default_image

ताजा समाचारहरु

February 22, 2018

सन्दिपलाई सानिमाको दोब्बर प्रयोजन

काठमाडौं (हाम्रोखेलकुद)- सानिमा बैंकले नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण सदस्य युवा खेलाडी सन्दीप लामिछानेको प्रायोजन रकम दोब्बर बनाएको छ । दुई वर्षअघि सन्दिपलाई मासिक २० हजार रुपैयाँ दिने सम्झौता गरेको सानिमाले बिहीबार पत्रकार सम्मेलनमार्फत सन्दिपलाई थप दुई वर्षको लागि मासिक ४० हजार रुपैया उपलब्ध गराउने सम्झौता गरेको हो । दुई वर्षको सम्झौतामा नविकरण भएपछि सानिमा […]

Nepal Police Club

February 22, 2018

संकटालाई पराजित गर्दै पुलिस हेटौंडा गोल्डकपको फाइनलमा

हेटौंडा (हाम्रो खेलकुद)– तेस्रो टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा सीएमजी संकटालाई २-० ले पराजित गर्दै नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेको छ ।  खेलको म्यान अफ द म्याच नेपाल पुलिसका निर कुमार राई घोषित भए । शनिबार हुने फाइनल खेलमा उपाधीका लागि पुलिसले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्ने छ । विजय यूथ क्लब बिरुद्ध […]

February 22, 2018

प्रत्यक्ष प्रसारण: नेपाल पुलिस क्लब विरुद्ध संकटा क्लब

हेटौंडा (हाम्रोखेलकुद)- तेस्रो टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेलमा आज नेपाल पुलिस क्लबले सिएमजी क्लब संकटाको सामना गर्दै छ ।  सेमिफाइनल प्रवेशको लागि पुलिसले विजय युथ र संकटाले थ्रीस्टारलाइ पराजित गरेको थियो। प्रत्यक्ष प्रसारण:   

neymar-and-messi

February 22, 2018

मेस्सीको छायाँबाट जोगिन नेयमारले अर्कै खेल रोज्नुपर्छ – हेनरी

पेरिस (एजेन्सी) – आर्सनल तथा बार्सिलोनाका पूर्व खेलाडी थिएरी हेनरीले नेयमार लियोनल मेस्सीको छायाँबाट निस्किन उनले अर्कै खेल रोज्नु पर्ने बताएका छन् । नेयमार यस सिजन बार्सिलोनाबाट पेरिस सेन्ट जर्मन (पिएसजी) लागेका हुन् । मेस्सीको छायाँमा परेको र व्यक्तिगत उपाधिहरु जित्न नसकेको कारणले नै नेयमारले बार्सिलोना छोडेको बुझिएको छ । तर फ्रान्सका महान् खेलाडी हेनरीले […]

February 22, 2018

लेगानेस विरुद्ध रियल म्याड्रिड विजयी

लेगानेस (एजेन्सी) – गए राति स्पेनिस ला लिगामा साविक विजेता रियल म्याड्रिडले तालिकाको बाह्रौं स्थानमा रहेको लेगानेसलाई ३-१ ले हराएको छ । यस खेलमा रियलले आफ्नो स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई विश्राम दिएको थियो। खेलको छैटौं मिनेटमा कर्नरमा पाएको अवसर घरेलु टोली लेगानेसले सदुपयोग गर्दै खेलमा अग्रता लिन सफल भएको थियो । घरेलु टोलीका लागि उनाइ […]

February 22, 2018

च्याम्पियन्स लिगमा युनाइटेड रोकियो, रोमा पराजित

सेभिया (एजेन्सी) – गए राति च्याम्पियन्स लिगको अन्तिम १६ मा स्पेनिस टोली सेभिया र इंग्लिस टोली म्यानचेस्टर युनाइटेड गोलरहित बराबरीमा रोकिएका छन् । सेभियाको घरेलु मैदानमा खेलिएको सो खेलमा सेभियाले खेल नियन्त्रणमा राख्दै कैयौं प्रहार गरे पनि युनाइटेडका गोलकिपर डेभिड डे गेयाले तिनको उत्कृष्ट बचाउ गर्दै टोलीलाई खेलमा सम्हालिराखे । अब दोस्रो लेग युनाइटेडको घरेलु […]

February 21, 2018

आर्मी र पुलिस सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) –दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब तेस्रो संस्करणको प्रधान सेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । आर्मी र पुलिस अपराजित रहँदै समूह ‘ए’ र समूह ‘बी’ बाट एक खेल अगावै सेमिफाइनलमा पुग्न सफल भएको हो । यस्तै समूह ‘बी’ बाट पश्चिमाञ्चल पनि अपराजित रहँदै सेमिफाइनल […]

February 21, 2018

डिपिएलमा बिक्रि भएका खेलाडीहरुको सुची

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु क्रिकेटमा सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)–२ को अक्सन आज सम्पन्न भएको छ । चैत्र १७ देखि सुरु हुने यस प्रतियोगितामा आज ६ टोलीले ७२ खेलाडीहरुलाई बोली लगाएका हुन् । सबै ६ टोलीका खेलाडी र उनीहरुलाई खरिद गरिएको मुल्य यस प्रकारको रहेको छ: १.टिम चौराह धनगढी रणनीतिक खेलाडीः […]

February 21, 2018

क्रिकेटर सन्दीप र प्रशिक्षक खड्का सम्मानित

विनोदबाबु रिजाल चितवन– इन्डियन प्रिमियर लिग (आईपीएल) टोली दिल्ली डेयर डेभिल्र्समा अनुबन्ध भएका नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई चितवन जिल्ला क्रिकेट संघले भरतपुरमा सम्मान गरेको छ । बुधबार आयोजित कार्यक्रममा संघले सन्दीपसँगै चितवन क्रिकेट एकेडेमीका उनका प्रशिक्षक राजु खड्कालाई पनि सम्मान गरेको हो । सो अवसरमा लामिछानेलाई नगद २० हजार र खड्कालाई १० हजारसहित प्रमाणपत्रले […]

February 21, 2018

प्रधानमन्त्री कप महिला क्रिकेट -एपिएफ र सुदूरपश्चिमको सहज जित

धनगढी (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदूरपश्चिम र एपिएफ विजयी भएका छन् । उद्घाटन खेलमा सुदूरपश्चिमले पश्चिमाञ्चललाई ५ विकेटले पराजित गर्यो । अर्को खेलमा एपिएफले मध्यपश्चिमलाई १० ले हरायो । धनगढीको फाप्ला त्रिकेट मैदानमा भएको पहिलो खेलमा ७४ रनको लक्ष्य सुदूरपश्चिमाञ्चलले १७.१ ओभरमा ५ विकेट गुमाएर प्राप्त गरेको थियो […]

Success

Thank you for your time.