default_image

ताजा समाचारहरु

March 12, 2018

न्यु डायमण्ड र एपीएफ विजयी

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौ सशस्त्र प्रहरी महानिरीक्षक (एआइजी) खुल्ला महिला भलिबल प्रतियोगितामा साविकको विजेता शिवम् न्यु डायमण्ड एकेडेमी र उपविजेता नेपाल एपीएफ क्लबले विजयी शुरुवात गरेका छन् । सशस्त्र प्रहरी बलको मुख्यालय हल्चोकमा सोमबार भएको खेलमा शिवम् न्यु डाइमण्ड एकेडेमीले विभागी त्रिभुवन आर्मी क्लवलाई २५–१७, २५–१२ र २५–१५ को सोझो सेटमा पराजित गर्दै विजयी […]

March 12, 2018

टियु ‘ए’ र गोल्डेनगेट क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन विश्व विद्यालयको ‘ए’ टोली र गोल्डेनगेट कलेज राजधानीमा जारी दोस्रो संस्करणको युनभर्सिटी क्रिकेट कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । टियु ‘ए’ समूह ‘ए’ बाट र गोल्डेगेट कलेज समूह ‘बी’ बाट अन्तिम आठमा पुग्न सफल भएका हुन् । यससँगै प्रतियोगिताको क्वार्टरफाइनल समिकरण पूरा भएको छ । समूह ‘ए’ […]

March 12, 2018

सुरेन्द्र र कुुसुम युथ एशियन बक्सिङका लागि छनोट

काठमाडौं (हाम्रो खेलकुद) – झापाका सुरेन्द्र राई र नक्सालकी कुसुम तामाङ एएसबिसी युथ एशियन कन्फिडेरेसन बक्सिङ च्याम्पियनसिपका लागि छनोट भएका छन् । सोमबार सुरेन्द्रले मकवानपुरका सन्दिप खतिवडालाई अंकका आधारमा पराजित गदै बैंककको टिकट काटेका हुन् । पुरुष ५६ केजी तौल समूहको अन्तिम छनोट खेलमा पाँचै जना निर्णायकले राईको पक्षमा निर्णय दिए पछि सन्दिप ५–० ले […]

March 12, 2018

योगेश झापा गोल्डकपका सर्वोत्कृष्ट खेलाडी

बिर्तामोड (हाम्रो खेलकुद) – आज सम्पन्न झापा गोल्डकपमा नेपाल त्रिभुवन आर्मी क्लबले रमपम झापा ११ लाई सडेन डेथमा ८-७ ले हराएको छ । सो जितसँगै आर्मीले सिजनको सातौं उपाधि हात पारेको छ । निर्धारित समयमा झापाका लागि कर्ण लिम्बु र आर्मीका लागि भरत खवासले गोल गरेका थिए । निर्धारित समय र त्यसपश्चात अतिरिक्त समय १-१ […]

March 12, 2018

झापा गोल्डकप: आर्मीलाई सिजनको सातौं उपाधि

बिर्तामोड (हाम्रो खेलकुद) – झापा गोल्डकपको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले रमपन झापा ११ लाई सडन डेथमा ८-७ ले हराउँदै सिजनको सातौं उपाधि जितेको छ । झापाले खेलको तेस्रो मिनेटमै फ्रिकिक पाएको थियो । सो फ्रिकिकमा विश्वास श्रेष्ठको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले बचाऊ गरेका थिए । त्यस्तै खेलको ३० औं मिनेटमा विश्वासको क्रसमा […]

March 12, 2018

हङकङ १ सय ५३ रनमै समेटियो, सन्दिपको ३ विकेट

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ अन्तर्गत आज समूह चरणको अन्तिम खेलमा नेपाल र हङकङ भिड्दै छन् । टस जितेर पहिले ब्याटिङ गरेको हङकङ ४८ ओभर २ बलमा १ सय ५३ रन बनाउँदै अलआउट हुन पुग्यो । हङकङका ओपनर निजाकत खानले सर्वाधिक ४७ रन जोडे । उनलाई ललित राजवंशीले आउट गरेका थिए […]

March 12, 2018

झापा गोल्डकप फाइनल: पहिलो हाफमा आर्मी र झापा गोलरहित

बिर्तामोड (हाम्रो खेलकुद) – झापा गोल्डकपको फाइनल अन्तर्गत आज रमपम झापा ११ र त्रिभुवन आर्मी क्लब भिड्दै छन् । पहिलो हाफको अन्त्यसम्म दुवै टोलीले गोल गर्न सकेका छैनन् । झापाले खेलको तेस्रो मिनेटमै फ्रिकिक पाएको थियो । सो फ्रिकिकमा विश्वास श्रेष्ठको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले बचाऊ गरेका थिए । त्यस्तै खेलको ३० औं मिनेटमा […]

March 12, 2018

टस हारेको नेपाललाई पहिले बलिङको निम्तो, यस्तो छ सुपर सिक्स सम्भावना

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ अन्तर्गत आज समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग भिड्दै छ । आफ्ना अघिल्ला ३ खेल हारे पनि नेपालको सुपर सिक्समा पुग्ने सम्भावना भने अझै जीवित रहेको छ । टस हारेको नेपालले पहिले बलिङको निम्तो पाएको छ ।   नेपाल आफ्नो पहिलो खेलमा जिम्बावेसँग १ सय १६ रनले पराजित […]

March 12, 2018

झापा गोल्डकप फाइनल: आर्मी र झापा ११ भिड्दै

बिर्तामोड (हाम्रो खेलकुद) – झापा गोल्डकपको निरन्तर तेस्रो पटक फाइनलमा पुगेको रमपम झापा ११ र यो वर्षको सर्वाधिक सफल टोली त्रिभुवन आर्मी क्लब आज उपाधिका लागि भिड्दै छन् । वीरगन्जमा विशाल स्मृति जितेको आर्मीले त्यसपछि सताक्षी गोल्डकप, मेची नेत्रालय काकरभिट्टा गोल्डकप, नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप , सिमरा गोल्डकप र हेटौडा गोल्डको उपाधि जितेको थियो […]

March 12, 2018

ह्यारी केन घाइते, इंग्ल्यान्ड र टोटनह्याम चिन्तित

लण्डन (एजेन्सी) – इंग्ल्यान्ड तथा टोटनह्यामका स्ट्राइकर ह्यारी केन गए राति बोर्नमथ विरुद्ध घाइते भएका छन् । खुट्टाको जोर्नीमा चोटका कारण उनलाई खेलको ३० औं मिनेटमा मैदानबाट बाहिर निकालिएको थियो । बोर्नमथका गोलकिपर अस्मिर बेगोभिचसँग भिड्दा केन घाइते हुन पुगेका थिए । केन बाहिरिंदा टोटनह्याम १-० ले हारिरहेको थियो । तर उनको अनुपस्थितिमा पनि टोटनह्यामले […]

Success

Thank you for your time.