default_image

ताजा समाचारहरु

March 16, 2018

आर्सनल र एट्लेटिको म्याड्रिड युरोपा लिगको क्वाटरफाइनलमा, समिकरण पुरा

नियोम (एजेन्सी) – गए राति युरोपा लिगमा युरोपका बलिया मानिने एट्लेटिको म्याड्रिड र आर्सनलले अन्तिम १६ को दोस्रो लेगमा सहज जित दर्ता गर्दै क्वाटरफाइनलमा आफ्नो स्थान पक्का गरेका हुन् । यसै साथ क्वाटरफाइनलको समिकरण पनि पुरा भएको छ भने अन्तिम ८ को ‘ड्र’ आज बेलुका हुनेछ । क्वाटरफाइनलमा इंग्ल्यान्ड, स्पेन, इटाली, फ्रान्स, जर्मनी र पोर्चुगलका […]

March 16, 2018

सावित्रा र अनिताले माल्दिभ्स फुटसल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेत लगातार दोस्रो माल्दिभ्सको महिला फुटसलमा खेल्ने भएका छन् । गत सिजन माल्दिभ्स एयरपोर्ट कम्पनीबाट खेलेका सावित्रा र अनिताले यो सिजन भने पुलिस क्लबबाट खेल्ने भएका छन् । बिहीबारबाट सुरु भइसकेको प्रतियोगिता अप्रिल १५ सम्म चल्नेछ । लगातार दोस्रो वर्ष माल्दिभ्समा व्यावसायिक […]

March 16, 2018

नेयमारलाई रियल पुर्याउने पिताको वाचा

म्याड्रिड (एजेन्सी)– सिजनको सुरुवातमा नेयमार पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेको केहि समयपछि नै उनले क्लब छोड्न चाहेको चर्चा सुरु भएको थियो । उनका पिताले फ्रान्सेली क्लब छाडेर नेयमार स्पेनिस क्लब रियल म्याड्रिड जाने यसअघि नै वाचा गरिसकेको खबर सार्वजनिक भएको छ । उनले पिएसजीबाट नेयमारलाई रियल पुर्याउन सम्भव सबै खाले प्रयास गर्ने वचन दिएको बताइएको […]

afghanistan

March 15, 2018

सुपर सिक्समा वेस्ट इन्डिज अफगानिस्तानसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – विश्व कप छनोट अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा अफगानिस्तानले वेस्ट इन्डिजलाई ३ विकेटले पराजित गरेको छ । उत्कृष्ट बलिङ गर्दै वेस्ट इन्डिजलाई १ सय ९७ रनमा रोक्न सफल अफगानिस्तानले ४७.४ ओभरमा लक्ष्य पुरा गर्दै विश्व कपमा स्थान बनाउने सम्भावना जीवित राखेको हो । समूह चरणमा सोचे अनुरुप प्रदर्शन गर्न नसकेपछि अफगानिस्तानको सुपर सिक्सको यात्रा […]

March 15, 2018

नेपालको एक दिवसीय मान्यता सुनिश्चित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसीसी एक दिवसीय मान्यता सुनिश्चित गरेको छ । लिस्ट ‘ए’ क्रिकेट खेलिरहेको नेपालले अब ४ वर्षसम्म एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा आफ्नो सहभागिता जनाउने छ । नेपालले आज पपुवा न्यु गिनीलाई ६ विकेटले हराउँदै विश्वकप छनोट प्रतियोगिताको सातौं स्थानको प्ले-अफमा प्रवेश गरेको थियो । त्यस्तै अर्को खेलमा नेदरल्यान्ड्सले हङकङलाई हराएपछि […]

APF Volleyball

March 15, 2018

न्यु डायमण्ड र एपीएफ उपाधि नजिक

काठमाडौं (हाम्रो खेलकुद) – साविकको विजेता शिवम् न्यु डायमण्ड एकेडेमी र उपविजेता नेपाल एपीएफ क्लब पाँचौ सशस्त्र प्रहरी महानिरीक्षक राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । यससँगै यि दुई टोलीले यो सिजन लगातार आठपटक उपाधिका लागि खेल्न लागेका हुन् । यि दुई टोलीले पोखरामा तीज भलिबल, ढोरपाटन लिग, न्यु डायमण्ड कप, मेयर […]

March 15, 2018

रत्नजित र नवीनको जोडी पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र नवीन श्रेष्ठको जोडी १४ औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला व्याडमिन्टन प्रतियोगिता अन्तर्गतको पुरुष युगलतर्फ च्याम्पियन बनेको छ । सशस्त्र प्रहरी बल (एपीएफ)को मुख्यालयमा बिहिबार भएको फाइनलमा आर्मीका रत्नजित तामाङ र नवीन श्रेष्ठको जोडीले नेपाल एपीएफ क्लवका दिपेश धामी र विजित थापामगरको जोडीलाई २–१ को सेटमा […]

TSC vs MMC

March 15, 2018

थ्री स्टार २-१ मनाङ [हाइलाइट्स]

बुटवल – लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्ग्दी क्लबलाई २-१ ले पराजित गर्दै रुस्लान थ्री स्टार क्लब २० औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । खेलको हाइलाइट्स हेर्नुहोस :

Three Star

March 15, 2018

रुस्लान थ्री स्टार तिलोत्तमा गोल्डकपको फाइनलमा, मनाङ फेरि पराजित

दिपक न्यौपाने बुटवल – लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्ग्दी क्लबलाई २-१ ले पराजित गर्दै रुस्लान थ्री स्टार क्लब २० औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । तस्बिर : मनोज थापा यो वर्ष थ्री स्टारसँगको तेस्रो भेटमा मनाङ तीन पटक नै पराजित भएको हो । माघ १३ गते मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबल प्रतियोगिताको […]

Dipendra Singh Airee

March 15, 2018

दिपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपाल विजयी, एक दिवसीय मान्यताको आशा बलियो

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले पपुवा न्यु गिनीलाई ६ विकेटले हराएको छ । १ सय १५ रनको लक्ष्य पछ्याएको नेपालले सो लक्ष्य २३ ओभरमै पुरा गर्‍यो । नेपालको जितमा बलिङ र ब्याटिङ दुवैतर्फ दिपेन्द्र सिंह ऐरी नायक रहे । यस जितसँगै नेपाल सातौं स्थानको प्ले-अफ खेलको लागि छनोट भएको छ […]

Success

Thank you for your time.