default_image

ताजा समाचारहरु

March 6, 2018

पाकिस्तान जाने ह्यान्डबल टोलीको पोखरामा विदाई

पोखरा (हाम्रो खेलकुद) – नेपालले पाकिस्तानको फैसलावादमा आयोजना हुने आइएचएफ ट्रफी अन्तराष्ट्रिय ह्याण्डबलमा भाग लिने भएको छ । प्रतियोगितामा भाग नेपाली खेलाडी खेलाडीसहितको टोलीलाई मंगलबार पोखरामा विदाई गरियो । प्रतियोगिता मार्च १० देखि १५ सम्म आयोजना हुने नेपाल ह्याण्डबल संघले जानकारी दियो । प्रतियोगितामा नेपालका १९ बर्ष र २१ बर्ष मूनिको टोलीले प्रतिस्पर्धा गर्नेछ । […]

March 6, 2018

आफ्नो घरेलु मैदानमा पिएसजीको नतिजा उल्टाउने आशा

पेरिस (एजेन्सी) – युइएफए च्याम्पियन्स लिग अन्तर्गत आज अन्तिम १६ को दोस्रो लेगमा साविक विजेता रियल म्याड्रिड पिएसजीसँग भिड्दै छ । पहिलो लेगमा रियलले सान्टियागो बर्नबाउमा ३-१ को जित हांसिल गरेको थियो । पिएसजी आज आफ्ना स्टार फरवार्ड नेयमार बिनै मैदानमा उत्रिन बाध्य हुने छ । अघिल्लो हप्ता मार्से विरुद्धको खेलमा नेयमारको खुट्टामा चोट लागेको […]

March 6, 2018

युनाइटेडको उत्कृष्ट पुनरागमन

लण्डन (एजेन्सी)– निमान्या म्याटिचले इन्जुरी समयमा गोल गरेपछि २ गोलले पछि परेको खेलमा म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा गएराती क्रिस्टल प्यालेसलाई ३–२ ले हराएको छ । एन्ड्रोस टाउनसेन्ड र प्याट्रिक भान आनहोल्टको गोलमा ४८ मिनेटमा प्यालेसले २–० को अग्रता लिएको थियो । ५५ औं मिनेटमा रक्षक क्रिस स्मलिङले एन्टोनियो भ्यालेन्सियाको क्रसमा हेड गोल गर्दै खेलमा फर्काउने कोशिस गरेका […]

March 5, 2018

पाँचथर एन्फा शेर्पा समूहको पक्षमा

दिपक बोहोरा पाँचथर– अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय समितिको निर्वाचन नजिकिदै गर्दा जिल्ला संघले कसको पक्षमा लाग्ने भनेर खुल्न थालेका छन् । चैत १४ गते हुने निर्वाचनका लागि एन्फाका वरिष्ठ उपाध्यक्ष मणी कुँवर र पूर्व उपाध्यक्ष कर्मा छिरिङ शेर्पा अलग अलग समूह बनाएर उत्रेका छन् । अहिले दुवै समूह आफ्नो पक्षमा मतदातालाई आकर्षित […]

March 5, 2018

सहिद स्मारक र वडा नं १२ विजयी

अमृत चिमरिया हेटौंडा– तेस्रो मेयर कप फुटबल प्रतियोगितामा वडा नं १२ र वडा नं ११ विजयी भएका छन् । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हेटौंडा–४ स्थित लोकतान्त्रिक खेलकुद मैदान (हुप्रचौर) मा जारी प्रतियोगितामा सोमबार पहिलो खेलमा वडा नं १२ ले वडा नं ५ को रुद्रेश्वर फुटबल टोलीलाई २–१ ले हरायो । ३७ औं मिनेटमा अशोक घलानको पेनाल्टी […]

messi

March 5, 2018

मेस्सीको ६ सय गोल, हेर्नुहोस उनको गोलको तथ्य

बार्सिलोना (एजेन्सी) – एथ्लेटिको म्याड्रिडसँगको १-० को जित मा फ्री किक मार्फत निर्णायक गोल गरेका लियोनल मेस्सीले आफ्नो करियरको ६ सय गोल पनि पुरा गरेका थिए । करिब ३० यार्डबाट उत्कृष्ट गोल गर्दै मेस्सीले ६ सय गोल पुरा गरेका थिए । बार्सिलोनाको लागि  ५ सय ३९ गोल गरेका उनले अर्जेन्टिनाका लागि ६१ गोल गरेका छन् । […]

March 5, 2018

एपीएफले भलिबल, व्याडमिन्टन र लनटेनिस आयोजना गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – सशस्त्र प्रहरी बल (एपीएफ) नेपालको केन्द्रिय खेलकुद समितिले ‘चौधौं राष्ट्रव्यापी कृष्ण मोहन स्मृति खुुल्ला व्याडमिन्टन प्रतियोगिता’, ‘दशौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता’ र ‘सशस्त्र प्रहरी महानिरीक्षक पाँचौं राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगिता’ आयोजना गर्ने भएको छ । एपीएफको खेलकुद समितिले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै तीन प्रतियोगिता यही फागुन २७ गतेबाट […]

March 5, 2018

रुस्लान थ्रीस्टारको एपीएफमाथि बदला

बिर्तामोड (हाम्रो खेलकुद)- रुस्लान थ्री स्टार क्लबले एपीएफलाई १-० ले हराउँदै तीन दिन अघि चितवनमा भएको विशाल रनिङ शिल्डको फाइनलमा ब्यहोरेको हारको बदला लिएको छ । बिर्तामोडमा जारी रमपम झापा गोल्डकपको तेस्रो दिनको खेलमा थ्री स्टारका अजायी मार्टिन्सको गोल निर्णायक सावित भयो । मार्टिन्सले खेलको ५७ औं मिनेटमा गोल गर्दै टीमलाई जित दिलाएका थिए । […]

March 5, 2018

नेपाल विरुद्ध जिम्बावे [हाइलाइट्स]

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप अन्तर्गत छनोट चरणको पहिलो खेलमा नेपाल घरेलु टोली जिम्बावेसँग १ सय १६ रनले पराजित भयो । हेर्नुहोस खेलको हाइलाइट्स भिडियो । भिडियो : आइसिसि

March 5, 2018

म्यानचेस्टर सिटी चेल्सी विरुद्ध विजयी

म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिग अन्तर्गत साविक विजेता चेल्सी म्यानचेस्टर सिटीविरुद्ध १-० ले पराजित भएको छ । सिटीका लागि निर्णायक गोल मिडफिल्डर बर्नार्डो सिल्भाले गरेका थिए । सिटीले पहिलो हाफमा अधिकांश नियन्त्रण लिए पनि गोल गर्न भने असफल भएको थियो । लेरोय सानेको प्रहार चेल्सीका डिफेन्डर सेजार एज्पिलीक्वेटाले गोललाइनबाट क्लियर पनि गरेका थिए । तर […]

Success

Thank you for your time.