default_image

ताजा समाचारहरु

March 14, 2018

न्यु डायमण्ड र पुलिस सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता न्यु डायमण्ड एकेडेमी र विभागीय नेपाल पुलिस क्लब पाँचौं सशस्त्र प्रहरी महानिरीक्षक राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकस्थित भलिबल कोर्टमा बुधबार भएको खेलमा डिफेन्डिङ च्याम्पियन शिवम् न्यु डायमण्ड एकेडेमीले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–१, २५–३ र २५–१० को […]

March 14, 2018

नङ्सल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबकी नङ्सल तामाङ १४ औं कृष्णमोहन स्मृति खुुल्ला व्याडमिन्टन प्रतियोगिता अन्तर्गतको महिला एकलतर्फ च्याम्पियन बनेकी छन् । एपीएफ मुख्यालय हल्चोकमा बुधबार भएको फाइनलमा नङ्सलले आफ्नै क्लबकी रशिला महर्जनलाई २–१ को सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएकी हुन् । नङ्सलले रशिलामाथि २१–१९, १९–२१ र २१–१९ को जित निकालन् […]

March 14, 2018

गोल्डेनगेट र डिएभी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – गोल्डेनगेट कलेज र डिएभी कलेज राजधानीमा जारी दोस्रो संस्करणको युनिभर्सिटी क्रिकेट कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । दुई टोलीको सेमिफाइनल यात्रासँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । यसअघि कसमस र टियुले अन्तिम चारमा स्थान बनाएका थिए । शुक्रबार पहलो सेमिफाइनलमा टियु र कसमस कलेज तथा दोस्रो सेमिफाइनलमा […]

March 14, 2018

डिपिएल–२ लाई आइसीसीको मान्यता

काठमाडौं (हाम्रो खेलकुद)– धनगढी प्रिमियर लिग (डिपिएल)–२ ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) बाट मान्यता पाएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए) ले बुधबार एक विज्ञप्ति जारी गर्दै आइसीसीबाट मान्यता पाएको उल्लेख गरेको छ । आइसीसीका सिनियर क्रिकेट अपरेशन म्यानेजर सिलिभ हिट्जककले पठाएको पत्रमा आइसीसीले आफ्ना सम्पूर्ण सदस्य राष्ट्रहरुलाई रुस्लान डीपीएल–२ लाई आइसीसीको मान्यता रहेको […]

hazard chelsea

March 14, 2018

बार्सिलोना विरुद्ध चेल्सीको सम्भावित ११

बार्सिलोना (एजेन्सी) – आज राति च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेगमा बार्सिलोना र चेल्सी नु क्याम्पमा भिड्दै छन् । स्ट्यामफोर्ड ब्रिजमा खेलिएको पहिलो लेग १-१ को बराबरीमा सकिएको थियो ।  चेल्सीको अग्रपंक्ति केहि कम्जोर देखिएको छ । एल्भारो मोराटा र ओलिभियर जिरुडगरी दुई स्ट्राइकर भए पनि विंगर एडेन हाजार्डलाई अग्रपंक्तिमा खेलाउने सम्भावना रहेको छ […]

March 14, 2018

चेल्सीविरुद्ध बार्सिलोनाको सम्भावित ११

बार्सिलोना (एजेन्सी) – आज राति च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेगमा बार्सिलोना र चेल्सी नु क्याम्पमा भिड्दै छन् । स्ट्यामफोर्ड ब्रिजमा खेलिएको पहिलो लेग १-१ को बराबरीमा सकिएको थियो । घरेलु लिगमा बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले पारिवारिक कारणले मालागाविरुद्धको खेल गुमाएका थिए । आज भने मेस्सी पुन: बार्सिलोनाको अग्रपंक्ति सम्हाल्न टोलीमा फर्किने छन् […]

March 14, 2018

जनप्रेमी र ग्यासियरलाई भलिबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– कौशलटारको जनप्रेमी माविले चौथो उपत्यकाव्यापी छात्र तथा छात्रा एजे कप भलिबल प्रतियोगिताअन्तर्गत छात्रातर्फको उपाधि जितेको छ । छात्रतर्फको उपाधि ग्यासियर स्कुल काठमाडौंले जितेको छ । छात्रातर्फको फाइनलमा जनप्रेमीले आदर्श ज्योति स्कुललाई ३–० ले हराएको थियो । बुधबार नै भएको छात्रतर्फको फाइनलमा ग्यासियरले आदर्श ज्योति माविलाई ३–१ को सेटले पराजित गर्दै उपाधि जित्यो […]

March 14, 2018

पुलिस तिलोत्तमा गोल्डकपको फाइनलमा, रुपन्देही पराजित

दिपक न्यौपाने बटुवल – आयोजक लाली रुपन्देही ११ लाई बुधबार सडन डेथमा हराउँदै नेपाल पुलिस क्लब २० औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । गोलकिपर रोशन खड्काको उच्च प्रदर्शन र सडन डेथमा रेजिन सुब्बाको गोलबाट विजयी हुँदै पुलिस उपाधि नजिक पुगेको हो । शनिबार हुने फाइनलमा पुलिसले रुस्लान थ्री स्टार क्लब र लक्ष्मी […]

March 14, 2018

मेस्सी र इनीएस्टा चेल्सीविरुद्ध मैदानमा उत्रिने

बार्सिलोना (एजेन्सी)- गत हप्ता तेस्रो सन्तान जन्मिएका कारण नखेलेका स्टार खेलाडी मेस्सी र  इन्जुरीका  कारण मैदानबाट बाहिर रहेका आन्द्रेस  इनीएस्टा आज हुने चेल्सी बिरुद्ध हुने च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगको खेलको लागि टोलिमा समेटिएका छन् । ह्यामस्टिरिङ् इन्जुरीका कारण मैदानमा नदेखिएका भेट्रान खेलाडी आन्द्रेस  इनीएस्टालाई कोच एर्नेस्टो भाल्भेर्डेले मार्च ४ पछि पहिलोपल्ट टोलिमा समेटेका छन् । उनि एटलेटीको मड्रीडविरुद्धको […]

March 14, 2018

चेल्सी र बार्सिलोनाबीच महत्त्वपूर्ण च्याम्पियन्स लिग भिडन्त

बार्सिलोना (एजेन्सी) – आज राति च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेगमा बार्सिलोना र चेल्सी नु क्याम्पमा भिड्दै छन् । स्ट्यामफोर्ड ब्रिजमा खेलिएको पहिलो लेग १-१ को बराबरीमा सकिएको थियो । घरेलु लिगमा बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले पारिवारिक कारणले मालागाविरुद्धको खेल गुमाएका थिए । आज भने मेस्सी पुन: बार्सिलोनाको अग्रपंक्ति सम्हाल्न टोलीमा फर्किने छन् […]

Success

Thank you for your time.