default_image

ताजा समाचारहरु

February 26, 2018

किरणको टोली जितसँगै आइ लिगको शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङको मिनेर्भा पञ्जाब एफसी हिरो इन्डियन लिगमा (आइ लिग) सोमबार महत्वपूर्ण जित हासिल गरको छ । ऐजावललाई सोमबार २–० ले हराउँदै किरणको टोली आइ लिगको शीर्षस्थानमा पुनः उक्लेको छ । यो जितपछि मिनेर्भाको उपाधि दौड थप मजबुत बनेको छ । अन्तिम दुई चरणको खेल बाँकी […]

February 26, 2018

बार्सिलोनामा लय समात्दै कौटिन्हो

बार्सिलोना (एजेन्सी)– ला लिगामा बार्सिलोनाले शनिबार राती जीरोनाविरुद्ध उच्च प्रदर्शन गर्यो । त्यो खेलमा बार्सिलोनाले ६–१ सहजै जितेको थियो । जनवरीमा लिभरपुलबाट क्लब पुगेका फिलिपे कौटिन्होले पनि गोलकर्तामा आफ्नो नाम लेखाए । ब्राजिलियनले बार्सिलोनाको परिस्थितिमा आफुलाई घुलमिल गर्न केहि समय लिए र सुरक्षित हुँदै खेले । कौन्टिहोले पनि आफु विस्तारै क्लबको परिस्थितिसँग घुलमिल हुँदै गएको […]

February 26, 2018

आइ लिगमा किरणको टोलीको महत्वपूर्ण खेल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङको मिनेर्भा पञ्जाब एफसी हिरो इन्डियन लिगमा (आइ लिग) सोमबार ऐजावलको सामना गर्दैछ । आजको खेल भारतीय समय अनुसार दिउँसो २ः१५ बजे सुरु हुनेछ । आइ लिग अन्तिम चरणमा पुग्दा उपाधि होड पनि रोचक बन्दै गएको छ । गत साता गुकोलम केरेलासँगको खेलमा १–० हारसँगै […]

February 26, 2018

नेयमार घाइते, रियलविरुद्धको खेल गुमाउन सक्ने

पेरिस (एजेन्सी) – गए राति पेरिस सेन्ट जर्मन (पिएसजी) को जितमा क्लबका स्टार खेलाडी नेयमार घाइते भएका छन् । घुंडामा चोटका कारण उनले रियल म्याड्रिडविरुद्धको च्याम्पियन्स लिग खेल पनि गुमाउन सक्ने छन् । पिएसजीले गए राति मार्सेलाई ३-० ले हराउन सफल रह्यो । घरेलु टोलीका लागि किलियन बाप्पे र एडिन्सन काभानीले गोल गर्दा एक गोल […]

February 26, 2018

म्यानचेस्टर सिटीलाई लिग कप उपाधि

लण्डन (एजेन्सी) – यस सिजन उच्च लयमा रहेको म्यानचेस्टर सिटीले इंग्लिस लिग कपको रुपमा आफ्नो पहिलो उपाधि जितेको छ । सिटीले गए राति फाइनल खेलमा आर्सनललाई ३-० ले हराउन सफल रह्यो । सिटीले खेलको १८ औं मिनेटमा अग्रता लिन सफल भएको थियो । गोलकिपर क्लाउडियो ब्राभोको किकमा सिटीका स्टार स्ट्राइकर सर्जियो अगुएरोले आर्सनलका किपर डेभिड […]

February 25, 2018

एपीएफलाई प्रधानमन्त्री कप महिला क्रिकेट उपाधि

धनगढी (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । पूर्वाञ्चललाई आइतबार ७ विकेटले हराउँदै एपिएफ राष्ट्रिय महिला क्रिकेट प्रतियोगीताको च्याम्पियन बनेको हो । एपिएफले उपाधिसहित ५ लाख रुपैयाँ र पूर्वाञ्चलले २ लाख रुपैयाँ प्राप्त गर्यो । ६१ रनको झिनो लक्ष्यका साथ मैदान उत्रिएको एपिएफले १६.३ ओभरमा ३ विकेट […]

karma tshering

February 25, 2018

एन्फा निर्वाचनका लागि प्रचारसँगै शंका

काठमाडौं (हाम्रो खेलकुद)– पूर्व निर्धारित समय अनुसार अबको एक महिनामा अखिल नेपाल फुटबल संघ (एन्फा) ले चार वर्षका लागि नयाँ नेतृत्व पाउनेछ । मनोनयन पत्र दर्ता गरेर दुई खेमा आफ्नो पक्षमा मतदातालाई प्रभावित गराउने प्रयासमा गरिरहेका छन् । दुवैले जिल्ला दौडाहा पनि गरिरहेका छन् । एन्फाका वरिष्ठ उपाध्यक्ष मणी कुँवर र पूर्व उपाध्यक्ष कर्मा छिरिङ […]

February 25, 2018

प्रिमियर लिगमा युनाइटेडले चेल्सीलाई हरायो

म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगमा शीर्ष ४ का लागि लडिरहेका दुई टोली म्यानचेस्टर युनाइटेड र चेल्सीको भिडन्तमा घरेलु टोली युनाइटेड २-१ ले विजयी भएको छ । युनाइटेडका लागि मिडफिल्डर जेसे लिन्गार्डले निर्णायक गोल गरे । खेलको ३२ औं मिनेटमा चेल्सीको लागि विलियनले गोल गर्दै पाहुना टोलीलाई अग्र्ता दिलाएका थिए । तर खेलको ३९ औं मिनेटमा […]

February 25, 2018

केनको निर्णायक गोलमा टोटनह्याम विजयी

लण्डन (एजेन्सी) – प्रिमियर लिगमा टोटनह्याम हटस्परले क्रिस्टल प्यालेसलाई १-० ले हराएको छ । पाहुना टोली टोटनह्यामका लागि उसका स्टार स्ट्राइकर ह्यारी केनले निर्णायक गोल गरे । पहिलो हाफमा टोटनह्यामले अग्रता लिने केहि अवसर पाएको थियो । तर केनको प्रहार क्रिस्टल प्यालेसका गोलकिपर वेन हेनेसीले राम्रो बचाऊ गरेका थिए भने एउटा पेनाल्टी अपिलमा केनलाई अफ-साइड […]

February 25, 2018

आर्मी र एपीएफलाई दोहोरो सफलता

काठमाडौं (हाम्रो खेलकुद) – चौथो एनएसटी–एनभीए महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनसिपमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लबले दोहोरो सफलता हात पारेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कवर्डहलमा आइतबारबाट शुरु भएको च्याम्पियनसिपमा आर्मीको पुरुष र महिला टोलीले तथा एपीएफको पनि पुरुष र महिला टोलीले जित निकालेपछि दोहोरो सफलता हात […]

Success

Thank you for your time.