default_image

ताजा समाचारहरु

UAE zimbawe

March 22, 2018

जिम्बावे विश्वकपमा पुग्न असफल, अफगानिस्तान र आयरल्याण्डको सम्भावना

हरारे (एजेन्सी)– विश्वकप छनोटको सुपर सिक्समा युएईसँग ३ रनले पराजित भएपछि आयोजक जिम्बावे अर्को वर्ष आयोजन हुने विश्व कप क्रिकेटमा पुग्न असफल भएको छ । घरेलु मैदानमा भएको खेलमा डक वर्थ लुइस (डिएल) का आधारमा जिम्बावे ३ रनले पराजित भएको हो । वेस्ट इन्डिज सुपर सिक्सको सबै खेल जित्दै शीर्षस्थानमा रहने पक्का भएपछि विश्व कपमा […]

March 22, 2018

लुम्बिनी खुकुरीलाई टि ट्वान्टी क्रिकेट उपाधि

भैरहवा (हाम्रो खेलकुद)– लुम्बिनी खुकुरी क्रिकेट क्लब भैरहवा जिल्लास्तरीय शशिकान्त–शकुन्तला बर्मा मेमोरियल रुपन्देही टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । भैरहवामा बिहीबार भएको फाइनलमा शंकरनगर क्रिकेट क्लब शंकरनगरलाई ९ विकेटले हराउँदै खुकुरीले उपाधि जितेको हो । स्थानिय सिद्धार्थ रंगशालामा भएको खेलमा शंकरनगरले दिएको ८३ रनको सामान्य लक्ष्य खुकुरीले १३. ५ ओभरमा १ विकेट गुमाएर […]

March 22, 2018

बुटवल युवा धौलागिरी कप क्रिकेटको क्वार्टरफाइनलमा

अर्जुन कार्की बागलुङ – बुटवल युवा स्पोर्टस् क्लब धौलागिरी कप तथा चैत्राष्टमी टि ट्वान्टी क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । धौलागिरी क्रिकेट क्लबलाई ८८ रन हराउँदै बुटवल अन्तिम आठमा पुगेको हो । २ सय २० रनको लक्ष्य पछ्याएको धौलागिरीले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३१ रनमा मात्र बनाउन सक्यो । टोलीका राजु थापाले […]

March 22, 2018

गोर्खाली र आर्मी क्लब रग्बीको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – गोर्खाली रग्बी क्लब र त्रिभुवन आर्मी क्लब पुरुष क्लब रग्बी लिग उपाधिका लागि भिड्ने भएका छन् । नेपाल रग्बी संघको आयोजनामा बिहीबार मध्यपुर युथ क्लबको खेल मैदान भएको १५ ‘ए’ खेलमा मर्सीको मुख्य प्रायोजनमा रहेको गोर्खाली क्लबले धुलिखेलको आकाश भैरब क्लबलाई हराउँदै आर्मीसँगको भेट पक्का ग¥यो । मर्सी एजिुकेसनको मुख्य साथ […]

March 22, 2018

गौरीटार अवलोकनमा पुगे मुख्यमन्त्री पौडेल

अमृत चिमरिया हेटौंडा– प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले हेटौंडा ६ मा रहेको गौरीटार रं्गशाला अवलोकन गरेका छन् । केन्द्रीय खेलकुद प्रतिष्ठानको रुप रहेको रगंशाला प्रदेश सरकारको प्रमुख प्राथमिकतामा परेकोले मुख्यमन्त्री पौडेलले अवलोकन गरेका हुन् । २३ विगहा क्षेत्रफलमा रहेको प्रतिष्ठानमा हाल एक पुरुष छात्रावास निर्माणको अन्तिम चरणमा रहेको छ । फुटबल रंगशाला, क्रिकेट […]

