default_image

ताजा समाचारहरु

March 21, 2018

धौलागिरी कप क्रिकेट : बागलुङका प्रकाशको अर्धशतक

अर्जुन कार्की बागलुङ– धौलागिरी कप तथा चैत्राष्टमी टि ट्वान्टीको चौथो दिन बुधबार रक ११ स्याङ्जा, बागलुङ क्रिकेट क्बल र धौलागिरी क्रिकेट क्लब विजयी भएका छन् । रक ११ स्याङ्जाले बागलुङको मुलपानी खेलकुद विकास समितिलाई २८ रन, बागलुङ क्रिकेट क्लबले राइजिङ क्रिकेट क्लब बी पोखरालाई १ सय ९० रन र धौलागिरी क्रिकेट क्लब ए ले इस्लामिक […]

March 21, 2018

डिपिएल–२ को खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु क्रिकेटको सर्वाधिक पुरस्कार राशिको धनगढी प्रिमियर लिग (डिपिएल) को दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । डिपिएललाई यस सिजन आइसीसीले समेत मान्यता दिएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले प्रेस विज्ञप्ति जारी गर्दै खेल तालिका सार्वजनिक गरेको हो । सार्वजनकि भएको खेल तालिका अनुसार उद्घाटन खेलमा टिम चौराहा धनगढी […]

March 21, 2018

जगजीत अष्ट्रेलियामा प्रेस्टन लायन्ससँग आबद्ध

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय मिडफिल्डर जगजीत श्रेष्ठ अष्ट्रेलियाको मेलबर्नस्थित प्रेस्टन लायन्स फुटबल क्लबसँग आबद्ध भएका छन् । यस अघि नुनावाडिङ सिटी फुटबल क्लबमा आबद्ध जगजीतले भिक्टोरिया स्टेट लिग डिभिजन-१ को क्लब प्रेस्टन लायन्ससँग १ वर्षका लागि सम्झौता गरेका छन् । उनले गत साता सम्झौतामा हस्ताक्षर गरेको र नुनावाडिङमा भन्दा तलब पनि बढी रहेको […]

March 21, 2018

‘मेस्सी अझै पेले र म्यारोडोनाको स्थानमा पुग्न बाँकी’ – ड्रोग्बा

न्यूयोर्क (एजेन्सी)– बार्सिलोनाका सुपरस्टार अर्जेन्टिनी लियोन मेस्सी असाधारण खेलाडी भएपनि पेले र म्यारोडोनाको स्तरमा पुग्न अझै बाँकी रहेको चेल्सीका महान पूर्व खेलाडी डिडिएर ड्रोग्बाले बताएका छन् । मेस्सीलाई उनको पुस्ताको विश्वकै उत्कृष्ट खेलाडीका रुपमा हेरिदा ड्रोग्बाको यस्तो भनाई सार्वजनिक भएको छ । यद्दपी ड्रोग्बाले मेस्सीमा महान खेलाडीको सुचिमा पुग्ने क्षमता भने रहेको बताएका छन् । […]

March 21, 2018

दोस्रो झिल्टुङ क्रस कन्ट्री रेस आइतबार

काठमाडौं (हाम्रो खेलकुद)– दोस्रो झिल्टुङ क्रस कन्ट्री रेस आइतबार हुने भएको छ । राम नवमीको दिन पारेर रेस आयोजना गर्न लागिएको बुधबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै आयोजक झिल्टुङ युवा र समूहका अध्यक्ष मोहन नेपालले जानकारी दिए । रेस १३ दशमलव ४ किलोमिटरको दुरीमा महिला र पुरुषमा खुल्ला रहनेछ । रेस नुवाकोटको कोल्पुटार, बेलेनी, राजोदर, […]

March 21, 2018

नेपाल विरुद्ध यमन – खेलको सम्पूर्ण जानकारी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोटको समूह ‘एफ’ अन्तर्गत अन्तिम खेलमा नेपाल यमन विरुद्ध खेल्दै छ । छनोट हुने सम्भावना सकिएकोले यस खेल नेपालका लागि प्रतिष्ठाका लागि हुनेछ । समय: नेपाली समयअनुसार रातिको ९ बजे, २७ मार्च स्थान: सुहिम बिन हमाद स्टेडियम, दोहा, कतार नेपाल समूहमा आफ्नो पहिलो जितको पर्खाइमा रहेको छ । अर्को […]

March 21, 2018

तीन सदस्यीय कुराँस टोली भारततर्फ

काठमाडौं (हाम्रो खेलकुद)– भारतमा हुने एसियाली कुराँस महासंघको विशेष साधारण सभामा भाग लिन नेपाल कुराँस संघको ३ सदस्यीय टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ । भारतको पुनेमा शुक्रबार हुने साधारण सभामा भाग लिन कुराँस संघ तदर्थ समितिका संयोजक ध्रुबराज न्यौपाने, सदस्य प्रतिक्षा खरेल र काठमाडौं जिल्ला कुराँस संघका अध्यक्ष जय गुरुङ त्यसतर्फ गएका हुन् । […]

Neymar

March 21, 2018

पिएसजीसँग नेयमारले माग गरे साप्ताहिक १ मिलियन पाउन्ड

पेरिस (एजेन्सी) – पेरिस सेन्ट जर्मन (पिएसजी) तथा ब्राजिलका स्टार खेलाडी नेयमारले क्लबसँग साप्ताहिक १ मिलियन पाउन्ड तलब माग गरेका छन् । सो तलब पिएसजीले दिन सके मात्र नेयमार त्यहिं बस्ने द टाइम्स पत्रिकाले जनाएको छ । नेयमार यसै सिजन बार्सिलोनाबाट २ सय २२ मिलियन युरोको कीर्तिमानी रकममा पिएसजी पुगेका हुन् । आफ्नो पहिलो सिजन नबित्दै […]

March 21, 2018

‘साग आयोजना देशको प्रतिष्ठासँग जोडिएको छ’ – मन्त्री विश्वकर्मा

पोखरा (हाम्रो खेलकुद)– सरकार परिवर्तनसँगै अन्तर्राष्ट्रिय रंगशाला निर्माणको चर्चा पनि चल्ने गरेको छ । त्यसैको निरन्तरताका रुपमा नव नियुक्त युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले पनि पोखरामा अन्तराष्ट्रियस्तरको अत्याधुनिक सुविधा सम्पन्न रगंशाला निर्माण गर्ने बताएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च कास्की समन्वय शाखाले पोखरामा आयोजना मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पोखराको पर्यटकीय सम्भावनालाई […]

March 21, 2018

ट्रान्सफर चर्चा : बार्सा, रियल र पिएसजीको नजरमा सलाह

लिभरपुल (एजेन्सी) – लिभरपुलका फरवार्ड मोहम्मद सलाहलाई युरोपका तीन शक्तिशाली क्लबहरु मध्ये एकले खरिद गर्न सक्ने ‘द सन’ ले जनाएको छ । विश्व फुटबलमा यो सिजनमा सर्वाधिक गोल गर्ने होडमा रहेका सलाहलाई खरिद गर्न बार्सिलोना, रियल म्याड्रिड र पेरिस सेन्ट जर्मेन (पिएसजी) २ सय मिलियन पाउण्डको कीर्तिमानी रकम खर्च गर्न तयार हुनसक्ने सनले जनाएको छ […]

Success

Thank you for your time.