default_image

ताजा समाचारहरु

March 30, 2018

नेपाली फुटबलले अन्तिम मौका पाएको छ – शेर्पा

काठमाडौं (हाम्रो खेलकुद) – परिवर्तन पक्षधरबाट अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्षका उमेदवार कर्मा छिरिङ शेर्पाले नेपाली फुटबलले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) बाट अन्तिम मौका पाएको बताएका छन् । निर्धारित समय चैत १४ मा एन्फा निर्वाचन हुन नसकेपछि र त्यसपछिको पछिल्लो प्रगतिबारेको समिक्षात्मक कार्यक्रममा बोल्दै अध्यक्षका उमेदवार शेर्पाले नेपाली […]

March 30, 2018

क्वीक्स बास्केटबल लिगको फाइनल भोलि, आर्मी र गोल्डेनगेट भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – गत फागुन ५ गतेबाट सुरु भएको ‘होम एण्ड अवे’ क्वीक्स बास्केटबल लिग (केविएल) को फाइनल खेल भोलि शनिबार हुँदैछ । फाइनल अघिको पत्रकार सम्मेलनमा दुवै टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्ने दावी गरेका छन् । गोल्डेनगेट कलेजका प्रशिक्षक विपिन कपालीले आर्मी बलियो टिम रहेपनि गोल्डेनगेटले आर्मीलाई चुनौती दिने बताए । ‘आर्मी […]

March 30, 2018

रुस्लान डिपिएल २ भोली सुरु हुने, ट्रफी सार्वजनिक

धनगढी (हाम्रो खेलकुद)– धनगढीमा शनिबार सुरु हुने रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल० २को शुक्रबार ट्रफी सार्वजनिक गरिएको छ । डिपिएल सञ्चालन हुने संघीय प्रहरी कार्यालयको खेल मैदानमा आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाही तथा सहभागी ६ टोलीका कप्तानको सहभागितामा ट्रफी सार्वजनिक गरेको हो । प्रतियोगितामा सहभागी साविक विजेता टीम धनगढीका कप्तान सोमपाल कामी, कञ्चनपुर […]

March 30, 2018

थ्री स्टार र मदन भण्डारी स्पोर्टस एकेडेमीबीचको खेल स्थगित

दिपक न्यौपाने बुटवल – मदन भण्डारी गोल्ड कप फुटबल प्रतियोगिताको शुक्रबारका लागि तय रुस्लान थ्री स्टार क्लब र आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीको पहिलो सेमिफाइनल खराब मौसमका कारण स्थगित भएको छ । दिउँसो खेल सुरु हुने अघि हुरीवतास, असिनासहितको वर्षा भएपछि खेल रद्द गर्नु परेको आयोजकले जनाएका छन् । स्थगित खेल आइतबार हुने आयोजकले बताइएको […]

March 30, 2018

राष्ट्रिय खुला महिला भलिबल वैशाखमा

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको खुल्ला महिला भलिबल प्रतियोगिता वैशाख अन्तिम साता हुने भएको छ । आयोजक शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै चौथो संस्करणको राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिता वैशाख २१ देखि २५ सम्म हुने जानकारी गराएको हो । प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भड हलमा हुनेछ । […]

March 30, 2018

सरस्वती,रेश्मा र कामनालाई प्रतिष्ठानको छात्रबृति

काठमाडौं (हाम्रो खेलकुद) – शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले यो वर्ष पनि तीन जना महिला भलिबल खेलाडीलाई एक वर्षको लागि छात्रबृति प्रदान गरेको छ । प्रतिष्ठानले आयोजना गर्ने राष्ट्रिय महिला भलिबल प्रतियोगिताको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा छात्रबृति प्रदान गरिएको हो । छात्रबृति पाउनेमा नेपाल एपिएफकी रेश्मा भण्डारी, सरस्वती चौधरी र नेपाल पुलिस क्लबकी कामना विष्ट […]

March 30, 2018

रियलको नजरमा अर्का उच्च स्ट्राइकर

म्याड्रिड (एजेन्सी) – यस सिजन स्पेनिस लालिगामा सोचेअनुरुप प्रदर्शन गर्न नसकेको रियल म्याड्रिड अहिले नयाँ स्ट्राइकरको खोजीमा रहेको बुझ्न सकिन्छ । रियलको आफ्नो प्राथमिकतामा अहिले पोल्यान्ड तथा बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्की रहेका छन् । रियल सिजनको सुरुवातदेखि नै नेयमारसँग जोडिंदै आएको छ । तर विभिन्न श्रोतका अनुसार नेयमार रियल आए अग्रपंक्तिको बायाँमा लेफ्ट विंगरको […]

March 30, 2018

आधारशिला अन्तर कलेज बास्केटबल प्रतियोगिता हुने

काठमाडौं (हाम्रो खेलकुद) – आधारशिला कलेजको आयोजनामा ‘प्रथम आधारशिला अन्तर कजेल बास्केटबल’ प्रतियोगिता हुने भएको छ । प्रतियोगिता नयाँबजारस्थित कलेजको कोर्टमा चैत २२ र २३ गते दुई दिन हुने प्रतियोगिता संयोजक रघुनाथ पौड्यालले जानकारी दिए ।प्रतियोगितामा विभिन्न २४ कलेजको सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ । नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले […]

March 30, 2018

पोखरामा राष्ट्रिय स्केट बोर्ड प्रतियोगिताको तयारी पुरा

पोखरा (हाम्रो खेलकुद) – दोश्रो राष्ट्रिय खुल्ला स्केट बोडिङ महिला तथा पुरुष च्याम्पियनसिको सम्पूर्ण तयारी पुरा भएको नेपाल स्केटिङ तथा स्केट बोडिङ संघले जनाएको छ । शनिबार हुने प्रतियोगितामा २० जिल्लाका झन्डै एक सय खेलाडीले प्रतिस्पर्धा गर्ने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष अध्यक्ष अच्युत खनालले जानकारी दिए । पोखरा रंगशालामा भएको अन्नपुर्ण स्केट बोर्ड […]

March 30, 2018

‘रोनाल्डोलाई एकदमै सम्मान गर्दछु’– नेयमार

साउ पाउलो (एजेन्सी)– ब्राजिलियन एवंम् पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपर स्टार नेयमारले लियोन मेस्सी र रोनाल्डोमा को उत्कृष्ट भन्नेमा धारणा सार्वजनिक गरेका छन् । त्यस्तै रियल म्याड्रिड जाने हल्लाका विषयमा पनि उनले मुख खोलेका छन् । उनले भने,‘ म यहाँ खुसी छु । अहिले छोड्ने कुनै मनसाय छैन । म यति भन्न सक्छु समयले […]

Success

Thank you for your time.