default_image

ताजा समाचारहरु

March 30, 2018

‘विना बल सालाह उत्कृष्ट’

लिभरपुल (एजेन्सी)– आर्सनलका पूर्व खेलाडी पाउल मेर्सनले लिपरपुलका सुपर स्टार मोहम्मद सालाहको तारिफ गर्ने क्रममा उनी विना बल विश्वकै उत्कृष्ट खेलाडी रहेको दाबी गरेका छन् । रोमाबाट एनफिल्ड पुगेका सालाहको यो सिजन उच्च प्रदर्शन गर्ने क्रममा सबै प्रतियोगितामा गरि ३६ गोल गरिसकेका छन् । प्रिमियर लिगमा मात्र उनले २८ गोल गरेका छन् । अहिले लिभरपुल […]

March 30, 2018

बेलभन्दा उत्कृष्ट मेस्सी र रोनाल्डो – गिग्स

वेल्स (एजेन्सी)– लियोन मेस्सी र क्रिस्टियानो रोनाल्डो मात्र अहिलेको समयमा गेराथ बेलभन्दा उत्कृष्ट रहेको वेल्सका प्रशिक्षक रायन गिग्सले बताएका छन् । यद्दपी बेलका लागि यो सिजन रियल म्याड्रिडमा कठिन रहेको छ । चोट र फिटनेसले उनलाई पटक पटक दुःख दिएको छ । अहिले उनी फिट हुने क्रममा छ । तथापी ठूला खेलमा उनलाई लिएर रियलका […]

March 29, 2018

सुमन भोम्जन मेमोरियल स्पोर्टस् रक क्लाइम्विङ बैशाखमा

काठमाडौं (हाम्रो खेलकुद)– खेल पत्रकार सुमन भोम्जनको स्मृतिमा सुमन भोम्जन मेमोरियल स्पोर्टस् रक क्लाइम्विङ प्रतियोगिता बैशाखमा हुने भएको छ । आयोजक नेपाल क्लाइम्विङ स्पोर्टस् संघले बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सुमन भोम्जन मेमोरियल स्पोर्टस् रक क्लाइम्विङ प्रतियोगिता राष्ट्रिय विभूति पासाङल्हामु शेर्पाको प्रतिष्ठा दिवस एवं रजत जयन्तीको अवसर पारेर वैशाख १९ गते आयोजना गर्न लागिएको […]

March 29, 2018

‘मेस्सीले खेल्नु पर्थ्यो’– गोटी

अर्जेन्टिना (एजेन्सी)– सुपर स्टार लियोन मेस्सी अर्जेन्टिनाका पछिल्ला दुवै मैत्रीपूर्ण खेलमा खेलेनन् । ह्यामस्ट्रिङ समस्याबाट गुज्रेका मेस्सी इटाली र स्पेनसँगको पछिल्लो खेलमा दर्शकमा सिमित भए । स्पेनसँगको खेल ६–१ ले गुमाएपछि अर्जेन्टिनाको चर्को आलोचना भएको छ । स्पेनका कप्तान सर्जियो रामोसले मेस्सी विना अर्जेन्टिना खराब टोली रहेको बताएका थिए । अर्जेन्टिनाका महान खेलाडी हिगो गाटीले […]

March 29, 2018

दक्षिण एसियाली क्रस कन्ट्रीमा नेपाललाई दुई पदक

काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा सम्पन्न दक्षिण एसियाली क्रस कन्ट्री च्याम्पियनसिपमा एक रजत र एक कास्य पदक जित्दै नेपाली खेलाडी बिहीबार स्वादेश फर्केका छन् । मंगलबार थिम्पुमा भएको च्याम्पियनसिपमा विश्वरुपमा बुढाले ८ किलो मिटरमा रजत पदक जितेकी छिन् । त्यस्तै विश्वरुपासहित रेशु बस्नेत र विन्द्रा धान्के श्रेष्ठको टोलीले टिम इभेन्टको ८ किलो मिटरमै कास्य पदक […]

March 29, 2018

मदन भण्डारी गोल्ड कप –अन्जनको २ गोलमा मनाङको सेमिफाइनल यात्रा

दिपक न्यौपाने बुटवल– नेपाली राष्ट्रिय टोलीका सदस्य अन्जन विष्टले २ गोल गरेपछि बिहीबार नेपाल पुलिस क्लबलाई २–१ ले हराउँदै लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब तेस्रो मदन भण्डारी अन्र्तराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । यो वर्ष दुई उपाधि जितेको पुलिसले मनाङविरुद्धको अग्रतालाई जोगाउन सकेन । तेज तामाङको गोलबाट पुलिसले १४ औ मिनेटमा अग्रता लिएको […]

March 29, 2018

लुम्बिनी लायन्स मारवाडी क्रिकेटको फाइनलमा

भैरहवा (हाम्रो खेलकुद)– लुम्बिनी लायन्स भैरहवामा जारी तेस्रो नेपाल मारवाडी टि ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा जनकपुर ब्लास्टर्सलाई बिहीबार ९ विकेटले हराउँदै लुम्बिनी लायन्स अन्तिम दुईमा पुगेको हो । सिद्धार्थ रंगशालामा १ सय ३३ रनको लक्ष्य पछएको लुम्बिनी लायन्सले १४.१ ओभरमा मात्र १ विकेट गुमाएर १ सय ३८ रन बनाउँदै नतिजा […]

March 29, 2018

क्यानको विशेष साधारण सभा वैशाख ६ मा

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को निलम्बनमा रहेको नेपाल क्रिकेट संघ (क्यान) को विशेष साधारण सभाको पूर्व निर्धारित मिति भन्दा अघि नै हुने भएको छ । आइसीसीसँगको समन्वयमा वैशाख ६ र ७ मै विशेष साधारण सभा काठमाडौंमा डाकिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले हाम्रो खेलकुदलाई जानकारी दिएका छन् । यसअघि वैशाख १३ र […]

March 29, 2018

पाँचथरमा गोल्डकप नै गोल्डकप – अर्को महिना कुम्भायक कुस्सायक

दिपक बोहोरा पाँचथर– पाँचथरमा गोल्डकप फुटबल प्रतियोगिताको बाढी नै लागेको छ । पाँच महिनाको फरकमा पाँचथरमा मात्र चार वटा गोल्ड कप आयोजना हुने भएको छ । पुसमा फाल्गुनन्द गोल्डकपको नवौं संस्करण भएको पाँचथरमा यो चैतमा २ वटा गोल्ड कप आयोजना हुँदैछ । यो महिना पाँचथर गोल्ड कप र रवि गोल्ड कप आयोजना हुने तयारीमा छ […]

March 29, 2018

स्मिथ र वार्नरलाई क्रिकेटबाट प्रतिबन्ध

जोहानसबर्ग (एजेन्सी) – अष्ट्रेलियन क्रिकेट टिमका कप्तान स्टेभेन स्मिथ र उपकप्तान डेभिड वार्नरलाई अन्तर्राष्ट्रिय तथा घरेलु क्रिकेटबाट १ वर्षको प्रतिबन्ध जारी गरिएको छ । दक्षिण अफ्रिका विरुद्धको टेष्टमा बलको अवस्था जानीजानी परिवर्तन गरेको आरोपमा दोषी पाइएका स्मिथ र वार्नर प्रतिबन्धित भएका हुन् । स्मिथ र वार्नरसहित ब्याट्सम्यान क्यामेरन ब्यान्क्रफ्ट पनि ९ महिनाका लागि प्रतिबन्धित भएका […]

Success

Thank you for your time.