default_image

ताजा समाचारहरु

March 5, 2018

नेपाल विरुद्ध जिम्बावे [फोटो फिचर]

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल जिम्बावे विरुद्ध १ सय १६ रनले पराजित भयो । ३ सय ८० रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ५० ओभरमा २ सय ६४ रन मात्र जोड्न सफल भयो । हेर्नुहोस् आजका खेलका केहि झलकहरु । तस्बिर: आइसीसी

March 4, 2018

सिद्धार्थ निष्ट लिटिल फ्लावर प्रिमियर लिग च्याम्पियन

धनगढी (हाम्रो खेलकुद) – धनगढीको सिद्धार्थ सिसु सदनले निष्ट लिटिल फ्लावर प्रिमियर लिगको उपाधि जितेको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा आइतबार कञ्चनपुरको लिटिल बुद्धमाथि ९ विकेटको जित हासिल गर्दै सिद्धार्थ च्याम्पियन बनेको हो । सिद्धार्थले ५० हजार र लिटिल वुद्धले २५ हजार रुपैयाँ प्राप्त गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको कञ्चनपुरको लिटिल बुद्धले निर्धारित […]

messi

March 4, 2018

एथ्लेटिको विरुद्धको जितमा मेस्सीको फ्री किक निर्णायक

बार्सिलोना (एजेन्सी) – एथेलेटिको म्याड्रिडलाई घरेलु मैदानमा १-० ले पराजित गर्दै बार्सिलोना शिर्ष स्थानमा अग्रता बलियो बनाउन सफल भएको छ । दोस्रो स्थानको एथ्लेटिकोलाई पराजित गरेपछि बार्सिलोनाको २७ खेलमा ६९ अंक भएको हो । एथ्लेटिकोको भने दोस्रो स्थानमा ६१ अंक छ । बार्सिलोनाको जितमा लियोनल मेस्सीले पहिलो हाफमा फ्री किक मार्फत गरेको गोल नै निर्णायक रह्यो । […]

March 4, 2018

नेपाल १ सय १६ रनले पराजित, ब्याटिङ सन्तोषजनक

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ को पहिलो खेलमा नेपाल टेष्ट राष्ट्र जिम्बावेसँग १ सय १६ रनले पराजित भएको छ । ३ सय ८१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ६४ रन मात्र जोड्न सक्यो । पराजित भए बावजुद नेपालको ब्याटिङ आज सन्तोषजनक रह्यो । नेपालका […]

Aarif

March 4, 2018

जिम्बावे विरुद्ध आरिफको अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) –विश्वकप छनोट चरण अन्तर्गत पहिलो खेलमा घरेलु टोली जिम्बावेविरुद्ध ३ सय ८१ रनको विशाल लक्ष्य पछ्याई रहेको नेपाली टोलीका लागि आरिफ शेखलेपनि अर्धशतक पुरा गरेका छन् । यसअघि शरद भेषावकर ५२ रन बनाउँदै आउट भएपछि यस खेलमा ५० रन पुरा गर्ने आरिफ दोस्रो नेपाली ब्याट्सम्यान बनेका हुन् । उनले ५८ बलको सामना गर्दै ५ चौका प्रहार गरे । लिस्ट […]

sarad

March 4, 2018

जिम्बावे विरुद्ध शरदको अर्धशतक पुरा

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप छनोट चरण अन्तर्गत पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग लक्ष्य पछ्याई रहेको नेपाली टोलीका लागि शरद भेषावकरले अर्धशतक पुरा गरेका छन् । टस हारेर बलिङको निम्तो पाएको नेपाली टोलीले टेस्ट मान्यता प्राप्त जिम्बावेसँग ३ रन ८१ रनको विशाल लक्ष्य पाएको थियो । नेपालले हाल ३६ ओभरको अन्त्यसम्म ४ विकेटको क्षतिमा १ सय ७९ रन बनाएको छ । शरदले ४३ […]

neymar brazil olympics

March 4, 2018

नेयमारको सफल शल्यक्रिया, विश्वकप खेल्न पाउलान् ?

बेलो होरिजोन्टे, ब्राजिल (एजेन्सी) – पेरिस सेन्ट-जर्मन(पिएसजी) का स्टार स्ट्राइकर नेयमारको शल्यक्रिया सम्पन्न भएको छ । फ्रान्सको लिग वन अन्तर्गत मार्सेसँगको खेलमा चोट बोकेका नेयमारको बेलो होरिजोन्टेमा ब्राजिल राष्ट्रिय टोलीका चिकित्शकहरुको नेतृत्वमा शल्यक्रिया भएको हो । “नेयमारको शल्यक्रिया सम्पन्न भएको छ,” ब्राजिल फुटबल संघले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ, “नेयमारको प्रगतिमा हामी ६ हप्तापछि पुनः जानकारी लिनेछौं । […]

March 4, 2018

पुलिस झापा गोल्डकपको क्वार्टरफाइनलमा

सबिन शेर्मा झापा – नेपाल पुलिस क्लब तेस्रो रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । डोमालाल राजवंशी रंगशालामा आइतबार अग्नी रुपन्देही ११ लाई १–० ले हराउँदै पुलिस अन्तिम आठमा पुगेको छ । रजिन सुब्बाले ८२ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो । पुलिसका सुमन लामा खेलको म्यान अफ दी घोषित भएका […]

Astore

March 4, 2018

फियोरेन्टिनाका कप्तानको टिम होटलमा मृत्यु

रोम (एजेन्सी) – फियोरेन्टिनाका ३१ वर्षीय कप्तान डेभिड एस्टोरी टिम होटेलमा मृत फेला परेका छन् । उडिनिजसँगको खेल अघि टोलीसँग होटलमा रहेका एस्टोरी होटलको कोठामा मृत फेला परेका हुन् ।  एसि मिलानका पूर्व डिफेन्डर एस्टोरीको निधन भएपछी आज हुने फियोरेन्टिना र उडिनिजबीचको खेल स्थगित भएको छ । फियोरेन्टिनाको अफिसियल वेबसाइटमा एस्टोरीको निधन पछि क्लब गहिरो शोकमा रहेको बताउँदै र परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दै मिडियालाई यस […]

March 4, 2018

राजा र टेलरको शतकीय पारी, नेपाललाई ३ सय ८१ रनको विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – जिम्बावेमा जारी विश्वकप छनोट २०१८ अन्तर्गत आज नेपाल र जिम्बावे भिड्दै छन् । टस जितेर पहिले ब्याटिङ रोजेको जिम्बावेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाई ३ रन ८० रन बनाएको छ । जिम्बावेका लागि मिडलअर्डर ब्याट्सम्यानद्वय बेन्डन टेलर र शिकन्दर राजा दुवैले शतकीय पारी खेले । जिम्बावेका दुवै ओपनरले निकै विष्फोटक […]

Success

Thank you for your time.