default_image

ताजा समाचारहरु

March 26, 2018

‘म खेलूँ वा नखेलूँ तर दिल्लीले जितिरहोस्’ – सन्दिप लामिछाने

काठमाडौं (हाम्रो खेलकुद) – छिमेकी राष्ट्र भारतमा आयोजना हुने इण्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल) मा अनुबन्ध हुने पहिलो नेपाली खेलाडी बनेका नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले आफ्नो क्लब दिल्ली डेयर डेभिल्सबाट आफूले खेल्ने अवसर पाए पनि वा नपाए पनि टोलीले भने जितिरहोस् भन्ने कामना गरेका छन् । दिल्ली जानुअघि राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै […]

March 26, 2018

अगुएरो सिटीसँगको सम्झौता सकेपछि अर्जेन्टिना फर्कने

म्यानचेस्टर (एजेन्सी)– सर्जियो अगुएरोले अर्जेन्टिना फर्केर खेल जीवनको अन्त्य गर्ने इच्छा व्यक्त गरेका छन् । म्यानचेस्टर सिटीसँगको सम्झौता सकिएपछि उनले आफ्नो सुरुवाती क्लब इन्डिपेन्डेन्टे जान चाहेको बताएका छन् । ला लिगा टोली एट्लेटिको म्याड्रिडबाट २९ वर्षे अगुएरो सन् २०११ मा सिटी पुगेका थिए । सिटीमा ६ वर्ष बिताउँदा अगुइरो क्लबका महान खेलाडीका रुपमा स्थापित भइसकेका […]

March 26, 2018

आर्चरीमा नेपाललाई कास्य

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा जारी तेस्रो दक्षिण एसियाली आर्चरी च्याम्पियन्सिपमा नेपालले रिकर्भ मिक्स टिम र कम्पाउण्ड पुरुषतर्फ कास्य पदक जितेको छ । ढाकास्थित बिकेएसपी कम्पाउन्ड भित्र भएको खेलमा मिक्सतर्फ नेपालका तिलक पुन मगर र ज्ञानु अवालेको टिमले श्रीलंकालाई पराजित गर्दै कास्य हात पारेको हो । दुवै टिमले दुईदुई सेट जितेर ४–४ अंक को बराबर […]

March 26, 2018

मदन भण्डारी गोल्डकप – आर्मी आयोजकको सामना गर्दै

बुटवल (हाम्रो खेलकुद) – वर्षको सर्वाधिक सफल टोली त्रिभुवन आर्मी क्लबले मोसफलको सर्वाधिक पुरस्कार राशीको मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिताको पहिलो क्वार्टरफाइनलमा आज आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीको सामना गर्दैछ ।   आयोजक सुदूरपश्चिम ११ लाई पराजित गर्दै अघि बढेको हो भने आर्मी सोझै अन्तिम आठमा खेल्दैछ । फागुन २८ मा झापा गोल्ड कप फुटबल […]

March 26, 2018

बागलुङ र राइजिङ फाइनलमा, करणको शतक

अर्जुन कार्की बागलुङ– आयोजक बागलुङ क्रिकेट क्लब र पोखराको राइजिङ क्रिकेट क्लब पाँचौ धौलागिरि कप तथा चैत्राष्टमी टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । आइतबार राइजिङले नेपाल विद्यार्थी संघ बागलुङलाई ४ विकेट र आयोजक बागलुङले बुटवल युवा स्पोर्टस् क्लबलाई १ सय १६ रनले हराउँदै फाइनल भेट पक्का गरेका हुन् । राष्ट्रिय टोलीका सदस्य करण […]

March 26, 2018

‘मेस्सीको छायाँमा परेको छैन’– अगुएरो

लण्डन (एजेन्सी) –म्यानचेस्टर सिटी तथा अर्जेन्टिनाका फुटबल स्टार सर्जियो अगुएरोले आफु लियोनल मेस्सीको छायाँमा नपरेको बताएका छन् । प्रिमियर लिगमा चर्चामा रहेका अगुएरोले राष्ट्रिय टोलीबाट खेल्दा मेस्सीको छायाँमा परेको महसुस कहिल्यै नगरेको बताएका छन् । इटालीसँग शुक्रबारको मैत्रीपूर्ण खेलमा भने मेस्सी र अगुएरो चोटका कारण सामेल भएनन् । यद्दपी खेल अर्जेन्टिनाले इटालीलाई २–० ले हराएको […]

March 25, 2018

यस साताका ५ रोमाञ्चक मैत्रीपूर्ण खेलहरु

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरु अन्तर्गत अघिल्लो साता केहि रोमाञ्चक खेलहरु खेलिएका थिए । यस साता भने ती खेलहरु भन्दा अझै रोमाञ्चक खेलहरु खेलिँदै छन् । जान्नुहोस् ती ५ छुटाउनै नहुने महत्त्वपूर्ण खेलहरु: ५. रुस विरुद्ध फ्रान्स समय: २७ मार्च नेपाली समयअनुसार रातिको ९.३५ बजे यस साता फ्रान्स कोलम्बियासँग ३-२ ले पराजित भएको […]

March 25, 2018

सिप्यान अध्यक्षमा पाण्डे, महासचिवमा पारसको निरन्तरता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट खेलाडीहरुको संस्था क्रिकेट प्लेयर एसोसिएसन अप नेपाल (सिप्यान) को अध्यक्षमा मनीषराज पाण्डे निर्विरोध निर्वाचित भएका छन् । पाण्डे यसअघिको समितिमा उपाध्यक्ष थिए । काठमाडौंमा आइतबार भएको सिप्यानको तेस्रो साधारणसभाले पाण्डेको नेतृत्वमा १२ सदस्यीय कार्यसमिति चयन गरेको हो । पवन अग्रवाल निर्वतमान अध्यक्षका रुपमा समितिमा रहेका छन् । उपाध्यक्षद्वयमा राजु […]

March 25, 2018

‘नेपाली क्रिकेटलाई छिटो निकास देउ’

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल क्रिकेट संघ (क्यान) लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले झन्डै दुई वर्षअघि निलम्बन गरेको थियो । निलम्बनकै अवस्थामा नेपालले केहि दिनअघि एक दिवसिय राष्ट्रको मान्यता प्राप्त गरेको छ । यस्तोमा पनि क्यान विवाद समाधानको सम्भावना देखिएको छैन । कहिले सम्ममा नेपालको निलम्बन फुकुवा हुने यसै भन्न सकिने अवस्था पनि छैन । […]

March 25, 2018

एन्फा निर्वाचन स्थगित, एएफसी टोली नेपाल आउँदै

काठमाडौं (हाम्रो खेलकुद)– विभिन्न आशंकाबीच यसै साताका लागि तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन स्थगित भएको छ । उच्च अदालत पाटनलेले एन्फाको निर्वाचन नगराउनु भन्ने आदेशलाई आधार मान्दै एन्फाले अर्को सुचना नभएसम्मका लागि निर्वाचन स्थगित भएको आइतबार प्रेस विज्ञप्तीमार्फत जानकारी गराएको छ ।   एन्फा निर्वाचन चैत १४ गतेका लागि तय भएको थियो […]

Success

Thank you for your time.