APF vs Mumbai

March 22, 2018

एपिएफलाई हराउँदै भारतीय क्लब क्रेष्ट ब्वाइजको विजयी सुरुआत

सर्लाही (हाम्रो खेलकुद) – सर्लाहीमा बिहिवारबाट राजर्षि जनक कप फुटबल प्रतियोगितामा भारतीय क्लब स्काई क्रेस्ट ब्वाईज मुम्बई विजयी भएको छ । बागमती स्टेडियममा बिहिबार भएको उद्घाटन खेलमा स्काई क्रेस्ट ब्वाईज मुम्बईले नेपाल एपिएफ क्लबलाई सडन डेथमा ५–४ ले पराजित गर्दै विजयी सुरुआत गरेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीबाट निर्धारित समयमा गोल हुन नसकेपछि […]

Sandeep1

March 22, 2018

किन रोजे सन्दीपले दिल्लीमा १ नम्बर जर्सी ?

काठमाडौं (हाम्रो खेलकुद) – दिल्ली डेयरडेभिल्सले काठमाडौंमा एक कार्यक्रम गर्दै सन्दीपलाई जर्सी हस्तानतरण गरेको छ। सन्दीपले ११ औं संस्करणको आइपिएलमा १ नम्बर अंकित जर्सी लगाउने भएका हुन्।  राष्ट्रिय टोली तथा अन्य क्लबहरुबाट खेल्दा सन्दीपलाई २५ नम्बर जर्सीमा देखिने गर्दछ, तर आइपिएलमा भने उनले किन १ नम्बर रोजे भन्ने प्रश्नमा सन्दीपको प्रतिक्रिया यस्तो रह्यो, “मेरो भान्जीको जन्मदिन […]

sandeep delhi

March 22, 2018

दिल्ली डेयरडेभिल्समा सन्दिपले १ नम्बर जर्सी लगाउने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका यूवा लेग स्पिनर सन्दीप लामिछानेले दिल्ली डेयरडेभिल्समा ‘१’ नम्बर अंकित जर्सी लगाउने भएका छन् । काठमाडौंको अन्नपूर्ण होटलमा सम्पन्न एक कार्यक्रमबीच दिल्लीका अधिकारीहरूले सन्दीपको जर्सी सार्वजनिक गरेका हुन्। तस्बिर : विवेक सुवेदी/हाम्रो खेलकुद  राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशब कुमार बिष्ट कार्यक्रमको प्रमुख अतिथी थिए। बिष्ट र दिल्ली डेयरडेभिल्सका प्रमुख कार्यकारी निर्देशक (सिइओ) […]

March 22, 2018

रुपन्देही च्यालेन्जर्समा ओमान र भारतका खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)– २ को टोली रुपेन्देही च्यालेन्जर्सले टिममा दुई विदेशी खेलाडी अनुबन्ध गरेको छ । शक्ति गौचन रणनैतिक खेलाडी रहेको रुपेन्देही च्यालेन्जर्सले एसोसियट राष्ट्र ओमानका सुफायन मोहम्मद तथा क्रिकेट एशोसियसन अफ बंगाल, कलकत्ताका दीपक प्रसादलाई अनुबन्ध गरेको हो । ओमानका राष्ट्रिय टोलीका सदस्य समेत रहेका २६ वर्षीय सुफायन […]

March 22, 2018

नवनियुक्त खेलकुद मन्त्रीलाई राखेपमा स्वागत

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले राखेपका अध्यक्ष एवं नवनियुक्त युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मालाई बधाई, स्वागत तथा शुभकामना व्यक्त गरेको छ । मन्त्री विश्वकर्मालाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा टेण्डी शेर्पा, राखेपका सदस्यसचिव केशव कुमार बिष्ट, कोषाध्यक्ष शैलेस कर्माचार्य, राष्ट्रिय खेलकुद परिषदका सदस्यहरु, कर्मचारीहरु, राष्ट्रिय संघका पदाधिकारीहरु लगायतले खादा […]

Success

Thank you for your time.