default_image

ताजा समाचारहरु

March 19, 2018

आर्मी अपराजित

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी ‘होम एण्ड अवे’ क्वीक्स बास्केटबल लिगमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ । लिग अन्तर्गत सोमबार भएको खेलमा जेभियर्स कलेजलाई ९३–७३ ले पराजित गर्दै आर्मीले लिगमा अपराजित यात्रा कायम राखेको हो । जेभियर्सको घरेलु कोर्टमा भएको खेलमा आर्मी पहिलो क्वार्टरमा २३–२८ ले पछि परेपनि त्यसपछिको […]

March 19, 2018

“टुडिखेलमा खेलेर वोर्ल्ड कप खेल्न सकिदैन”

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली क्रिकेट टोलीको स्वागतमा पुगेका क्रिकेट समर्थकहरुले निलम्बित क्रिकेट एसोसिएसन अफ नेपाल(क्यान) र नेपाल सरकारविरुद्ध चर्को नाराबाजी गरे । एक दिवशीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएको नेपाली टोलीलाई पूर्वाधार अपर्याप्त रहने त्यसैले क्यान र नेपाल सरकार क्रिकेट प्रति जिम्मेवार हुनुपर्ने समर्थकहरुको चाहना हो। हेर्नुहोस समर्थकहरुले गरेको नाराबाजीको भिडियो :

March 19, 2018

नेपालले एक दिवसिय मान्यता पाएको खुसियालीमा मैत्रीपूर्ण क्रिकेट

पोखरा (हाम्रो खेलकुद) – नेपालले एक दिवसिय क्रिकेटको मान्यता पाए संगै खुसियाली मनाउन पोखरामा मैत्रीपूर्ण खेल आयोजना गरिएको छ । पोखरा रंगशालामा सोमबार भएको मैत्रीपूर्ण खेलमा कास्की जिल्ला क्रिकेट संघ (बोर्ड ११) ले मंचलाई ११ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको बोर्ड ११ ले ५ विकेटको क्षतिमा १ सय २३ रन […]

Paras Khadka

March 19, 2018

पारस खड्का: नेपाल ठूलो क्रिकेट राष्ट्र बन्न सक्छ

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप छनोट चरणको खेलपछि नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत पाएको नेपाली टोलीका कप्तान पारस खड्कासँगको अन्तरर्वार्ता हेर्नुहोस ।  

March 19, 2018

धौलागिरी कप क्रिकेट : मालिका र नेविसंघ विजयी

अर्जुन कार्की बागलुङ– पाचौं धौलागिरी कप तथा चैत्राष्टमी टि ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो दिन सोमबार बागलुङ नगरपालिका–५, मालिका र नेपाल विद्यार्थी संघ बागलुङ विजयी भएका छन् । पहिलो खेलमा मालिकाले बलेवा क्रिकेट क्लबलाई ८ विकेटले हरायो । अर्को खेलमा नेवि संघले कुश्मा क्रिकेट क्लबलाई ५ विकेटले पराजित गर्यो । ८० रनको सामान्य लक्ष्य पछ्याएको मालिकाले […]

March 19, 2018

एक दिवसिय मान्यता पाएको नेपाली टोली आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद) – चार वर्षका लागि एक दिवसिय मान्य प्राप्त गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार साँझ स्वदेश आइपुगेको छ । नेपाली टोलीका स्वागत गर्न ठूलो संख्यामा समर्थक त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल पुगेका थिए । नवनियुक्त युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा, मन्त्रालयका सचिव महेश दाहाल,राखेप सदस्य सचिव केशवकुमार विष्ट लगायतले  विमानस्थलमा टोलीको स्वागत गरेका थिए […]

March 19, 2018

खेलाडी संघको निर्वाचन भोलि, नवलपरासीमा शनिबार

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गतको खेलाडी संघको रोकिएको निर्वाचन मंगलबार हुने भएको छ । गत माघ २२ गतेलाई तय भएको खेलाडी संघको चुनाव मंगलबार हुने एन्फाका सह–महासचिव सन्जिव मिश्रले जानकारी गराए । खेलाडी संघको अध्यक्षका लागि पूर्व राष्ट्रिय खेलाडीद्वय राजेश मानन्धर र अनिल गुरुङ चुनावी मैदानमा छन् । त्यस्तै नवलपरासी […]

stats nepal

March 19, 2018

विश्वकप छनोटमा नेपालको तथ्याङ्क, पारस र सन्दीपको प्रदर्शन उत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप छनोटमा आठौँ स्थानमा प्रतियोगिताको अन्त्य गरेको नेपाली टोलीले एक दिवसीय अन्तर्राष्ट्रियको मान्यता पाउँदै क्रिकेट  इतिहासकै सबैभन्दा ठूलो सफलता हांसिल गर्‍यो । नेपालले उक्त सफलता पाउने क्रममा खेलेको ६ मध्ये २ खेलमा जित हात पार्‍यो । जिम्बावे, अफगानिस्तान, स्कटल्याण्ड र हङकङसँग समूह ‘बी’मा परेको नेपालले पहिलो खेलमा आयोजक जिम्बावेविरुद्ध १ सय १६ रनले पराजित हुँदै […]

March 19, 2018

चेल्सी एफए कपको सेमिफाइनलमा, समिकरण पुरा

लेस्टर (एजेन्सी) – गए राति इंग्लिस एफए कपमा इंग्लिस च्याम्पियन चेल्सी प्रतियोगिताको अन्तिम ४ मा प्रवेश गर्न सफल भएको छ । चेल्सीका लागि पहिलो हाफमा एल्भारो मोराटाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफको ७६ औं मिनेटमा लेस्टर सिटीका जेमि भार्डिले गोल फर्काउँदै खेल बराबरी पारेका थिए । नियमित समय १-१ को […]

ronaldo girona

March 19, 2018

रियलको जितमा रोनाल्डोले गरे करियरको ५० औं ह्याट्रिक

म्याड्रिड (एजेन्सी) – क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिडको जितमा ४ गोल गरेका छन्। घरेलु मैदानमा भएको ला लिगाको खेलमा रियलले जिरोनालाई ६-३ ले पराजित गरेको हो। रोनाल्डोले खेलको ११ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। टोनी क्रुसको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका थिए। क्रिस्थिएन स्तुएनीले २९ औं मिनेटमा गोल गर्दै पहिलो हाफमा बराबरी […]

Success

Thank you for your time.