default_image

ताजा समाचारहरु

Nepali Cricket Nepal Cricket

March 17, 2018

नेपाल नेदरल्यान्ड्स विरुद्ध पराजित, प्रतियोगितामा आठौं

काठमाडौं (हाम्रो खेलकुद) – जारी आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ अन्तर्गत सातौं स्थानको प्ले-अफमा नेपाल नेदरल्यान्ड्स विरुद्ध ४५ रनले पराजित भएको छ । यस नतिजासँग नेपाल प्रतियोगितामा आठौं भएको छ । १ सय ९० रनको लक्ष्य पछ्याएको नेपाल ४४ ओभर ४ बलमा १ सय ४४ बनाउँदै अलआउट हुन पुग्यो । नेपालको आज ब्याटिङ प्रदर्शन निकै […]

full contact karate

March 17, 2018

फुल कन्ट्याक्ट करातेमा सनी र मन्जु च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीकाद्वय सनीसिंह सुनार र मन्जु विक १५ औं राष्ट्रिय पुरुष तौलसमूह तथा १४ औं राष्ट्रिय महिला खुला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिताको खुला तौल समूहमा च्याम्पियन बनेका छन् । सनी पुरुषमा र मञ्जु महिलामा च्याम्पियन बनेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार भएको पुरुष फाइनलमा सनीले प्रदेश […]

March 17, 2018

निराजन तिलोत्तमा गोल्डकपका सर्वोकृष्ट खेलाडी

बुटवल (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लबका कप्तान निराजन खड्का बुटवलमा सम्पन्न २० औं तिलोत्तमा गोल्डकपका सर्वोकृष्ट खेलाडी बनेका छन् । थ्री स्टारलाई प्रतियोगिता जिताउने क्रममा फाइनलमा पुलिस विरुद्ध २-० को जितमा गोल गरेका मिडफिल्डर निराजन प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित भएका हुन् । उनले १ थान स्कुटर प्राप्त गरे । करिब १ महिना अघि धरानको बुढासुब्बा गोल्डकपमा पुलिसलाई नै फाइनलमा […]

March 17, 2018

थ्री स्टार क्लब २-० नेपाल पुलिस क्लब (हाइलाइट्स)

बुटवल (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबलाई २० औं तिलोत्तमा गोल्ड कपको फाइनलमा २-० ले पराजित गर्दै थ्री स्टार कल्बले उपाधि जितेको छ । हेर्नुहोस खेलका हाइलाइट्स ।  

Winner Army

March 17, 2018

टियुुलाई युनिभर्सिटी क्रिकेट कपको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन विश्वविद्यालय ‘टियु’ को ‘ए’ टिमले युनिभर्सिटी क्रिकेट कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा टियुले डिएभी कलेजलाई ६ विकेटले पराजत गर्दै दोस्रो संस्करणको उपाधि आफ्नो पक्षमा पारेको हो । डिएभीले दिएको १ सय ४२ रनको लक्ष्य टियुले १९ ओभर ३ बलमा ४ विकेट […]

Three Star Title

March 17, 2018

पुलिसलाई हराउँदै थ्री स्टारलाई तिलोत्तमा गोल्डकपको उपाधि

पुनरागमन पछिको तेस्रो उपाधि   दिपक न्यौपाने बुटवल – नेपाल पुलिस क्लबलाई २-० ले पराजित गर्दै रुस्लान थ्री स्टार क्लबले २० औं तिलोत्तमा गोल्डकपको उपाधि जितेको छ । घरेलु फुटबलमा लामो समय पछि फर्केको थ्री स्टारले पुनरागमन पछि तेस्रो उपाधि जितेको हो । यसअघि थ्री स्टारले इटहरी गोल्डकप र धरान बुढासुब्बा गोल्ड कप जितेको थियो । १६ औं आहा-रारा […]

March 17, 2018

नेपाललाई १ सय ९० रनको लक्ष्य, सोमपालको ४ विकेट

काठमाडौं (हाम्रो खेलकुद) – जारी आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ अन्तर्गत आज सातौं स्थानको प्ले-अफमा नेपाल र नेदरल्यान्ड्स भिड्दै छन् । टस जितेर पहिले ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८९ रन बनाउन सफल भएको छ । नेपालका लागि पेस बलर सोमपाल कामीले नेदरल्यान्ड्सलाई सुरुवातमा तीन झट्का दिएका थिए । […]

March 17, 2018

नेदरल्यान्ड्सविरुद्ध नेपाल पहिले बलिङ गर्दै, वसन्तको स्थानमा शक्ति

काठमाडौं (हाम्रो खेलकुद) – जारी आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ अन्तर्गत आज नेपालले सातौं स्थानको प्ले-अफमा नेदरल्यान्ड्सविरुद्ध खेल्दै छ । नेदरल्यान्ड्सले टस जितेर पहिले ब्याटिङ रोजेको छ । नेपाली समयअनुसार सो खेल १.१५ बजे सुरु हुने छ । समूह ‘ए’ मा नेदरल्यान्ड्स एक जित दर्ता गर्दै चौथो स्थानमा रहेको थियो । त्यस्तै नेपालले पनि समूह ‘बि’ […]

Final Police vs Three Star

March 17, 2018

तिलोत्तमा गोल्डकपको फाइनलमा पुलिस र थ्री स्टार भिड्दै

दिपक न्यौपाने बुटवल – तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २० औं संस्करणको फाइनल शनिबार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा हुने फाइनलमा दुई ए डिभिजन टोली नेपाल पुलिस क्लब र रुस्लान थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुवै टोली वर्षको तेस्रो उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । यी दुई टोलीबीच यो वर्ष फाइनल हुन लागेको पनि तेस्रो […]

March 17, 2018

बंगलादेश फाइनलमा, भारतसँग उपाधि भिडन्त

कोलोम्बो (एजेन्सी)– श्रीलंकामाथि २ विकेटको सनसनीपूर्ण जित निकाल्दै बंगलादेश टि ट्वान्टी त्रिकोणात्मक श्रृखंलाको फाइनलमा पुगेको छ । बंगलादेशले आइतबार उपाधिका लागि भारतको सामना गर्नेछ । १ सय ६० रनको लक्ष्य पछ्याएको बंगलादेशले अन्तिम बल बाँकी रहँदा जित हासिल गरेको थियो । ओपनर तमिम इकवाल, मोहमदुल्ला र मुस्फिकर रहिमले ब्याटिङमा राम्रो प्रदर्शन गरेपछि बंगलादेश घरेलु टोलीमाथि […]

Success

Thank you for your time.