेलाडी अन्जनसहित विशाल श्रेष्ठ, रुपेश केसी र निरज बस्नेतलाई मनाङले आबद्ध गरेको हो ।  राष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठलाई र रुपेश केसी लाई क्लबले पुन: अनुबन्ध गरेको छ । करिब दुई वर्ष अघि राष्ट्रिय लिग दौरान सुदुर पश्चिम […]

Success

Thank you for your time.