default_image

ताजा समाचारहरु

Chess

March 23, 2018

गणेशमान सिंह स्मृति सहकारी बुद्धिचाल हुने

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा गणेशमान सिंह स्मृति सहकारी कप छैटौं राष्ट्रिय रेटिङ बुद्धिचाल प्रतियोगिता चैत २० गतेदेखि हुने भएको छ । ताम्राकार समाज ललितपुर र ललितपुर स्पोर्ट्स क्लबको सह–आयोजनामा ६१ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा हुन लागेको प्रतियोगिताको कुल पुरस्कार राशी ५ लाख १४ हजार ४ सय […]

Isco Khedira

March 23, 2018

मैत्रीपूर्ण खेलमा जर्मनी र स्पेन भिड्दै

डुसेलडर्फ (एजेन्सी) – विश्वकप छनोटको तयारीमा रहेका विश्व फुटबलका दुई महारथी, जर्मनी र स्पेन जर्मनीको डुसेलडर्फमा मैत्रीपूर्ण खेलमा भेट्दै छन्। सन् १९३५ यता जर्मनीको घरेलु मैदानमा स्पेन पहिलो जित दर्ता गर्ने प्रयासमा रहनेछ। स्पेन र जर्मनीको २०१४ पछिको यो पहिलो भेट हो। सन् २०१४ को नभेम्बरमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेन आफ्नो घरेलु मैदानमा १-० ले पराजित […]

March 23, 2018

मदन भण्डारी स्पोर्ट्स एकेडेमी क्वाटरफाइनलमा

दिपक न्यौपाने बुटवल – तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सुदुर पश्चिम–११ लाई हराउँदै आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी काठमाण्डौं क्वाटरफाइनलमा प्रवेश गरेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमी प्रदेश नम्बर ५ को आयोजनामा शुक्रबार बुटवलको रामनगरस्थित मानव ज्ञान माध्यमिक विद्यालयको खेल मैदानमा भएको प्रतिस्पर्धामा सुदुरपश्चिममाथि आयोजकले ५-१ को सहज जित हासिल […]

March 23, 2018

रुपन्देहीमा पुर्वाधारको सम्भावना खोज्दै खेलकुद मन्त्री विश्वकर्मा

दिपक न्यौपाने बुटवल – नवनियुक्त युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा चैत्र ९ गते १० बजे भैरहवा विमानस्थलमा ओर्लिए । उनी मदन भण्डारी स्पोर्टस् एकेडेमी ५ नम्बर प्रदेश कमिटीले आयोजना गरेको तेस्रो अन्तर्राष्ट्रिय मदन भण्डारी गोल्डकप नकआउट फुटबल प्रतियोगितामा अतिथीका रुपमा उपस्थित जनाउन आएका थिए । तर उनी भैरहवाबाट सोझै कार्यक्रममा नपुगी रुपन्देहीको खेलकुद पुर्वाधारको […]

March 23, 2018

मलेसियासँगको मैत्रिपूर्ण खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय फुटबल टोलीले मलेसियासँग खेल्ने भनिएको मैत्रीपूर्ण खेल रद्द भएको जानकारी अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिएको छ।      प्राविधिक कारणले खेल नहुने एन्फाले बताएको हो भने यसको कुनै ठोस कारण खुलाएको छैन।।यसअघि अप्रिल १ मा नेपालले मलेसियासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भनिएको थियो। नेपालले मार्च २७ मा एएफसी च्याम्पियनसिप अन्तर्गत […]

Ananta with National team

March 23, 2018

सुखद अन्त्यको अपेक्षा

काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल सन् २०१९ मा युनाइटेड अरब इमिरेट्स (युएई) मा हुने एएफसी एसियन कपको छनोट चरणबाटै बाहिरिसकेको छ । समूह चरणको एक खेल बाँकी रहँदा नेपाल छनोट चरणबाटै बाहिरिएको हो । समूह चरणमा पाँच खेलमध्ये एकमा पनि जित हात पार्न नसकेको नेपाल सुखद अन्त्यको अपेक्षासहित यमनविरुद्ध खेल्नको लागि आइतबार कतार प्रस्थान गर्दैछ । […]

March 23, 2018

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल अन्तर्गत आजका खेलहरु

लन्डन (एजेन्सी)– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत आज राति केही महत्त्वपूर्ण खेलहरु खेलिंदै छन् । आजको सबैभन्दा अपेक्षित खेल भने २०१० को विश्वकप विजेता स्पेन र २०१४ को विश्वकप विजेता जर्मनीको रहेको छ । आउने २०१८ को रुस विश्वकपमा शीर्ष दाबेदार ब्राजिल, स्पेन, फ्रान्स, जर्मनी र अर्जेन्टिनालाई मानिएको छ । युरोपियन च्याम्पियन पोर्चुगल पनि मैत्रीपूर्ण खेलमा […]

March 23, 2018

रियलमा रहन रोनाल्डोको एक नयाँ सर्त

म्याड्रिड (एजेन्सी)– लगातार तीन पटक पोर्चुगल वर्ष खेलाडीको अवार्ड जितेका रियल म्याड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोले रियलमा रहन एक सर्त अगाडि राखेको जानकारी आएको छ । गएको सिजनमा क्लबलाई १२ औँ च्याम्पियन्स लिग उपाधि दिलाएका रोनाल्डोले क्लब छाड्न चाहेको समाचार पटक पटक मिडियामा आइराखेको छ । कर छली प्रकरणमा मुछिएपछि रुष्ट बनेका रोनाल्डोले स्पेन नफर्कने ‘मुड’ […]

APS vs Sudur

March 23, 2018

मदन भण्डारी गोल्ड कप – आयोजक र सुदूरपश्चिमबीच उद्घाटन खेल

बुटवल  (हाम्रो खेलकुद) – मोफसलकै सर्वाधिक पुरस्कार राशीको मदन भण्डारी अन्तर्रा्ष्ट्रिय गोल्ड कप फुटबल प्रतियोगिता आज सुरु हुँदैछ । तेस्रो संस्करणको गोल्ड कपको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ । उद्घाटन खेल आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी र सुदूरपश्चिम ११ बीच हुने बताइएइको छ । प्रतियोगितामा नेपालका तीन विभागिय सहित अन्य ए डिभिजन र […]

March 23, 2018

इब्राहिमोभिचले म्यानचेस्टर युनाइटेड छाडे

म्यानचेस्टर (एजेन्सी) – म्यानचेस्टर युनाइटेडका स्ट्राइकर ज्लाटान इब्राहिमोभिचले क्लबमा आफ्नो समयको अन्त्यको घोषणा गरेका छन् । इब्राहिमोभिच दुई सिजन अघि पेरिस सेन्ट जर्मन (पिएसजी) बाट युनाइटेड आएका थिए । पहिलो सिजन निकै राम्रो लयमा रहेका इब्राहिमोभिच दोस्रो सिजनमा भने चोटका कारण अधिकांश समय मैदान बाहिर नै देखा परे । ३६ वर्ष पुगेका इब्राहिमोभिचले युनाइटेडका लागि […]

Success

Thank you for your time.