default_image

ताजा समाचारहरु

nepal vs zim

March 4, 2018

चौथो ओभरमा जिम्बावेको ५० रन पुरा

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप छनोट अन्तर्गतको पहिलो खेलमा आयोजक जिम्बावेसँग टस हारेर पहिले बलिङ गर्नुपरेको नेपाली टोलीविरुद्ध जिम्बावेले ४ ओभरको अन्त्यमा ५१ रन खडा गरेको छ । इनिन्ग्सको पहिलो ओभरमा ५ डट दिएका सोमपाल कामीको तेसो बलमा भने सेफास जुवाओले छक्का प्रहार गरेका थिए । दोस्रो ओभरमा कप्तान पारस आफैँ बलिङ गर्न आउँदा उनले […]

March 4, 2018

टस जितेर जिम्बावे पहिले ब्याटिङ गर्दै, ललितको डेब्यु

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप छनोट २०१८ अन्तर्गत आज नेपालले आफ्नो पहिलो खेल टेष्ट राष्ट्र जिम्बावेसँग खेल्दै छ । जिम्बावेको बुलावायोमा खेलिने सो खेल नेपाली समयअनुसार दिउसोको १.१५ बजे सुरु हुने छ । जिम्बावेले टस जितेर पहिले ब्याटिङ रोजेको छ । नेपालका लागि आज स्पिनर ललित नारायण राजवंशीले डेब्यु गर्दै छन् । आज ललितले नेपालको सुरुवाती ११ […]

March 4, 2018

विश्वकप छनोटको पहिलो खेलमा आज नेपाल टेष्ट राष्ट्र जिम्बावेसँग भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप छनोट २०१८ अन्तर्गत आज नेपालले आफ्नो पहिलो खेल टेष्ट राष्ट्र जिम्बावेसँग खेल्दै छ । जिम्बावेको बुलावायोमा खेलिने सो खेल नेपाली समयअनुसार दिउसोको १.१५ बजे सुरु हुने छ । नेपालले हालै सम्पन्न डिभिजन-२ प्रतियोगितामा उपविजेता बन्दै विश्वकप छनोटमा स्थान सुरक्षित बनाएको हो । नेपाल विश्वकप छनोटको समूह ‘बि’मा आयोजक जिम्बावे, […]

ronaldo-and-messi

March 4, 2018

रोनाल्डोले तोडे मेस्सीको किर्तिमान

म्याड्रिड (एजेन्सी) – गेटाफेसँगको जितमा २ गोल गरेका रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले ला लिगामा बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले बनाएको किर्तिमान तोडेका छन् । खेलमा व्यक्तिगत पहिलो गोल मार्फत उनले ३ सय गोल पुरा गरेका थिए ।  दुई गोल गर्दै ला लिगामा ३ सय गोल पुरा गरेका रोनाल्डो स्पेनिस शिर्ष डिभिजनमा ३ सय गोल गर्ने […]

March 4, 2018

विमल र किरण सम्मिलित टोलीले आइ-लिग जित्ने सम्भावना कति?

काठमाडौं (हाम्रो खेलकुद) – भारतमा जारी हिरो आइ-लिग अन्तिम अवस्थामा आइपुग्दा लिगमा रोमाञ्च भने कायमै रहेको छ । उपाधि जित्न मिनेर्भा पञ्जाब, नेरोका, मोहन बगान र इष्ट बेंगाल दौडमा रहेका छन् । मिनेर्भा पञ्जाब नेपाली गोलकिपर किरण चेम्जोङ सम्मिलित टोली हो । हाल मिनेर्भा १७ खेलमा ३२ अंकसहित तालिकाको अग्रस्थानमा रहेको छ । तर अहिले […]

March 4, 2018

रोनाल्डोको दुई गोलमा रियल म्याड्रिड विजयी

म्याड्रिड (एजेन्सी) – गए राति स्पेनिस लालिगामा साविक विजेता रियल म्याड्रिडले गेटाफेलाई ३-१ को गोलअन्तरले पराजित गरेको छ । रियलका लागि उसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । रियलले खेलको २४ औं मिनेटमा ग्यारेथ बेलको डिबक्स भित्रबाट गरेको प्रहारबाट खेलमा अग्रता लिन सफल भएको थियो । त्यस्तै पहिलो हाफको अन्तिम मिनेटमा रोनाल्डोले बक्समा […]

March 3, 2018

हेटौंडामा मेयर कप सुरु

अमृत चिमरिया हेटौंडा – हेटौंडामा तेस्रो मेयर कप फुटबल प्रतियोगिता सुरु हुँदा साविक विजेता वडा नं ७ पराजित भएको छ । शनिबार भएको उद्घाटन खेलमा पूर्व विजेता वडा नं १ को पाथिभरा फुटबल क्लबले वडा नं ७ लाई २–१ ले हराएको थियो । ७ नम्बर फुटबल टिमले सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन । १६ […]

Man Bahadur

March 3, 2018

मान बहादुर र प्रतिभा सर्वाेत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद ) – विभागीय दुई टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब चौथो एनएसटी–एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । आर्मी पुरुषतर्फ र एपीएफ महिलातर्फ च्याम्पियन बन्न सफल भएको हो । महिलातर्फ न्यु डायमण्डकी प्रतिभा माली र पुरुषतर्फ आर्मीका मान बहादुर श्रेष्ठ प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भए । […]

March 3, 2018

आइ लिगमा विमलको टोली मोहन बगानको जित

काठमाडौं (हाम्रो खेलकुद) – जारी हिरो आइ लिगमा नेपाली राष्ट्रिय टोलीका फरवार्ड विमल घर्ती मगर सम्मिलित मोहन बगानले चर्चिल ब्रदर्सलाई २-१ ले हराएको छ । मोहन बगानको जितमा विमल बेन्चमै सीमित रहे । पाहुना टोली मोहन बगानका लागि निखिल कदमले खेलको ५४ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर चर्चिल ब्रदर्सका मन्डे ओसागिले […]

Kumari futsal

March 3, 2018

कुमारीलाई महिला फुटसलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद ) – आयोजक कुमारी फुटसलको प्रथम कुमारी महिला फुटसल प्रतियोगिताको उपाधि जितेको छ । पक्नाजोलस्थित कुमारी फुटसलमा शनिबार भएको प्रतियोगिताको फाइनलमा आयोजक कुमारी फुटसलले लेडी लायन्सलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । कुमारीको जितमा मनिषा थापामगरले दुई तथा प्रिति राईले एक गोल गरिन् । लेडी लायन्सका बिमला […]

Success

Thank you for your time.